Author - Celebrity Nepal

अनुप बरालको एक्टर्स स्टूडियोलाई उषा रजकले लगाईन् गम्भीर आरोप

काठमाडौँ। अभिनेत्री उषा रजकले कलाकार तथा निर्देशक अनुप बरालको ‘एक्टर्स स्टूडियो’लाई दुषित ठाउँ भएको आरोप लगाएकी छिन् । अनुप बरालले केही बर्ष अगाडि आफूलाई चलचित्र ‘कागवेनी’बाट हटाएर दीया मास्केलाई छनोट गरेको भन्दै उनले एक्टर्स...

प्रताप दास र मिलनको ‘सक्दिनँ तिमी बाहेक’ मा निराजन र करिश्मा

काठमाडौं । गायक प्रताप दास र गायिका मिलन नेवारको स्वरमा रहेको ‘सक्दिनँ तिमी बाहेक’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा द्रिप चाम्लिङको शब्द, अर्जुन पोखरेलको संगीत छ । राजेश पुमा राई निर्देशित भिडियोमा निराजन...

विजयको ‘न्यानो साथ’ मा शाहिल र आशिका (भिडियो)

काठमाडौँ । गायक बिजय अर्यालको नयां गीत ‘न्यानो साथ’ सार्वजनिक गरिएको छ । अर्याल सहित यस गीतमा बेनिशा पौडेलको सुमधुर आवाज सुन्न सकिन्छ । गीतको भिडियो आदर्श प्रडक्सनको प्रस्तुतिमा बनेको हो । भिडियोमा शाहिल खान र आशिका दाहालको...

राजा राजेन्द्रको ‘सालको पात’ गीतमा वैदेशिक रोजगारीको पिडा

काठमाडौँ । हाँस्य कलाकार तथा स्टयाण्ड अफ अमेडियन राजा राजेन्द्र पोखरेलले वैदेशिक रोजगारीको पिडामा निकै मार्मिक गीत ‘सालको पात’ ल्याएका छन् । गीतमा विदेशमा रोजगारीको सिलसिलामा गएका व्यक्ति जेल पर्दा त्यसको परिवारमा पर्ने पिडा...

सुमनले ल्याए अमेरिकाबाट प्रमोदको गीत ‘तिमीलाई छाडी’ (भिडियो)

काठमाडौं। बिगत ६ वर्षदेखि अमेरिकामा बस्दै आएका निर्देशक सुमन दाहालले आफ्नो निर्देशनमा नयाँ गीत ‘तिमीलाई छाडी’ को भिडियो सार्वजनिक गरेका छन् । यो गीतको भिडियोलाई उनले सम्राट क्रियसन युट्युव च्यानलबाट रिलिज गरेका छन् । सार्वजनिक...

चलचित्र ‘देव वाणी’को फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौँ। आगामी पौष २७ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै चलचित्र ‘देव वाणी’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रका सार्वजनिक दुई पोस्टरमध्ये पहिलो पोस्टरमा अभिनेता सुनिल थापा र डेव्यु अभिनेता कुन्दन भारद्धाज...

चलचित्र ‘दिमाग खराब’को गीत ‘बिरामी मुलुक’ सार्वजनिक

काठमाडौँ। तिहारको अवसर पारेर आगामी कार्तिक २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘दिमाग खराब’को पहिलो लिरिकल गीत सार्वजनिक गरिएको छ । बुधबार संविधान दिवसको अवसर पारेर चलचित्रमा समावेश लिरिकल गीत ‘बिरामी...

विमलेशको निर्देशनमा बन्ने चलचित्र ‘ह्याप्पी डिभोर्स’ मा केकी र रीमा

काठमाडौँ। अभिनेता तथा मोडल विमलेश अधिकारी अब निर्देशक बन्ने भएका छन् । उनले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै आफ्नो निर्देशनमा निर्माण हुने चलचित्रको औपचारिक घोषणा गरेका छन् । उनले निर्देशन तथा अभिनय गर्ने चलचित्रको...

चलचित्र ‘परदेशी २’ को मार्मिक गीत सार्वजनिक (भिडियो)

काठमाडौँ। नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ को नयाँ गीत सार्वजनिक गरिएको छ । बडादशैंको असवर पारेर असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको ‘हिजो काम आज काम’ बोलको गीत सार्वजनिक गरिएको हो । निर्माण टिमले बुधवार...

बाह्रखरी ‘उत्कृष्ट कथा’का कथा सिनेमाका लागि कथा हुन सक्छन्

काठमाडौं । ‘बाह्रखरी ‘उत्कृष्ट कथा’का कथा सिनेमाका लागि कथा हुन सक्ने बताइएको छ । बाह्रखरी ‘उत्कृष्ट कथा’मा समावेश कथाबाट चलचित्र, टेलिचलचित्र, सर्ट फिल्म र नाटक बनाउन सकिने समीक्षक तथा सर्जकहरूको धारणा छ । पाँचौँ डिशहोम बाह्रखरी...

ऋचा शर्मा र भोलाराज अभिनित चलचित्र ‘कौसिद’को ट्रेलर सार्वजनिक

काठमाडौँ। ऋचा शर्मा र भोलाराज सापकोटा अभिनित चलचित्र ‘कौसिद’को ट्रेलर सार्वजनिक गरिएको छ। ऋणको चपेटामा परेको पात्रको जीवन भोगाइ जोडिएको कथामा बनेको चलचित्रको ट्रेलरले धेरै नेपालीको पीडा भाव बोल्छ । असोज २६ गतेबाट...

‘हात्तीछाप’को फस्टलुकमा ‘बोत्तल राजा’ सौगात

काठमाडौँ। चलचित्र ‘हात्तीछाप’को फस्टलुक हरितालिका तीजको अवसर पारेर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको फस्टलुकमा चलचित्रका मुख्य कलाकार सौगात मल्ललाई मात्र स्थान दिइएको छ । सौगातलाई चलचित्रमा ‘बोत्तल राजा’को रुपमा चित्रित...

चलचित्र ‘वानर सेना’को ट्रेलर सार्वजनिक

काठमाडौँ। आगामी असोज १९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘वानर सेना’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक २ मिनेट १० सेकेण्ड लामो ट्रेलरमा प्रेम र द्धन्द्वलाई स्थान दिइएको छ । अर्पण गिरी (अरमान जंग)...

रामबाबुको डीग्री माइलाको मुहर्त,यहि हप्ताबाट छायांकन सुरुहुने

काठमाडौं । रामबाबु गुरुङको निर्देशनमा बन्ने चलचित्र ‘डिग्री माइला: एमए थर्ड क्लास’को शुभ–मुहूर्त गरिएको छ । शनिबार कलाकार तथा प्राबिधिकको उपस्थितीमा  नक्साल भगवती मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै चलचित्रको मुहूर्त गरिएको...

Copyright © 2012 - 2026 | All Right Reserved.