Author - Celebrity Nepal

पूर्व प्रेमी सँग सलमानले फेरी रोमान्स गर्ने

एकपटक घनिष्ट रुपमा प्रगाण बनेको प्रेम छुटेपछि पछि पानी बारबारनै भयो। निकै लामो समय त बोलचालनै भएन। एकले अर्कालाई शत्रु जस्तै माने। यो प्रेम थियो भारतीय नायक नायीका सलमान खान र कट्रिना कैफको विचित्र प्रेम। यस्तो सम्बन्धले उनीहरू र...

भेडीखर्के साइँलालाई लाइफ टाइम एचिभमेन्ट अवार्ड

(सेलिब्रेटी नेपाल) ३१ जेठ-बरिष्ठ लोक गायक तथा ठाडो भाकाका संकलक भेडीखर्के साइँला दीर्घराज अधिकारीलाई दोस्रो राष्ट्रिय हाइलाइट्स लोक दोहोरी अवार्डमा लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ। ठाडो भाका संकलनमा उल्लेख्य योगदान पु...

कर्कश ! धेरैलाई उत्सुक यति धेरै माया ! मौकामा चौका

(सेलिब्रेटी नेपाल) ३१ जेठ-‘कर्कश’ भन्ने वित्तिकै झर्कोलाग्दो वा इरिटेटिङ साउण्ड भन्ने बुझिन्छ तर यो नामले यतिबेला धेरैलाई उत्सुक बनाइरहेको छ। शुक्रबारदेखि यही नामको चलचित्रको प्रदर्शन देशभरिका हलमा भइरहेको छ।एक सांगितिक ब्याण्डको...

निर्देशक हमालको चलचित्रमा नायक हमालले एक्सन कट भने

(सेलिब्रेटी नेपाल) ३१ जेठ-नेपाली चलचित्रको बजारमा मन्दी छाए पनि चलचित्र निर्माणको क्रम घटेको छैन आज नयाँ चलचित्र ‘सारङ्क’को शुभमुहुर्त सम्पन्न भयो निर्माणाधिन चलचित्र ‘सारङ्क’को शुभमुहुर्त कार्यक्रममा...

गायक यम बराल क्यासिनोबाट पक्राउ

(सेलिब्रेटी नेपाल) ३१ जेठ-नेपालीलाई क्यासिनो जान प्रतिबन्ध गरिएको थाहा हुदाँ हुँदै पनि बेला बेलामा विभिन्न व्यक्ति हरु क्यासिनोबाट पक्राउ पर्ने गरेका छन्।  ‘निष्टुरीले छाडेर गई  हाली’,‘मन रहे पो माया प्रिति’, ‘बादलुको घुम्टोले...

राष्ट्रिय चलचित्र पुरस्कार तीन विधा थप गरि १८ बिधामा प्रदान गरिने

(सेलिब्रेटी नेपाल) ३१ जेठ नेपाल चलचित्र विकास कम्पनि लि.को आयोजनामा ०६९ देखी शुरु गरिएको राष्ट्रिय चलचित्र पुरस्कारको दोस्रो संस्करणका लागि ३ बिधा थप गरिने भएको छ ।पहिलो संस्करणमा १५ बिधा मात्र रहेकोमा यसलाई अझ बृहत बनाउन तीन...

किन किन राजेशमा जवानी बढे पछि

(सेलिब्रेटी नेपाल) ३० जेठ-आगामी साउन ३२  गते देखि प्रदर्शनमा आउने भनिएको  चलचित्र’किन किन’मा राजेश हमाल भिन्न  गेटअफमा देखिने भएका छन् ।  यस चलचित्रलाई उकेश दाहालले निर्देशन गरेका हुन् ।यस चलचित्रमा नायक राजेश हमाललाई दुइ भिन्न...

नेपाली चलचित्र निर्माताको खल्ती रितींदै,ये जवानी हे दिवानिले नेपालबाट ३ करोड

(सेलिब्रेटी नेपाल) ३० जेठ-नेपाली चलचित्रको बजार दिन दिनै ओरालो लागि रहेको छ राम्रो बनेको र दर्शकले प्रतिक्षा गरेका भनिएका चलचित्रहरु पनि धमा धम असफल भई रहेका छन् तर हालै रिलिज भएको बलिवुड चलचित्र ये जवानी हे दिवानिले भने नेपालमा...

सुमिना घिमिरेले आफ्नो भरिएको बैंशालु जवानीलाई अप्रिल फूलमा उतार्ने (भिडियो)

(सेलिब्रेटी नेपाल) २९ जेठ-पछिल्लो समयमा ग्ल्यामरस छवि प्रस्तुत गर्दै र विभिन्न बिबादमा पर्दै आइरहेकी नायिका सुमिना घिमिरेले आफ्नो भरिएको बैंशालु जवानीलाई अप्रिल फूलमा उतार्ने भएकी छिन् । अप्रिल फस्टको कथावस्तुमा आधारित रहेर...

Copyright © 2012 - 2026 | All Right Reserved.