विशिष्ट कलाकारद्वय मिथिला शर्मा, गौरी मल्ल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले बालकलाकार थापासँगै बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
Author - Celebrity Nepal
अरुण र प्रकाशको ‘हन्टर’ असोज ९ गते
चलचित्रका लेखन तथा निर्देशक सिंहका अनुसार 'हन्टर' को कथा कुनै काल्पनिक संसारको नभई समाजकै वास्तविक पात्रहरूबाट प्रभावित भएर तयार पारिएको हो ।
‘लज्जावती’ मा मुकुन,श्री कृष्ण,मेनुका र जानुका
अभिनेता मुकुन भुसाल र अभिनेत्री जानुका विश्वकर्मा रोमान्टिक मुद्रामा देखिएका छन्, जसले सिनेमामा प्रेमकथाको महत्वपूर्ण पक्ष रहेको संकेत गर्छ।
‘चमेलीको पोइ’ को पोस्टरमा नारायण त्रिपाठीको बिजोग
नको मुहारमा लात्तीमुक्का बज्रीएर लागेको चोटका निसानीहरु देखिएका छन् भने कपडा च्यातिएको तथा कुटाइ खाएर भागीरहेकोजस्तो स्थिति उनको देखिन्छ ।
नीताको निर्देशनमा बनेको ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक
चलचित्रको कथा र पटकथा पनि नीता ढुङ्गानाकै रहेको छ भने स्क्रिनप्ले शिवम् अधिकारीले लेखेका हुन्।
दिनेश केसीको ‘दोलखा सिङ्गटी’
काठमाडौं । दोलखा जिल्लाको प्राकृतिक सुन्दरता, बालसखा र परिवारिक संघर्षलाई दर्शाउने ‘दोलखा सिङ्गटी’ बोलको गीत दोलखा फिल्मस् युटूव च्यानल मार्फत सार्वजनिक गरिएको छ । गायक अमृत भारतीको शब्द, अभिनेता दिनेश केसीको स्वर समेटिएको गीतमा...
राजु शाहको निर्देशनमा बनेको चलचित्र ‘जाँड’ प्रदर्शनमा
काठमाडौं । आजदेखि देशभरका सिनेमाघरमा राजु शाहको निर्देशन रहेको चलचित्र ‘जाँड’ प्रदर्शनमा आएको छ । शुक्रबार प्रदर्शनअन्तर्गत यो चलचित्र आजदेखि सिनेमाघरहरूमा आएको हो । चलचित्रले समाजमा जरा गाडेर बसेका विभिन्न विकृति तथा...
राजु श्रेष्ठको ‘कंगाल करोडपति’मा मुकुन भुषाल अनुबन्धित
काठमाडौँ। प्रविन आचार्यको प्रस्तुतिमा निर्माण हुने ‘कंगाल करोडपति’को प्रमुख भूमिकामा अभिनेता मुकुन भुषाल अनुबन्धित भएका छन्। यस फिल्मको निर्देशन राजु श्रेष्ठले गर्नेछन्। फिल्ममा अनुबन्धित भएपछि अभिनेता भुषालले पटकथा र आफ्नो पात्र...
‘कार्की साइँला’को प्रदर्शन मिति परिवर्तन, असोज २ गतेदेखि प्रदर्शनमा आउने
सार्वजनिक गरिएको नयाँ पोस्टरमा अभिनेता जितु नेपाल र अभिनेत्री प्रियना आचार्यलाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ।
‘गौँथली’ मा अरुण सिम्रनको नयाँ जोडी, साउन १ देखि दर्शकमाझ
अरुण र सिम्रनको यो पहिलो अनस्क्रिन सहकार्य भएकाले उनीहरूको केमेस्ट्रीलाई दर्शकले कस्तो प्रतिक्रिया दिनेछन् भन्ने विषय पनि चासोको केन्द्र बनेको छ।
चलचित्र ‘आइ एम जीत बहादुर’ को रोमान्टिक गीत सार्वजनिक
सार्वजनिक गीतको भिडियोमा अभिनेता जीतु नेपाल र प्रियंका कार्की रोमान्टिक अवतारमा प्रस्तुत भएका छन्।
डेब्यु चलचित्रमै मुख्य भूमिकामा समिया, ‘तीन तिघ्रे क्या बिग्रे’ मा भित्रिइन्
चलचित्रमा चर्चित गायक पशुपति शर्मा तथा लोकप्रिय गायिका अन्जु पन्तकी छोरी परितोषिका पन्त पनि मुख्य भूमिकामा देखिनेछन्। यी दुवै कलाकारका लागि पनि यो पहिलो चलचित्र हुनेछ।
‘झिंगे दाउ २’का तीन नयाँ पोस्टर सार्वजनिक, प्रचार अभियान औपचारिक रूपमा सुरु
ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको यस चलचित्रमा सुलभ प्रतीक, प्रतीक देउजा र समीक्षा देउजाको लगानी रहेको छ।
चाम्सको निर्देशनमा मदनकृष्ण श्रेष्ठको जीवनमाथि चलचित्र ‘मदनकृष्ण’ बन्ने
मिलन चाम्स बायोपिक निर्माणमा अब्बल निर्देशक मानिन्छन् । उनले गत वर्ष चलचित्र ‘अञ्जिला’ निर्माण गरेका थिए, जुन राष्ट्रिय फुटबल टिमकी गोलरक्षक तथा क्याप्टेन अन्जिला तुम्बाप्पेको बायोपिक थियो ।



