Author - Celebrity Nepal

नाममै विवादित ‘गाजा बाजा’ लाइ एडल्ट सर्टिफिकेट

सेलिब्रेटी नेपाल काठमाडौँ नाममै विवादित चलचित्र ‘गाजा बाजा’ अन्तत: सेन्सर पास भएको छ । गणेशदेव पाण्डे निर्देशित चलचित्रलाई १६ वर्ष भन्दा मुनिका दर्शकले हेर्न नमिल्ने गरि सेन्सर बोर्डले ‘एडल्ट’ सर्टिफिकेट दिएको छ । पहिले त...

‘पञ्चायत’ फागुन २५ मा भिआईपी (प्रिमियर) शो हुँदै

सेलिब्रेटी नेपाल काठमाडौँ यतिखेर चर्चाको शिखरमा छ चलचित्र पञ्चायत । एक त रिलिज डेट चैत २ नजिकिंदै छ भने अर्काे यही फागुन २५ गते भिआईपी(प्रिमियर) शो हुँदै छ । त्यसैले पनि चलचित्रको चर्चा हुनु स्वभाविक हो ।तर किन नेपालका मुख्य...

बलीउड चर्चित निर्माता तथा निर्देशक सुभाष घई नेपाल आउने

सेलिब्रेटी नेपाल काठमाडौँ भारतीय चलचित्रका चर्चित निर्माता तथा निर्देशक सुभाष घई बैशाखमा नेपाल आउने भएका छन् । उनले निर्माण गरेको चलचित्र ‘सौदागर’ बाट सन् १९९१ मा नेपाली चेली तथा अभिनेत्री मनिषा कोइरालाले बलिउडमा डेब्यू गरेकी...

जय किसन ‘१२ मासे’ बनेर जेठ ११ मा आउंदै

सेलिब्रेटी नेपाल काठमाडौँ नक्कली प्रचण्डको नामले परिचित हास्यकलाकार प्रदीप पाठकको निर्माणमा बनेको चलचित्र ‘१२ मासे’ को सम्पादन सकिएर हाल डबिङको कार्य भई रहेको छ । स्टेज तथा सिरियलमा प्रचण्डको हुबहु स्वर निकालेर दर्शकलाई मनोरञ्जन...

जिग्री पाँडे सांस्कृतिक कार्यक्रमका लागि कतार जाँदै

सेलिब्रेटी नेपाल काठमाडौँ सामाजिक कामको सहयोगार्थ कतारमा वृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ । यसका लागि कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ फागुन २५ अर्थात मार्च ९ कतार जाने भएका छन् । एफ एफ एल को दोस्रो वार्षिक...

‘गाँजा बाजा’ टिम प्रदर्शन नजिकिँदै गर्दा देशव्यापी दौडमा

सेलिब्रेटी नेपाल काठमाडौँ फागुन २५ बाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘गाँजा बाजा’को टिम यतीबेला मोफसल दौडमा छ । यो चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा पोखराबाट यसको प्रचार प्रसार सुरु गरिएको हो । चलचित्रका निर्देशक गणेशदेव...

कलाकार तथा निर्देशक राजेन्द्र खड्गी जेल चलान

सेलिब्रेटी नेपाल काठमाडौँ कलाकार तथा द्वन्द्व निर्देशक राजेन्द्र खड्गी जेल चलान भएका छन्। विभिन्न व्यक्तिलाई अवैध रुपमा दक्षिण कोरिया पुर्‍याएको आरोपमा जिल्ला अदालत काठमाडौंले खड्गीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश...

मह संगै बिशिस्टलाइ चलचित्र कलाकार संघको पुरस्कार तथा सम्मान (फोटो भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ नेपाल चलचित्र कलाकार संघले पुरस्कार तथा सम्मान प्रदान गरेको छ । अग्रज कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ‘नेपाल चलचित्र कलाकार संघ राष्ट्रिय पुरस्कार–२०७४’बाट सम्मानित भएका छन् । संघको...

सनुपको ‘मुखौटा’ मा विवेक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ म्युजिक भिडियो निर्देशक निकेश खड्का पछिल्लो समयमा कथात्मक भिडियो निर्माणमा चिनिएका छन् । ‘बहुला’, ‘छोरी अन्माउँदा’लगायतका भिडियोमा कथात्मक प्रस्तुति दिएका निकेश नयाँ भिडियो ‘मुखौटा’मा पनि त्यो फ्लेबरलाई...

‘ब्युटिसियन नेपाल २०१८’ को ताज शिलास्मालाई

सेलिब्रेटी नेपाल काठमाडौँ ‘ब्युटिसियन नेपाल २०१८’ को चौथो संस्करणको उपाधि शिलास्मा मल्लले हात पारेकी छिन् । जमल स्थित राष्ट्रिय नाचघरमा आयोजना भएको ‘ब्युटिसियन नेपाल’ मा उनले अन्य १६ जना प्रतिस्पर्धीलाई...

‘हिरोज’ ट्रेलर सार्बजनिक ! कार्यक्रममा नै रोइन नायिका (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘हिरोज’ को ट्रेलर सार्वजनीक गरिएको छ । पूर्णीमा लामाको निर्माण अनि एन.बि. महर्जनको निर्देशनमा बनेको हिरोजको आइतबार राजधानीमा एक कार्यक्रम गरि ट्रेलर सहित चलचित्रमा समाबेश चार वटा गीत...

नेपाली चलचित्रका उस्तै नाम

सेलिब्रेटी नेपाल काठमाडौँ झन्डै डेढ दशकको विश्रामपछि अशोक शर्माले ‘जय भोले’ चलचित्रबाट निर्देशनमा ‘कमब्याक’ गरेका छन् । शर्माको जय भोलेको शिवरात्रिको अवसर पारेर फागुन १ गतेदेखि सुटिङ थालिएको हो । जय भोलेको सुटिङ सुरु...

नितालाइ ‘बाडुल्की’ लाग्दा जीवन र अनिललाइ सकस (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ गायिका निता थापा मगरको नयाँ गीत बाडुल्की लाग्छ सार्वजनिक गरिएको छ। शुक्ररबार युट्युब मार्फत उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा अहिलेका ब्यस्त अनि चर्चित संगीतकार राजनराज सिवाकोटीको...

चौध वर्षपछि अनिश सुगम संग मिलेर तालि बजाउदै (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ नेपाली पप दुनियाका प्रख्यात गायक सुगम पोखरेलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘ताली ठोकौँला’ बोलको गीतमा सुगमको साथमा अनिश भण्डारीको स्वर रहेको छ । शब्द तथा संगीत सम्भोज मल्ल र सुगम पोखरेलको रहेको...

Copyright © 2012 - 2026 | All Right Reserved.