Author - Celebrity Nepal

हरिबंश आचार्य सर्बाधिक रुचाइएका व्यक्ति

(सेलिब्रेटी नेपाल) ६ असोज-ठमाडौंमा हालै गरिएको एक सर्वेक्षणमा बरिस्ठ कलाकार हरिवंश आचार्य नेपालमा सर्वाधिक लोकप्रिय व्यक्तिको सुचिमा परेका छन् । हरिवंश कलाकारिताको माध्यमबाट सामाजिक काममा समेत संलग्न रहँदै आइ रहेका छन् उनले...

नेपालले खेल्ने सपना मात्रै रहेको वर्ल्डकप अब नेपालमा (भिडियो)

(सेलिब्रेटी नेपाल) ६ असोज-भर्खरै काठमाडौँमा सम्पन्न आठौँ साफ गेममा नेपाल सेमी फाइनल बाट बाहिरिन पुग्यो। नेपालको खेल पहिले भन्दा निकै सुधार भएको खेल बिस्लेशकहरु बताउंछन्। खेल सुधार भए पनि बिस्वकप फुटबलमा सहभागी हुन अझै कति दशक...

दुई-चार लाख, दश-बीस लाख आयो भन्दैमा म फिल्म बनाउँदिनँ

नेपाली साहित्य र विशेषतः फिल्मको कुरा गर्दा वरिष्ठ फिल्म निर्देशक, गीतकार र साहित्यकार यादव खरेलको नाम कहिल्यै छुट्दैन । उनको पहिचान फिल्म निर्माता र लेखकका रूपमा समेत छ। बेलायतको लण्डन फिल्म स्कुलबाट डिप्लोमा गरेका उनी केही...

दमिनी भिर लाई यस बर्षको मदन पुरस्कार

(सेलिब्रेटी नेपाल) ५ असोज-यस वर्षको मदन पुरस्कार राजन मुकारुङको उपन्यास ‘दमिनी भिर’लाई प्रदान गरिने भएको छ। शनिबार मदन पुरस्कार गुठीले २०६९ सालको मदन पुरस्कार ‘दमिनी भिर’लाई प्रदान गर्ने निर्णय गरेको गुठीका सदस्य सचिव...

सन्नी लियोनको रामकहानी, पोर्न फिल्मदेखि बलिउडसम्म

सन्नी लियोन पछिल्लो समय सबैभन्दा चर्चामा रहेकी बलिउड सेलिब्रेटी हुन्। गत वर्ष उनी इन्टरनेटमा सर्च गरिने पहिलो नम्बरकी बलिउड सेलिब्रेटी घोषित भइन्। भारतीय मुलकी क्यानेडिन पोर्न स्टार सन्नीले प्रवेश गरेको छोटै समयमा धेरै सफलता...

पानीको फोका सर्बोत्क्रिस्ट,दुइ ब्यान्डको ह्याट्रिक

(सेलिब्रेटी नेपाल) ५ असोज- नेपाली संगीतलाई उन्नतिको बाटोतर्फ लम्काउन भनेर स्थापित संगीत अवार्डहरु थुप्रै छन्। जसमध्ये हिट्स एफएम म्युजिक अवार्ड पनि पर्दछ। शुक्रबार राजधानीमा सम्पन्न यो अवार्डको सत्रौं संस्करणमा लाइफटाइम...

रेखा पर्सा–१ बाट प्रत्यक्ष उम्मेदवार पक्का, जमानत जफत क्षेत्रमा रेखाको के होला?

(सेलिब्रेटी नेपाल) ४ असोज-एकीकृत माओवादीले अन्ततः चर्चित नायिका रेखा थापालाई पर्सा–१ बाट प्रत्यक्षमा उठाउने निर्णय गरेको छ। क्षेत्र, जिल्ला र राज्य समितिबाट सिफारिस हुन नसकेकी थापालाई केन्द्रले उम्मेदवार बनाउने निर्णय आज बिहान...

कोरिया तताए नेपाली कलाकार टोलीले !

(सेलिब्रेटी नेपाल) ४ असोज-छुसकको बिदाको पहिलो दिन सुदुरपश्चिम समाज कोरियाले आयोजना गरेको कार्यक्रममा गायक स्वरुपराज,सत्यराज आचार्य, मिलन लामा, नरेन्द्रराज रेग्मी, गायीका मञ्जु महत, नायिका सुमिना घिमिरे लगायतको प्रस्तुतीका साथ...

नेपाली कलाकार कालो सुचिमा अमेरिकाले मनोरंजन भिसा दिन बन्द

(सेलिब्रेटी नेपाल) ४ असोज-नेपाली कलाकार अमेरिका भनेपछि मरेहत्ते नै गर्छन् र अमेरिका पुगे पछि फर्कन पनि गार्हो मान्छन अमेरिका कार्यक्रमका लागि पुगेका धेरै कलाकार त्यतै लुकेका छन् । यसैले पनि अमेरिकी सरकारले नेपाली कलाकारलाई दिदै...

अन्जु पन्तलाई बिहे प्रस्तावको ओइरो, मन्त्रि देखि ब्यापारी सम्मको प्रस्ताब

(सेलिब्रेटी नेपाल) ४ असोज-चर्चित गायिका अन्जु पन्त श्रीमान मनोज सेवा संग छुट्टिएर बस्न थाले पछि अचेल उनलाई बिहेका प्रस्ताबहरु धेरै आउन थालेका छन् । हालै उनले बिहेको प्रस्ताबहरु बाट दिक्क भएर यस्तो भनेकी छिन् “एक्लै भएपछि...

कर्कश हिरो सुरज जंगे बन्ने सम्भावना

(सेलिब्रेटी नेपाल) ४ असोज-कर्कश बाट नेपाली चलचित्रमा प्रवेश गरेका चर्चित भी जे तथा मोडल सुरज सिंह अब ‘जँगे’ बन्ने भएका छन् उत्कल थापाले सुरजलाई जंगेको भूमिकामा चलचित्रमा निर्देशन गर्ने छन् नेपाली सिनेमाका लागि उत्कल...

दुइ एडल्ट संग दुश्मनी

(सेलिब्रेटी नेपाल) ४ असोज-नेपाली चलचित्रको बजार ओरालो लागि रहे पनि चलचित्र बन्ने र प्रदर्शन हुने क्रम भने घटेको छैन आज सुक्रबार बाट पनि ३ नेपाली चलचित्र प्रदर्शनमा आएका छन् ‘प्राण भन्दा प्यारो’, ‘खेताला’ र...

Kasto Pida Kanhaiya Singh

Song – Kasto Pida HD Vocal – Kanhaiya Singh Lyrics – Bishnu Poudel Music / Arranger – Jhalak Sangitam Director-Dev Nepal Editor-Rabindra Khadka Camera-Nabraj Subedi Model-Pradip singh/Narendra/Khushubu

कोमल ओली राजनीति छाडेर कोरिया लागिन्

(सेलिब्रेटी नेपाल) ३ असोज-कहिले पोइल जान पाम् त कहिले शिव लाई बदमास भन्दै चर्चामा रहने गायिका कोमल वली गायन बाट अभिनयतर्फ मोडिन थालेको धेरै भएको छैन। ‘राजनीति’ मा उनले राजेश हमालकी पत्नी र महिला नेतृको भूमिका गरेकी...

Copyright © 2012 - 2026 | All Right Reserved.