काठमाडौं। प्रेम र भावना समेटिएको नयाँ गीत ‘मुया रानी’ सार्वजनिक गरिएको छ। हरेक युगल जोडीप्रति समर्पित यस गीतले मायालु मनको संवेदनशील पक्षलाई संगीत, शब्द र अभिनयमार्फत प्रभावशाली रूपमा प्रस्तुत गरेको छ। राजधानी काठमाडौँमा स्थित...
Author - Celebrity Nepal
चन्द्रनगरपालिकाले आफ्नो नगरमा छायाँकन गर्ने नेपाली फिल्मलाई अनुदान दिने
काठमाडौँ । चन्द्रनगर गाउँपालिकाले सर्लाहीस्थित ऐतिहासिक, धार्मिक र प्राकृतिक महत्व बोकेको नाढीमन ताललाई चलचित्र छायांकन स्थलका रूपमा प्रयोग गर्ने नेपाली सिनेमालाई अनुदान दिने घोषणा गरेको छ । पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सवको...
गायक एलेक्स डी प्रशन्नको नयाँ गीत ‘ढुकढुकी’ सार्वजनिक
काठमाडौँ । गायक एलेक्स डी प्रशन्नको स्वरमा सजिएको नयाँ गीत ‘ढुकढुकी’ सार्वजनिक भएको छ। एलेक्सकै शब्द तथा संगीत रहेको उक्त गीतले प्रेम र भावनाको गहिरो अनुभूति प्रस्तुत गरेको छ। गीतको संगीत संयोजन विवेक जंग खड्काले गरेका छन् भने...
चलचित्र ‘तिमी मेरो म तिम्रो’ निर्माणको घोषणा
काठमाडौं । निर्देशक घनश्याम लामिछानेले नयाँ चलचित्र निर्देशनको घोषणा गरेका छन् । सन्तोष अधिकारी फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्र ‘तिमी मेरो म तिम्रो’लाई घनश्याम लामिछानेले निर्देशन गर्न लागका हुन् । राजधानीमा शुक्रबार एक...
‘जेकर पिया नाहीं घरे’ म्युजिक भिडियो सार्वजनिक
काठमाडौं। ‘जेकर पिया नाहीं घरे’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ। मैथिली भाषामा तयार गरिएको यस गीतमा गायक रवि राज शाह र गायिका शिल्पी राजको स्वर रहेको छ। पाँचौं नेपाल ग्रामीण चलचित्र महोत्सवको समापन समारोहको अवसर...
बिनयराज पौडेलको ‘अक्षरा’ : स्क्रिप्ट पूजासँगै औपचारिक घोषणा
काठमाडौं। निर्माणाधीन चलचित्र ‘अक्षरा’को शुभमुहूर्त सम्पन्न गरिएको छ। शुक्रबार बिहान निर्माण टिमले गुहेश्वरी मन्दिरमा स्क्रिप्ट पूजा गर्दै फिल्मको औपचारिक सुरुवात गरेको हो। मुहूर्त शटमा क्यामेरा अन दिनेश महरा, क्यामेरा रोल शंकर...
‘कुम्भ’को टिजर सार्वजनिक, एक्सन अवतारमा डेब्यु अभिनेता अशोक आर्यन
काठमाडौं। डेब्यु अभिनेता अशोक आर्यन अभिनित फिल्म ‘कुम्भ’को टिजर सार्वजनिक भएको छ। एक्सन–ड्रामामा आधारित यो फिल्म आगामी जेठ १५ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा छ। टिजर सार्वजनिक भएसँगै फिल्मप्रति दर्शकमाझ उत्सुकता बढेको छ।...
सुरज र अनुको ‘हावा चल्यो सिरिरी’ सार्वजनिक
काठमाडौं। ‘हावा चल्यो सिरिरी’ शीर्षकको नयाँ गीत सार्वजनिक गरिएको छ। गीतमा सुरज पौडेल र अनु चौधरीको स्वर रहेको छ भने शब्द प्रमोद ढुंगानाले लेखेका हुन्। मनोज चौलागाईंको संगीत तथा एरेन्ज रहेको यस गीतको रेकर्डिङ एकाउस्टिक नेपाल...
‘एक मुठ्ठी बादल’को गीत ‘रेल घुम्यो घुम्तीमा’को लिरिकल र्याप भर्सन सार्वजनिक
काठमाडौं । जेठ १ गतेबाट देशव्यापी प्रदर्शनमा आउने फिल्म ‘एक मुठ्ठी बादल’को गीत ‘रेल घुम्यो घुम्तीमा’को लिरिकल र्याप भर्सन सार्वजनिक गरिएको छ । यसअघि सार्वजनिक टिजर, गीत र ट्रेलरलाई दर्शकले सकारात्मक रूपमा लिएका छन् ।...
शन्त कुमार राईको ‘बेरंगी’ सार्वजनिक
काठमाडौँ। शन्त कुमार राईको शब्द रचनामा तयार गरिएको ‘बेरंगी’ बोलको म्युजिक भिडियो एसआरके पिक्चर्स युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। करिब एक दशकदेखि बेलायतमा रहँदै आएका राई नेपाली कलाकारिता क्षेत्रमा निरन्तर सक्रिय छन्।...
अस्ट्रेलियामा बनेको ‘मोक्ष’को ट्रेलर सार्वजनिक
काठमाडौं । अस्ट्रेलियामा निर्माण गरिएको नेपाली साइन्स फिक्सन फिल्म ‘मोक्ष (Mokshya)’को ट्रेलर सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको ट्रेलरले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया पाएको छ । सुबर्ण पौडेलको लेखन...
पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF) भव्य रूपमा सम्पन्न
काठमाडौं। सेलिब्रेटी नेपालको आयोजनामा, चलचित्र विकास बोर्ड र चन्द्रनगर गाउँपालिका सर्लाहीको सहकार्यमा पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF) भव्य रूपमा सम्पन्न भएको छ। तीन दिनसम्म चलेको यस महोत्सवमा १७ वटा चलचित्र प्रदर्शन...
गरिब विद्यार्थीको पीडा बोकेको ‘रोल नं १’को टिजर सार्वजनिक
काठमाडौं । विनोद पौडेलको निर्माण रहेको चलचित्र ‘रोल नं १’को टिजर आज सार्वजनिक भएको छ । निर्माणपक्षले आज युट्युबमार्फत चलचित्रको टिजर सार्वजनिक गरेको हो । मौसमजस्तै छिनमै खोसिने आम मान्छेको सपना र भरोसाको कथा टिजरमा देखाइएको छ ।...
‘काजी’को पहिलो गीत ‘वारि बर पारि पिपलु’ सार्वजनिक
काठमाडौं। लक्ष्मण रिजालको निर्देशनमा निर्माण भएको सिनेमा ‘काजी’को पहिलो गीत ‘वारि बर पारि पीपलु’ सार्वजनिक भएको छ । बिहीबार निर्माण टिमले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सिनेमा कथासार बुझाउने गीत सार्वजनिक गरिएको हो ।...


