Author - Celebrity Nepal

२०३३ सालको कथा ‘पञ्चायत’ ट्रेलर सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ शिबम अधिकारीको लेखन तथा निर्देशन रहेको चलचित्र ‘पञ्चायत’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा औपचारिक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्बजनिक गरिएको हो । चैत्र २ गतेलाई प्रदर्शन मिति...

गायक नारायणबाबुको टुट्यो फुट्यो सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ गायक नारायण बाबु कोईरालाको स्वरमा ‘टुट्यो फुट्यो’ बोलको गीतको म्युजिक भिडियो बुढासुब्बा डिजिटल कम्पनिमार्फत सार्वजनिक गरिएको छ। सुमन कुमार श्रेष्ठको शब्द तथा संगीतमा रहेको यस गीतलाई दिनेश श्रेष्ठले...

स्कटल्याण्ड पुगेर जानी नजानी अनमोल र अदितिको रोमान्स (फोटो फिचर)

सेलिब्रेटी नेपाल काठमाडौँ आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘कृ’ अभिनेता अनमोल के.सी. र अभिनेत्री अदिति बुढाथोकी स्कटल्याण्डमा रोमान्टिक बनेका तस्वीरहरु सार्वजनिक भएका छन् । चलचित्रको ‘मैले जानी नजानी’ बोलको गीत...

प्रियाले जितिन ‘ग्ल्यामर फेसेज वर्ल्ड’को उपाधि

सेलिब्रेटी नेपाल काठमाडौँ मोडल/कोरियोग्राफर तथा टेलीभिजन कर्मी प्रिया रानी लामाले ग्ल्यामर फेसेज वर्ल्ड नेपाल२०१८ को ताज जितेकी छिन। द मेक अप स्टूडियो नेपालले आयोजना गरेको सौन्दर्य प्रतिस्पर्धा जितेकी प्रिया आउँदो मार्च ११ मा...

प्रियंका र आयुष्मानको जोडी कत्तिको सुहायो ? (फोटो फिचर)

सेलिब्रेटी नेपाल काठमाडौँ पछिल्लो समयकी ब्यस्त अभिनेत्री प्रियंका कार्की आयुष्मान देशराजको प्रेममा रहेको समाचार बेला बेला सार्बजनिक हुने गरेका छन् । बेला बेला यो जोडी समाचार बनेर मिडियामा स्थान पनि पाउने गरेका छन् । हालसालै यो...

फागुन १ बाट ‘बक्स अफिस’ लागू गर्न सहमत

सेलिब्रेटी नेपाल काठमाडौँ सरकारले चलचित्र क्षेत्रलाई मर्यादित र पारदर्शी बनाउन आगामी फागुन १ गतेदेखि चलचित्र घरमा केन्द्रिकृत सिनेमा बक्स अफिस व्यवस्थापन प्रणाली (बक्स अफिस म्यानेजमेन्ट सिस्टम) लागू गर्ने भएको छ । चलचित्र विकास...

प्रमोदको भ्यालेन्टाइन कोसेली ‘के हो तिम्रो नाँउ’ सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ नेपाली आधुनिक गीत ‘के हो तिम्रो नाँउ’को भिडियो सार्वजनिक गरिएको छ । प्रमोद कोइराला तथा अंजली सुनामको युगल स्वर रहेको ‘के हो तिम्रो नाँउ’ मा शब्द तथा संगीत उनै गायक प्रमोद कोइरालाको रहेको छ । शैलेन्द्र...

नाकाको डन बनेका बिपिनको फरक लुक्स ‘नाका’ ट्रेलर सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ अभिनेता विपिन कार्की स्टारर चलचित्र ‘नाका’ को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो । नेपाल र चीन जोड्ने तातोपानी नाकामा हुने अवैध...

सिनेमा हलमा पटुकी संगै शेरबहादुर

सेलिब्रेटी नेपाल काठमाडौँ फ्राईडे रिलिज अन्तर्गत आजबाट हलमा चलचित्र पटुकी र शेर बहादुर प्रर्दशनमा आएको छ । मौलीक कथावस्तुमा निर्माण भएको भनिएको पटुकी लाई राम नेपालले निर्देशन गरेका छन्, भने म्याक्टेन कालु, रजनी केसी,जेम्स...

आफ्नै चलचित्र हेर्दा टाउको दुख्छ सौगात मल्ल (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ अभिनेता सौगात मल्ल अभिनीत नयाँ चलचित्र ‘पञ्चेबाजा’ फागुन ११ गतेबाट प्रदर्शनमा आउँदैछ । यस वर्ष प्रदर्शनमा आएका सौगातका कुनै चलचित्रले पनि सफलताको स्वाद चाख्न पाएका छैनन सौगात चलचित्र ‘पञ्चेबाजा’ बाट...

पुरानै कलाकार लियर बन्ने भो ‘जात्रा’ सिक्वेल

सेलिब्रेटी नेपाल काठमाडौँ गत बर्ष प्रदर्शनमा आएर सफल बनेको चलचित्र ‘जात्रा’को सिक्वेल बन्ने भएको छ प्रदिप भट्टराई निर्देशित चलचित्र चलचित्र ‘जात्रा’को सिक्वेलमा पुराना कलाकारले नै स्थान पाउने छन् आगामी जेठ...

मौनताले इजिप्टमा हुने ‘मिस इको इन्टरनेश्नल’ मा नेपालको प्रतिनिधित्व गर्ने

सेलिब्रेटी नेपाल काठमाडौँ अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०१८’ मा नेपालको प्रतिनिधित्व मौनता लामाले गर्ने भएकी छन् । मिस इकोका लागि आधिकारिक प्राप्तसंस्था ग्रिन आर्ट मिडियाले बिहिबार राजधानीको रोयल...

नेपाली कमेडी टेली सिरिएल रेशम फिरीरि सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ नेपाली कमेडी टेली सिरिएल रेशम फिरीरि सार्बजनिक गरिएको छ । सेलिब्रेटी नेपालको अफ़िसिएल च्यानल मार्फत सार्बजनिक सिरिएल प्रत्येक हप्ता यु ट्युब मार्फत सार्बजनिक गरिने भएको छ । आजकल यु ट्युबमा कमेडी सिरिएल...

श्रमिकहरुको पिडा बोकेको चलचित्र पसिना ट्रेलर सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘पसिना’को ट्रेलर सार्बजनिक गरिएको छ । बिहिबार हाईलाइटस् नेपालको यु ट्युब मार्फत ट्रेलर सार्बजनिक गरिएको हो । मजदुर दिवसको छेको पारेर चलचित्र २०७५ साल बैशाख १४ गते बाट सार्बजनिक...

Copyright © 2012 - 2026 | All Right Reserved.