काठमाडौँ । अभिनेत्री वर्षा शिवाकोटी नयाँ सिनेमा ‘गंगा रानी’मा अनुबन्धित भएकी छन् । निर्माण टिमले उनलाई औपचारिक रूपमा स्वागत गर्दै आकर्षक लुक्ससहितको पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक पोस्टरमा रातो पहिरनमा प्रस्तुत भएकी वर्षा...
Author - Celebrity Nepal
चलचित्र ‘कुम्भ’ को एक्सन प्याक ट्रेलर सार्वजनिक
काठमाडौं । आगामी जेठ १५ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘कुम्भ’ को एक्सन प्याक ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण टिमले सोमवार आरएए डिजिटल नेपाल मार्फत एक्सन प्याक ट्रेलर रिलिज गर्दै दर्शकमाझ चलचित्रप्रतिको उत्सुकता...
‘काजी’को असारे गीत ‘ज्यानको तिर्खा’ मा गरिमा र संदीप
काठमाडौँ। गत जेठ ८ गतेबाट देशव्यापी प्रदर्शनरत सिनेमा ‘काजी’ को असारे गीत सार्वजनिक गरिएको छ । प्रशान्त सिवाकोटीको शब्द तथा संगीत निर्देशनमा तयार पारिएको असारे भाका ‘ज्यानको तिर्खा’मा रचना रिमाल र संगीतकार सिवाकोटीको स्वर सुन्न...
कान्समा ऐतिहासिक सफलता हासिल गरी स्वदेश फर्कियो ‘एलिफेन्ट्स इन द फग’ टोली, विमानस्थलमा भव्य स्वागत
काठमाडौं । विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा ऐतिहासिक सफलता हासिल गरी स्वदेश फर्किएको नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ को टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ। निर्देशक अविनाशविक्रम शाह, निर्माता...
६६ दिनमा ‘पाँच पाण्डव’ को छायांकन सकियो
काठमाडौं । चलचित्र ‘पाँच पाण्डव’को छायांकन सकिएको छ । ६६ दिनमा सिनेमाको छायांकन सकिएको हो । सिनेमाको छायांकनको प्याकअपमा इन्डक्ल्याप लेखिएको केक काटेर निर्माण टिमले सेलिब्रेट गरेको थियो । “चैत २ गतेबाट सुरु भएको सिनेमाको छायांकन...
‘आ बाट आमा २’ को अभिनेत्रीमा रिस्ता
काठमाडौं । चन्द्र पन्तको निर्देशनमा निर्माण हुने फिल्म ‘आ बाट आमा २’को अभिनेत्रीका रुपमा रिस्ता गुरूङ अनुबन्ध भएकी छन्। फिल्मका निर्देशक तथा निर्माता चन्द्र पन्तले उनलाई फिल्मका लागि अनुबन्ध गरेका हुन्। आइतबार अनुबन्ध भएकी...
बियोन्डको नयाँ गीत ‘झिम झिम’ सार्वजनिक
काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक तथा सर्जक बियोन्डको नयाँ गीत ‘झिम झिम’ सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंमा आयोजित विशेष कार्यक्रमबीच एफएसडी फिल्मस्को प्रस्तुतिमा तयार गरिएको उक्त गीतको भिडियो औपचारिक रूपमा...
कान्समा नेपाली फिल्मको उपलब्धि, ‘एलिफेन्ट्स इन द फग’लाई जुरी अवार्ड
काठमाडौँ। नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’ले विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा जुरी अवार्ड जित्दै नेपाली फिल्म उद्योगलाई ऐतिहासिक सफलता दिलाएको छ। निर्देशक अविनाशबिक्रम शाहको डेब्यु फिचर फिल्मले ‘अन सर्टेन रिगार्ड’...
कान्स फिल्म फेस्टिभलमा सहभागी भएर नेपाल फर्किइन् सुनिता डंगोल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल कान्स फिल्म फेस्टिभलमा सहभागी भएर नेपाल फर्किएकी छन्। महानगरपालिकाले आयोजना गर्न लागेको फिल्म महोत्सवको अन्तर्राष्ट्रिय प्रचारप्रसारका लागि जेठ ३ गते फ्रान्स...
चलचित्र ‘कुम्भ’ को रोमान्टिक गीत ‘स्पर्श’ सार्वजनिक
काठमाडौं । आगामी जेठ १५ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘कुम्भ’ को रोमान्टिक गीत ‘स्पर्श’ सार्वजनिक गरिएको छ । निर्माण टिमले शुक्रबार आरएए डिजिटल नेपाल मार्फत गीत रिलिज गर्दै दर्शकमाझ चलचित्रप्रतिको...
चलचित्र पत्रकारिता दिवस मनाइयो, सम्मान तथा पुरस्कार प्रदान गर्दै २७औँ वार्षिकोत्सव सम्पन्न
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालको २७औँ वार्षिकोत्सव तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवस भव्यता र गरिमाका साथ सम्पन्न भएको छ। कार्यक्रममा चलचित्र क्षेत्रका कलाकार, पत्रकार, निर्माता, निर्देशक तथा विभिन्न संघ–संस्थाका...
चलचित्र‘बेहुली’ को छायाङ्कन सकियो
काठमाडौं। पारस बम ठकुरी र दिव्या रायमाझी तथा शुशान्त कार्कीको प्रमुख अभिनय रहेको चलचित्र ‘बेहुली’ को छायाङ्कन ४५ दिनको अवधिमा सफलतापूर्वक सम्पन्न भएको छ। तथापि, दुईवटा गीतको छायाङ्कन भने अझै बाँकी रहेकाले ती थाती राखिएका छन्। ‘द...
मनोवैज्ञानिक द्वन्द्व देखाउने ‘कमला मिस’ को टिजर सार्वजनिक
काठमाडौं । वरिष्ठ कलाकार तथा निर्देशक निर शाह निर्देशित चलचित्र ‘कमला मिस’ को टिजर सार्वजनिक गरिएको छ । मनोवैज्ञानिक कथावस्तुमा आधारित चलचित्रको टिजरले दर्शकमाझ उत्सुकता बढाएको छ । साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित नाटक...
आमाको जन्मदिनमा सुमनको अनुपम उपहार
काठमाडौँ। युवा निर्देशक सुमन दाहालले आफ्नी आमाको जन्मदिनको अवसरमा ‘आमा’ शीर्षकको भावुक म्युजिक भिडियो सार्वजनिक गरेका छन्। अमेरिकामा बसोबास गर्दै आएका दाहालले आमाप्रतिको प्रेम, सम्मान र कृतज्ञतालाई संगीत र दृश्यमार्फत मार्मिक...





