Author - Celebrity Nepal

कन्टेन्ट क्रिएटर एलिजे जमाली ‘मिसेस भोग नेपाल सीजन – ३’ की शोस्टपर बन्ने

काठमाडौं। सामाजिक सञ्जालमा निरन्तर चर्चामा रहने कन्टेन्ट क्रिएटर एलिजे जमाली हाल काठमाडौंमै बसेर आफ्ना डिजिटल गतिविधि झनै सक्रिय रूपमा अघि बढाइरहेकी छिन्। नेपाली कन्टेन्ट क्रिएटर आयुष सिंह ठकुरीसँग विवाह पश्चात् उनी सामाजिक...

दर्शकको भावनामा छुन तयार ‘मिरमिरे’

काठमाडौं । पछिल्ला वर्षमा नेपाली बक्स अफिसमा परिवारका सदस्यबीचको भावनात्मक सम्बन्धमा बनेका फिल्मले लगातार सफलता पाइरहेका छन्। ‘पूर्णबहादुरको सारङ्गी’ र ‘परान’ दुवैले बाउ–छोराको सम्बन्धलाई केन्द्रमा राख्दै ऐतिहासिक कमाइ गरे। यी...

‘पीआर’को टाइटल गीत ‘पीआर को चक्करले’ सार्वजनिक

काठमाण्डौ। निर्देशक शोभित बस्नेतको निर्देशनमा बनेको फिल्म ‘पीआर’ को टाइटल गीत ‘पीआर को चक्करले’ सार्वजनिक गरिएको छ। यही शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको टाइटल गीत भिडियोमा आर ए सुरज पौडेल, विनिता कार्की, राजन...

‘गोबर गणेश’को अफिसियल पोस्टर सार्वजनिक, माघ १ गतेदेखि प्रदर्शन

काठमाडौं । आगामी माघ १ गते प्रदर्शन हुने चलचित्र ‘गोबर गणेश’ ले आफ्नो अफिसियल पोस्टर सार्वजनिक गरेको छ। पोस्टरमा मुख्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) र वर्षा शिवाकोटीका आकर्षक रूप–रंग र रोचक गेटअपले दर्शकको ध्यान खिचेको छ।...

‘अभिमन्यु : च्याप्टर–१’लाई अस्ट्रेलिया र न्युजिल्यान्डमा ५०० शो

काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ले अस्ट्रेलिया र न्युजिल्यान्डमा ऐतिहासिक शो पाएको छ । डिसेम्बर ११ बाट रिलिज हुन लागेको यो चलचित्रले अस्ट्रेलिया र न्युजिल्यान्डमा पहिलो साता पाँचभन्दा धेरै शो पाएको छ । “अभिमन्यु :...

मनिल र मान्शी फिचर्ड ‘मेरो घरको मुन्तिर’ सार्वजनिक(भिडियो)

काठमाडौं। मोडल मनिल तामाङ र मान्शी शर्मा फिचर्ड म्युजिक भिडियो ‘मेरो घरको मुन्तिर’ सार्वजनिक गरिएको छ। अर्नभ फिल्म्स प्रोडक्सनको प्रस्तुतिमा बनेको उक्त भिडियोलाई निर्देशक राजेन्द्र बस्नेतले निर्देशन गरेका छन्। भिडियोलाई छायांकन...

‘परिवर्तन’को नयाँ गीतमा सुशील श्रेष्ठ र अञ्जना बराईली

काठमाडौं। आगामी माघ १६ गते रिलिज हुने फिल्म ‘परिवर्तन’ को छायांकन तीव्र गतिमा चलिरहेको छ। हाल जर्सिङ पौवामा रहेको युनिटले एसडी योगी र रेश्मा पुनको स्वरमा तयार भएको गीत ‘पाकेको चिउरी’ को भिडियो सुटिङ गरिरहेको छ। गीतमा मुख्य कलाकार...

‘झिँगेदाउ २’ को छायांकन पनौतीबाट सुरु

काठमाडौँ। निर्देशक ज्ञानेन्द्र देउजाले काभ्रेको पनौतीबाट प्रतिक्षित सिक्वेल ‘झिँगेदाउ २’ को छायांकन सुरु गरेका छन्। सोमबार सम्पन्न शुभमुहूर्तपछि करिब साढे तीन करोड रुपैयाँ बजेटमा निर्माण हुन लागेको यस सुपरहिट फ्रेन्चाइजको छायांकन...

‘आ बाट आमा’को टिजर रिलिज

काठमाडौं । आर्या इन्टरटेन्मेन्ट प्रा.लिको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘आ बाट आमा’को टिजर सार्वजनिक भएको छ । सोमबार निर्माण टिमले ओएसआरको युटुब च्यानलमार्फत ट्रेलर रिलिज गरेको हो। सार्वजनिक टिजरमा परदेशिन लागेका छोरालाई...

धुलिखेलमा उन्नत ड्रोन प्रविधि कार्यशाला, चिनियाँ उड्डयन विज्ञहरूको सहभागिता

काठमाडौं। नेपालको ड्रोन तथा उड्डयन प्रविधि क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने उद्देश्यले ड्रोन हब नेपाल र चीनको ग्वाङ्झाओ सिभिल एभिएसन कलेज (GCAC) को संयुक्त आयोजनामा धुलिखेलस्थित हाइडअवे ग्ल्याम्पिङमा एकदिने उन्नत...

‘मालती मङ्गले’ को गीत छायाङ्कन, रोमान्टिक भेटिए विजय र वर्षा

काठमाडौं। यसै वर्षको अन्त्यतिर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मालती मङ्गले’ छायाङ्कनको अन्तिम चरणमा नयाँ उत्साहसहित प्रवेश गरेको छ। यसअघिको छायाङ्कनमा चलचित्रका दुई गीत बाँकी रहेकोमा पहिलो गीत ‘ढुङ्गा माथि लेउ’ को...

रेखा थापाको अभिनय हेरेर हुर्किएँ, उहाँकै नक्कल गर्दै-गर्दै अभिनेत्री बनेँ : बिनिता

काठमाडौं । विदेशमा बस्दै आए पनि नेपाली चलचित्रमा अभिनय गरिरहेकी नव–अभिनेत्री बिनिता कार्की यतिबेला आफ्नो डेब्यु फिल्म ‘पीआर’ को प्रचारका लागि नेपाल आएकी छन्। यही मंसिर २६ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको ‘पीआर’ अलनेपाल...

ममता राईको शब्द रहेको गीत ‘पूर्वै घुमेर’ सार्वजनिक (भिडियो)

काठमाडौं । समाजसेवी गीतकार ममता राईको शब्द रहेको गीत ‘पूर्वै घुमेर’ सार्वजनिक गरिएको छ । मेलिना राई र कृष्णभक्त राईको स्वर रहेको गीतमा कृष्णभक्तकै संगीत रहेको छ । गीतमा राजु कार्कीको मिक्सिङ तथा मास्टरिङ छ । गीतको भिडियोमा एलिस...

चलचित्र सेन्सर प्रक्रियामा सुधारबारे मन्त्रालय र चलचित्रकर्मीबीच छलफल

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा चलचित्र सेन्सर बोर्डको कार्यविधि, विद्यमान समस्या र समाधानका उपायहरूबारे आइतबार मन्त्रालयमा एक महत्वपूर्ण छलफल सम्पन्न भएको छ। छलफल कार्यक्रममा माननीय सञ्चार तथा सूचना...

Copyright © 2012 - 2026 | All Right Reserved.