नायक कलाकार विजय पक्राउ


hatkadi
(सेलिब्रेटी नेपाल) २७ साउन-जनयुद्धमा आधारित चलचित्र ‘लालसलाम’ का नायक विजय केसी ‘विकल्प’ पक्राउ परेका छन् । नेकपा-माओवादी निकट राष्ट्रिय युवा जनस्वयंसेवकका केन्द्रीय सचिवालय सचिवालय सदस्य समेत रहेका विकल्पलाई पूर्व प्रहरी महानिरीक्षक सनत बस्नेतसँगको मुद्दा फिर्ता नगरेको भन्दै विभिन्न पटक माओवादी आक्रामणको शिकार भएकाचुरेभावरका पार्टीका नेता भूमी निरौलालाई पुनः धम्की दिएर फर्कने क्रममा पक्राउ गरिएका छन् ।

हिजो पक्राउ परेका केसीलाई जावालाखेलस्थित प्रहरी चौकीमा राखिएको छ। केसी पक्राउप्रति जनस्वयंसेवकका अध्यक्ष उदय चलाउनेले आपत्ति जनाएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.