प्रविधिको विकास संगै मनोरन्जनको क्षेत्रमा पनि निकै परिवर्तन आएको छ । केहि बर्ष अघि नेपाल टेलिभिजनमा साप्ताहिक रुपमा कुरेर नेपाली टेली सिरियल हेर्नु पर्थ्यो अहिले प्रविधिले गर्दा यु ट्युब मार्फत आफ्नो समयमा खोलेर थुप्रै नेपाली...
Author - Celebrity Nepal
‘ढल्की ढल्की’ नाँचे ‘चङ्गा चेट’का तीन जोडी (भिडियो)
काठमाडौं । ‘चङ्गा चेट’ले चलचित्रमा समावेश दोस्रो गीतको भिडियो सार्वजनिक गरेको छ । यसअघि चलचित्रमा मुख्य कलाकारहरु समेटेर ‘गोजीमा दाम छैन’ बोलको गीत सार्बजनिक गरेको चलचित्रले ‘ढल्की ढल्की’बोलको गीतको भिडियो सार्वजनिक गरेको हो । यस...
सुर्य ईन्टरनेशनल अवार्ड २०१८ जापानमा सम्पन्न
सेलिब्रेटी नेपाल काठमाडौँ । सुर्य ईन्टरनेशनल अवार्ड २०१८ सम्पन्न भएको छ । जापानको टोकियो अवस्थित नाकानो जिरो हलमा अवार्ड समारोह सम्पन्न भएको हो । १२ बिधा र मास पपुलर ४ बिधामामा दीइएको अवार्डम उत्कृस्ट चलचित्र ‘म यस्तो गित...
गुरुङहरुको बहुल्यातामा बन्ने भो ‘कप्टी’
सेलिब्रेटी नेपाल काठमाडौं । भ्याली फिल्म एकेडेमीको प्रस्तुतीमा बन्ने नेपाली चलचित्र ‘कप्टी’ को औपचारिक घोषणाको साथै शुभ-मुहुर्त गरिएको छ । काठमाण्डौँमा शनिबार शुभ-मुहुर्त कार्यक्रमका बीच चलचित्रका सम्पुर्ण कलाकार साथै...
‘एलजी सिने सर्कल अवार्ड’ निता र नाजिर उत्कृष्ट,‘लाईफटाइम एचिभमेन्ट अवार्ड’ रानालाई
सेलिब्रेटी नेपाल काठमाडौं । आइतबार काठमाडौंमा ‘एलजी सिने सर्कल अवार्ड २०७५’ सम्पन्न भएको छ । राजधानीको राष्ट्रिय सभागृहमा उपराष्ट्रपति नन्दबहादुर पुनःको प्रमुख उपस्थिती तथा बलिउड अभिनेता गोविन्दाको विशेष उपस्थितीमा सम्पन्न अवार्ड...
झरनाको ‘ए मेरो हजुर ३’: अनमोलपछि भित्रिए सलोन, अर्पण र रबिन्द्र
काठमाडौं । झरना थापाको निर्देशनमा बन्ने दोस्रो चलचित्र ‘ए मेरो हजुर ३’मा एकपछि अर्को कलाकारहरु थपिएका छन् । अभिनेता अनमोल केसी जोडिएसँगै चर्चामा रहेको यो चलचित्रले एकपछि अर्को कलाकार थपेको हो । शुक्रबार मात्रै अभिनेता सलोन बस्नेत...
निशाको ‘नेपाली छोरी’ लाइ एक सातामा ५ लाख भन्दा बढी दर्शक (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ । गायिका निशा कंडेलको स्वरमा रहेको दोश्रो गीत ‘नेपाली छोरी’ सार्बजनिक भएको एक सातामा नै पाँच लाख भन्दा बढी पटक हेरिएको छ गायिका कंडेलको दोस्रो अफिसियल भिडियोले राम्रो प्रतिक्रिया पाई रहेको छ...
बलिउड कलाकारको नेपाल मोहः गोविन्दा नेपालमा, यसअघि अरु को–को आए?
सेलिब्रेटी नेपाल काठमाडौं । बलिउडका चर्चित अभिनेता गोविन्दा यतिबेला नेपालमा छन् । आईतबार काठमाण्डौमा आयोजना हुन लागेको ‘एलजी सिने सर्कल अवार्ड’मा सहभागी हुनका लागि गोविन्दा छोरी टिना आहुजाको साथ शनिबार नेपाल आएका हुन । ‘एलजी सिने...
आशिष र अदीति बने मोडल हन्ट नेपाल
सेलिब्रेटी नेपाल काठमाडौं । मोडल हन्ट नेपाल २०१८’को उपाधि आशिष के.सी. र अदीति अधिकारीले जितेका छन् । शुक्रबार साँझ काठमाडौस्थित होटल सोल्टीको मेघा मल्हार प्रेक्षालयमा आयोजित कार्यक्रममा ३१ प्रतियोगीलाई पछि पार्दै आशिष पुरुष...
ड्रिम गर्लको नृत्यले तात्यो तीज बिसेष कार्यक्रम
सेलिब्रेटी नेपाल काठमाडौँ । असोज १९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘ड्रिम गर्ल’ ले प्रचार प्रशारलाई तीब्र बनाउँदै लगेको छ । साप्ताहिक रुपमा टिकटक म्युजीकल्ली च्यालेन्ज जारी राखेको चलचित्र निर्माण टिमले तीजको अबसरमा...
भाबुक र बबिनाको ‘मेरो देश मेरो संगीत’ सार्बजनिक
सेलिब्रेटी नेपाल काठमाडौँ । एनसीएसजी ग्रुपको प्रस्तुतिमा बनेको ‘मेरो देश मेरो संगीत’ थिम सङ सार्बजनिक गरिएको छ । पछिल्लो समय आफ़ुलाइ गायनमा अब्बल बनाउदै लगी रहेका गायक केशब भाबुक र गायिका बबिना किरातीको स्वर रहेको छ ।...
हाँस्य कलाकार हरिवंश आचार्यले ल्याए मार्मिक गीत
सेलिब्रेटी नेपाल काठमाडौँ । वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यले मार्मीक गीतको भिडियो सार्वजनिक गरेका छन् । तीज सकिए लगत्तै हरिवंशले जीवनभोगाईको यर्थाथ बताउने ‘जे भनेनी हुन्छ’बोलको गीत सार्वजनिक गरेका हुन् । गीतमा अरुप्रति...
युवाहरुको कथा ‘काठमाडौँ भाइब्स’को तेस्रो भाग सार्बजनिक
सेलिब्रेटी नेपाल काठमाडौं । युवाहरुलाई लक्षित गरेर निर्माण गरिएको नयाँ नेपाली वेब-एपिसोड ‘काठमाडौँ भाइब्स’को तेस्रो भाग युट्युब मार्फत सार्वजनिक गरिएको छ । सपनाको शहर काठमाडौँमा कलेजमा अध्ययनरत युवा युवतीको वास्तविक जीवनमा आधारित...
एक्लै आयो ‘साली कसको भेनाको’
सेलिब्रेटी नेपाल काठमाडौं । आज शुक्रबारबाट एउटा मात्रै नेपाली चलचित्र प्रदर्शनमा आएको छ । सातामा २/३ वटा चलचित्र प्रदर्शन भईरहेको समयमा एक्लै प्रदर्शनमा आएको चलचित्र हो ‘साली कसको भेनाको’ । भद्र भुजेलको निर्देशनमा बनेको चलचित्रमा...


