Author - Celebrity Nepal

चलचित्र पत्रकार संघको अध्यक्षमा बलामी, महासचिवमा सापकोटा निर्वाचित

काठमाडौं । चलचित्र पत्रकार संघको अध्यक्षमा समीर बलामी निर्वाचित भएका छन् । बिहीबार सम्पन्न संस्थाको नवौं महाधिवेशनले बलामीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । उपाध्यक्ष कार्यक्रमतर्फ कुबेर गिरी, उपाध्यक्ष संगठनतर्फ...

सुरक्षा स्टारर चलचित्र ‘बहाव’को ट्रेलर सार्वजनिक

काठमाडौँ। अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल स्टारर चलचित्र ‘बहाव’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमाका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको...

पल शाह रिहाई भए

काठमाडौं। उच्च अदालत पोखराले अभिनेता पल शाहलाई सफाइ दिए संगै उनि आज रिहाई भएका छन्। पलले गरेको पुनरावेदनमा उच्च अदालतले अभियोगमा दावी नपुग्ने ठहर गर्दै जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि सफाई दिएको हो । यसअघि नवलपुर जिल्ला...

‘कबड्डी ५’मा उही कलाकार, नयाँ कथा

काठमाडौँ। निर्देशक रामबाबु गुरुङको निर्देशनमा तयार भएको चलचित्र ‘कबड्डी ४’ लाई उनले अन्तिम च्याप्टर बताएका थिए । निर्माणपक्षले चाडै नै ‘कबड्डी ५’को घोषणा गर्दैछ । यो चलचित्रमा पनि ‘कबड्डी’ सिरिजका मुख्य कलाकारहरु दयाहाङ राई...

‘परस्त्री’को नयाँ रिलिज डेट तय

काठमाडौँ। सुरज पाण्डेको डेब्यु निर्देशनमा निर्मित सिनेमा ‘परस्त्री’को नयाँ रिलिज डेट तय गरिएको छ । कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिसा क्षेत्री, आशान्त शर्मा अभिनित सिनेमा २०८० को असार १५ मा रिलिज हुनेछ । यसअघि...

‘ज्याकी: आई एम ट्वान्टी वान’को फस्टलुकमा धिरजको दोहोरो चरित्र

काठमाडौँ। रेनशा राई रानाको निर्देशनमा तयार भएको फिल्म ‘ज्याकी: आई एम ट्वान्टी वान’को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमा फिल्मका मुख्य नायक धिरज मगरलाई मात्र प्रस्तुत गरिएको छ । सार्वजनिक पोष्टरमा धिरज मगरको...

दोहोरीगीत प्रतिष्ठानमा पहिलो महिला अध्यक्ष बनिन् रिता

काठमाडौँ। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको अध्यक्षमा गायिका रिता थापा मगर निर्विरोध निर्वाचित भएकी छिन् । उनी प्रतिष्ठानको दुई दशकभन्दा लामो इतिहासमा पहिलो महिला अध्यक्ष बनेकी हुन् । धादिङ जिल्लामा भएको महाधिवेशनबाट...

रमेश, हेमन्त, पुष्प, ज्योतिराज, मिरुनासंगै गायक रामा मण्डल प्रदेश १ मा सम्मानित

काठमाडौँ। ‘प्रदेश १ चलचित्र तारा’ बाट अभिनेत्री मिरुना मगर सम्मानित भएकी छन् । नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ ले आयोजना गरेको ‘इनरुवा उत्सव चलचित्र महोत्सव’ को अवसरमा यो सम्मान गरिएको हो । प्रदेश १ मा...

डा.अम्बेडकर फिल्म फेस्टिभलमा साउण्ड डिजाइन सास्वत श्रेष्ठले जिते अवार्ड

काठमाडौँ। भारतको मुम्बईमा मंगलबार सुरु भएको ‘डा. भीमराव अम्बेडकर इन्टरनेसनल फिल्म फेस्टिभल’सम्पन्न भएको छ। फेस्टिभलमा विभिन्न देशका फिचर फिल्म, सर्ट फिल्म, डकुमेन्ट्री, म्युजिक भिडियो सहभागी भएका थिए । फेस्टिभलमा नेपाल, भारत...

पवन गौतमको निर्देशनमा अमेरिकाबाट आयो ‘काब्या'(भिडियो)

काठमाडौँ । गायीका रजिना रिमालको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘काब्या’ बोलको गीतमा सुविन भट्टराईको शब्द रचना तथा हरी लम्सालको संगीत रहेको छ। पवन गौतमको छायाँकन तथा निर्देशनमा बनेको भिडियो अमेरिकामा...

‘द भ्वाइस किड्स नेपाल सिजन २’ को प्रसारण फागुन २६ गतेबाट

काठमाडौँ । गायन रियालिटी सो ‘द भ्वाइस किड्स नेपाल’ सिजन–२ को प्रसारण यही फागुन २६ गतेबाट सुरु हुने भएको छ । हिमालय टेलिभिजनमा हरेक शुक्रबार र शनिवार राती ८ बजेदेखि कार्यक्रम प्रसारण हुन लागेको कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले...

नेफ्टाको अध्यक्षमा लामा महासचिवमा कार्की सर्वसम्मत निर्वाचित

काठमाडौं । चलचित्र प्राविधिक संघ (नेफ्टा) को अध्यक्षमा प्रेम भोम्जन (पुष्कर लामा) तेस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका छन् । विहिबार राजधानीमा सम्पन्न संस्थाको बीसौं वार्षिक साधारण सभाले लामालाई सर्वसम्मत अध्यक्षमा...

अर्जुनको ‘मेसो मिलाएर’मा राज र श्रद्धा (भिडियो)

काठमाडौँ। अर्जुन पोखरेल अर्जुनको संगीतमा ‘मेसो मिलाएर’ बोलको गीत आज सार्वजनिक गरिएको छ । निशान भट्टराई र अस्मिता अधिकारीको स्वरमा समावेश यो गीतमा दिग्गज धौरालीको शब्द छ । गीतले यूवायूवती बिचको प्रेमील वार्तालापलाई प्रस्तुत गरेको...

अनमोल अभिनित ‘छड्के २’ को ट्रेलर सार्वजनिक,ग्याङको लडाईको कथा

काठमाडौं। अनमोल केसी स्टारर चलचित्र ‘छड्के २’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । अनमोल केसीको मुख्य भुमिका रहेको सिनेमाले तीन ग्याङको लडाईको कथा भन्छ । अनमोलको स्टारडमका कारण पनि सिनेमा प्रतिक्षित बनेको छ । रोयल मनाङ ग्याङ...

Copyright © 2012 - 2026 | All Right Reserved.