Category - Kollywood

सुवेदीको चलचित्र ‘सतीदेवी’ को फर्स्टलुक पोस्टर सार्वजनिक

बाबु र छोरीहरु बीचको मिहीन स्नेह,सम्बन्धको आरोहअवरोह तथा समाजको सतही अनि कुसोचको प्रक्षेपण यस चलचित्रले बोल्ने लेखक तथा निर्देशक सुवेदीले बताए।

चलचित्र ‘यो मन त मेरो नेपाली हो’ निर्माण घोषणा

काठमाडौँ। चलचित्र ‘यो मन त मेरो नेपाली हो’ निर्माण हुने भएको छ । पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रा.लि.को प्रस्तुतीमा मित्र प्रधान (नर ) को प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ ले...

चलचित्र ‘दुई कदम’ को रोमान्टिक गीत सार्वजनिक

काठमाडौं । आगामी मंसीर २९ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘दुई कदम’ को नयाँ गीत ‘काग भन्दा कोइली चलाख’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रताप दास र मेलिना राईको स्वर, डीपी खनालको शब्द र विकास चौधरीको संगीत छ । सार्वजनिक गीतमा...

चलचित्र ‘रेड अन’को टिजर सार्वजनिक

काठमाडौं । चलचित्र ‘रेड अन’को टिजर सार्वजनिक गरिएको छ । ट्राफिक नियमलाई पालन गर्नुपर्ने सन्देश बोकेको चलचित्रलाई यज्ञजंग विके(आयुष बिसी) ले निर्देशन गरेका हुन्। चलचित्रको टिजर ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो...

‘दिमाग खराब’ को प्रदर्शन मंगलबार सम्म गर्ने सहमती

काठमाडौँ । गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘दिमाग खराब’को प्रदर्शन मंगलबारसम्म जारी राख्ने सहमती भएको छ । चलचित्र हलसँग विमति राख्दै चलचित्र ‘दिमाग खराब’ को प्रदर्शन स्थगित गर्ने निर्माण कम्पनीले बिज्ञप्ती...

चलचित्र ‘दिमाग खराब’को प्रदर्शन रोकिने

काठमाडौँ। गत हप्ता रिलिज भएको नेपाली चलचित्र ‘दिमाग खराब’को प्रदर्शन स्थगित हुने भएको छ । चलचित्र हलसँग विमति राख्दै यो चलचित्रको प्रदर्शन स्थगित गर्ने चलचित्र निर्माण कम्पनी सिनेमा आर्ट्सले एक वक्तव्य जारी गर्दै प्रदर्शन रोक्ने...

‘दिमाग खराब’ को सन्तोषजनक व्यापार,‘वर्ड अफ माउथ’ अब्बल

काठमाडौँ। कार्तिक २४ गतेबाट देशभरका हलमा प्रदर्शनमा आएको चलचित्र ‘दिमाग खराब’ले आक्रामक व्यापार गरिरहेको छ। आज रिलिजको पॉचौ दिन हो । अब्बल वर्ड अफ माउथका कारण यो चलचित्रको व्यापार आज पनि बिहानी सो देखिनै आक्रामक देखिएको छ ।...

सुनसरीमा थपियो नयाँ सिनेमा घर

काठमाडौँ। सुनसरीको बराहक्षेत्र नगरपालिका अवस्थित चक्रघट्टीमा विगत ५ वर्षदेखि बन्द रहेको सिनेमा घर ‘बराह चित्र मन्दिर’ पुन: संचालनमा आएको छ । गएको शुक्रवार अर्थात कार्तिक २४ गते एक औपचारिक कार्यक्रमको आयोजना गर्दै उक्त सिनेमा घरको...

‘दुई कदम’ बाट डेव्यु गर्दै इओन लिम्बु

काठमाडौँ। इओन लिम्बु आगामी मंसिर २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘दुई कदम’ बाट डेव्यु गर्दैछन् । अहिले प्रचारप्रसारको दौडधुपमा रहेका दुवै जना सिनेमालाई लिएर निकै उत्साहित छन् । ताप्लेजुङका इओन हङकङमा जन्मिएर...

दयाहाङको एक्सन अवतार ‘रङ्गेली’को पोस्टर सार्वजनिक

काठमाडौँ। आगामी फागुन २५ गते महाशिवरात्रिको दिन विश्वव्यापी रिलिज हुने नेपाली चलचित्र ‘रङ्गेली’को पोस्टर सार्वजनिक गरिएको छ । प्रमुख अभिनेता दयाहाङ राईको लुक्स सार्वजनिक गर्दै पोस्टर सार्वजनिक गरिएको हो । पोस्टरमा अभिनेता राईलाई...

सन्तोषको ‘बलिदान’ फर्स्ट ल्याण्डिंग

काठमाडौँ। छायाङ्कनमा जानु अगावै चलचित्र ‘बलिदान’को टिजर रिलिज गरिएको छ । आसुसेन फिल्म्सको ब्यानरमा बन्न लागेको यस मेघा प्रोजेक्टलाई चलचित्र सिरिज ‘प्रेम गीत’का निर्माता तथा ‘प्रेम गीत ३’का निर्देशक सन्तोष सेनले निर्देशन गर्दैछन्...

शनिबार देशभर ‘दिमाग खराब’लाई दर्शकको साथ

काठमाडौँ। शुक्रबार सुखद् सुरुवात गरेको चलचित्र ‘दिमाग खराब’ले शनिबारको बिहानी शोमा ४५ प्रतिशत दर्शकको साथ पाउँदा साँझसम्म पुग्दा शतप्रतिशत अकुपेन्सी सहित हाउसफूल दर्शकको साथ पाएको छ । तिहारको अवसर पारेर प्रदर्शनमा...

खगेन्द्र र दीपेन्द्रले गरे ‘पशुपति प्रसाद ३’ निर्माण घोषणा

काठमाडौं। चलचित्र ‘पशुपति प्रसाद’ को तेस्रो श्रृंखला निर्माण घोषणा गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक पत्रकार भेटघाट कार्यक्रममा लेखक तथा निर्माता खगेन्द्र लामिछाने र निर्देशक दीपेन्द्र के खनालले ‘पशुपति प्रसाद...

साइकोलोजिकल थ्रिलर चलचित्र ‘जम्प’को ट्रेलर सार्वजनिक

काठमाडौँ। आशुतोष ध्वज कार्कीको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘जम्प’को ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट १२ सेकेन्ड लामो ट्रेलरमा चलचित्र मुख्य पात्रहरुलाई स्थान दिइएको छ। साइकोलोजिकल थ्रिलर जनरामा बनेको चलचित्रको ट्रेलर पनी...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.