अर्जुन गरिमालाई नरुन आग्रह गर्दै (भिडियो)



काठमाण्डौ। गायक तेजश रेग्मीको नयाँ गीत ‘रुमाल धोइरहनी’ सार्वजनिक गरिएको छ । माया प्रेममा विछोड भएका मायालु जोडीहरुको कथालाई गीतले म्युजिक भिडियो र अडियोमा मार्फत प्रष्ट पार्न खोजेको छ । गीतलाई तेजश आँफैले लय तथा शब्द सिर्जना गरेका हुन ।

तेजश रेग्मी र सुनिता बुढाको आवाज रहेको गीतको म्युजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन । गरिमा शर्मा र अर्जुन गौतमको अभिनय रहेको भिडियोमा गौतम र शर्माको जोडी सुहाएको छ । दिपक गिरीले छायाँकन गरेको भिडियोलाई अमृत चापागाईंले सम्पादन गरेका हुन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.