Author - Celebrity Nepal

ओएसआर डिजिटलमा ‘गोजीमा दाम छैन’ को १० करोड भ्युज

काठमाडौं । चलचित्र ‘चंगा चेट’ मा समावेश लोकप्रिय गीत ‘गोजीमा दाम छैन’ युट्युबमा १० करोड भ्युज पार गर्न सफल भएको छ। सात वर्षअघि ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतले आज १० करोड भ्युजको ऐतिहासिक...

दयाहाङ र विजयको चलचित्र ‘वरिष्ठ बलराम’ ले पाँच दिनमा कमायो दुई करोड

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’ ले दुई करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । पाँच दिनमा ‘वरिष्ठ बलराम’ले दुई करोड रुपैयाँ ग्रसकलेक्सन गरेको हो । कात्तिक ६ गते रिलिज भएको ‘वरिष्ठ बलराम’ ले कात्तिक १० गतेसम्म दुई करोडभन्दा माथि...

‘परान’ फिल्म मेरा लागि एकदमै विशेष छ: अभिनेत्री पुजा चन्द

काठमाडौँ । यहि कार्तिक १४ गतेबाट रिलिज हुने फिल्म ‘परान’को प्रचारप्रसारका लागि अभिनेत्री पूजा चन्द अमेरिकाबाट नेपाल आइपुगेकी छन् । उनी आज (सोमबार) नेपाल ल्याण्ड भएकी हुन् । अभिनेत्री चन्दलाई ‘परान’ का...

परिवर्तनको संदेश बोकेको फिल्म ‘परिवर्तन’को टिजर सार्वजनिक

काठमाडौं । आगामी माघ ९ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘परिवर्तन’ को टिजर सार्वजनिक गरिएको छ। छठ पर्वको अवसर पारेर निर्माण टिमले टिजर सार्वजनिक गर्दै फिल्मले बोकेको मूल उद्देश्य दर्शकसामु ल्याएको हो। राजधानी काठमाडौँमा एक कार्यक्रम...

‘जारी २ : सङ अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । कार्तिक २१ गते प्रदर्शनमा आउने प्रतिक्षित सिनेमा ‘जारी २ : सङ् अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक गरिएको छ। सार्वजनिक फुटेजले दयाहाङ राईलाई च्याब्रुङ वादकको नयाँ रूप–रंगमा प्रस्तुत गर्छ। पहिला छोरीको जन्मपछि उत्पन्न...

‘वरिष्ठ बलराम’ को गीत ‘न्याउली बनैमा’ करोड क्लबमा

काठमाडौं । कात्तिक ६ गते भाइटीकाको अवसर पारेर रिलिज भएको चलचित्र ‘वरिष्ठ बलराम’ ले यतिबेला सुखद ब्यापार गरि रहेको छ । चलचित्र कति ब्यापार गर्यो भन्ने तथ्यांक निर्माण टिमले सार्वजनिक गरेको छैन। ‘वरिष्ठ बलराम’ को गीत ‘न्याउली...

गायिका नितु पौडेललाई पशुपति आर्यघाटमा अन्तिम बिदाइ

काठमाडौँ। गायिका नितु पौडेलको पार्थिव शरीरलाई शनिबार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। अन्तिम श्रद्धाञ्जलीका लागि आर्यघाटमा कलाकार, आफन्त, शुभेच्छुक तथा प्रशंसकहरूको उल्लेख्य उपस्थिती थियो। गत शनिबार अनामनगरस्थित एक...

नेपाल–भारत सहकार्यमा तयार गरिएको गीत ‘बेली चमेली’ सार्वजनिक

काठमाडौँ । भारतमा छुट्टै पहिचान बनाइसकेको मशकबिन स्टुडियोको ब्यानरमा नेपाल–भारत सहकार्यमा तयार गरिएको “बेली चमेली” गीत सार्वजनिक गरिएको छ। गीतलाई नेपालमा सञ्चालन भइरहेको मशकबिन नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।...

‘परान’ फिल्मको १ लाख रुपैयाँ पुरस्कार घोषणा, यस्तो छ सहभागिताको नियम

काठमाडौँ । आगामी कार्तिक १४ गतेदेखि प्रदर्शनमा आउने पारिवारिक कथामा आधारित फिल्म ‘परान’ ले दर्शकमाझ विशेष ‘मेरो परान’ प्रतियोगिता सार्वजनिक गर्दै १ लाख रुपैयाँको आकर्षक पुरस्कार घोषणा गरेको छ। निर्माण टिमका अनुसार प्रतियोगितामा...

राम्रो वर्ड अफ माउथपछि मोफसलका दर्शक भेट्न निस्कियो ‘वरिष्ठ बलराम’ टिम

काठमाडौं । तिहारको भाइटीकाको अवसर पारेर प्रदर्शनमा आएको नेपाली चलचित्र ‘वरिष्ठ बलराम’ यतिबेला देशभर उत्साहजनक प्रतिक्रियासहित चलिरहेको छ। राजधानीमा लगातार हाउसफूल शो र सकारात्मक वर्ड अफ माउथ बनेपछि फिल्म युनिट अब मोफसल प्रमोसनमा...

‘वरिष्ठ बलराम’ले कमायो दर्शकको मन, दोस्रो दिन पनि देशभर हाउसफूल

काठमाडौं । तिहारको भाइटीकाको अवसर पारेर बिहीबारबाट प्रदर्शनमा आएको चलचित्र ‘वरिष्ठ बलराम’ ले रिलिजको दुई दिनमै सिनेमा हलहरूमा उल्लेखनीय सफलता हात पारेको छ। दयाहाङ राई र विजय बराल अभिनीत यस फिल्मले पहिलो दिनदेखि नै देशभरका...

ओएसआर डिजिटल १ करोड सब्स्क्राइबर क्लबमा, नेपाली डिजिटल क्षेत्रमा ऐतिहासिक उपलब्धि

काठमाडौं । नेपाली डिजिटल बजारमा अग्रणी मानिने ओएसआर डिजिटल युट्युब च्यानलले १ करोड (१० मिलियन) सब्स्क्राइबर प्राप्त गर्दै नयाँ रेकर्ड कायम गरेको छ। व्यवसायिक तथा अफिसियल उत्पादन र वितरणमा सक्रिय च्यानलमध्ये १ करोड सब्स्क्राइबर...

हलमा ‘वरिष्ठ बलराम’, दर्शकबाट सकारात्मक प्रतिक्रिया

काठमाडौं । तिहारको भाइटीकाको अवसर पारेर आजदेखि दयाहाङ राई र विजय बराल अभिनीत नेपाली चलचित्र ‘वरिष्ठ बलराम’ देशभरका हलमा प्रदर्शनमा आएको छ । रिलिजको पहिलो दिनै फिल्मले दर्शक उपस्थितिदेखि लिएर प्रतिक्रियासम्म उत्साहजनक सुरुवात...

अशोक दर्जीको मुख्य भूमिका रहेको चलचित्र ‘मन बिनाको धन’ को टिजर सार्वजनिक

काठमाडौँ । तिहारको भाइटीकाको अवसर पारेर बालगायक अशोक दर्जी मुख्य भूमिकामा रहेको चलचित्र ‘मन बिनाको धन’ को शीर्ष गीतसमेत अंश समावेश गरिएको टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा अशोकको भावुक रुप देखाइएको छ, जहाँ उनी रोइरहेका...

Copyright © 2012 - 2026 | All Right Reserved.