अन्जुको ‘बैगुनी’ मा गीता र रामबाबु (भिडियो)



काठमाडौँ। अन्जु पन्तको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘बैगुनी’ बोलको गीतमा लाल कुमार बरालको संगीत तथा सभई लोको शब्द रचना रहेको छ। आधुनिक मेलोडियस गीतको भिडियोमा गीता ढुंगाना र राम बाबु फिचर्ड छन्। देबेन्द्र पाण्डेले निर्देशन गरेको भिडियोलाई जितु तामाङले छायाँकन र बिकाश दाहालले सम्पादन गरेका छन्। भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.