गणेशदेव पाण्डेको लेखन एवं निर्देशनमा बनेको फिल्म ‘जुलेबी’ मा अभिनेत्री सुरक्षा पन्त यौनकर्मी पात्रको भूमिकामा देखिएकि छिन्। केन्द्रीय चलचित्र जाँच पास समितिले ‘जुलेबी’लाई एडल्ट सर्टिफिकेट दिएको छ। अर्को किसिमका दर्शकका लागि फिल्म...
Author - Celebrity Nepal
‘दान्भी’को छायांकन सुरु, क्लाइमेक्स दृश्यका लागि पूजाको एक्सन
प्रदर्शन मिति तय चलचित्र ‘दान्भी’को छायांकन सुरु भएको छ। अभिनेत्री पूजा शर्माको एक्सनको दृश्यबाट फिल्मको छायांकन सुरु भएको गरिएको हो। यो चलचित्रमा दर्शकले साउथ र बलिउड चलचित्रको जस्तै एक्सन हेर्न पाउनेछन।
लोक भाका ‘रत्नपार्क घुम्न जाउँ न यार’ सार्वजनिक (भिडियो)
काठमाडौँ। गायक सुर्यमणि आचार्य,गायिका पार्वती कार्की र गायिका शोभा कुँवरको स्वरमा रहेको लोक तथा दोहोरी गीतको भिडियो सार्वजनिक गरिएको छ। ‘रत्नपार्क घुम्न जाउँ न यार’ बोलको काठे लोक भाकामा संगीत सुर्यमणि आचार्यको र शब्द...
उपचार कोषको लागि गीतकार संघले सांगीतिक कार्यक्रम गर्दै
काठमाडौं। गीतकार संघ नेपालले यहि १ भदौमा गीतकार उपचार कोष सहयोगार्थ ‘गीतकार सांगीतिक कार्यक्रम’ आयोजना गर्ने भएको छ । शुक्रवार साँस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा विशेष सांगीतिक कार्यक्रम आयोजना गर्न लागिएको संघका अध्यक्ष...
चलचित्र ‘जुलेबी’ ले पायो एडल्ट सर्टिफिकेट
काठमाडौं। आगामी भदौ १ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘जुलेबी’ जाँच पास सम्पन्न भएको छ । केन्द्रिय चलचित्र जाँच पास समितिले चलचित्र हेरेर एडल्ट सर्टिफिकेट दिएको छ। रत्नपार्कको वरिपरीको यौनकर्मिको कथामा बनेको चलचित्रलाई १६ बर्ष...
अञ्जुको तीज गीतमा दीपा श्रीको छमछमी (भिडियो)
गायिका अञ्जु श्रेष्ठले हरेक वर्ष तीजको गीत लिएर आउने गर्छिन । यसपटक पनि उनले तीजको लहर लिएर आएकी छिन् । विगत ६र७ वर्षदेखि उनी नियमित रुपमा तीज गीत लिएर आउने गरेकी छिन् । अञ्जु श्रेष्ठले यस वर्ष तीजको युगल गीत बनाएकी छिन् । विगतका...
रेखा थापाको ‘उपहार’ मा एनप्लस प्रोफेसनल
काठमाडौं । रेखा थापाको निर्माणमा बन्न लागेको चलचित्र ‘उपहार’ मा भारतको चर्चित ब्राण्ड नन्दीनी हर्बलको उत्पादन ‘एनप्लस प्रोफेसनल’ ब्युटी प्रोड्क्ट्सले सहकार्य गर्ने भएको छ । सोमबार एनप्लस प्रोफेसनलका कन्ट्री मेनेजर पदम शर्मा...
भारतीय सेलिब्रेटी शाहिल खान नेपाल आउंदै
काठमाडौँ। भारतीय सेलिब्रेटी शाहिल खान नेपाल आउने भएका छन्। यहि श्रावण ३२ देखि भाद्र २ गते सम्म नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने बडीबिल्डिंग कम्पिटिसन ‘नरेश सूर्या क्लासिक नेपाल’मा सहभागी हुन उनि नेपाल आउने भएका हुन्। खरेल...
‘जुलेबी’बारे सुशील : अहिलेसम्म नदेख्नुभएको क्यारेक्टरमा देख्नुहुनेछ
‘फिल्मले राम्रो गर्ने भाइब्स आइरहेको छ’ काठमाडौं । ‘राम्रो अभिनय गर्ने कलाकार’का रुपमा चिनिएका अभिनेता सुशील सिटौला नयाँ फिल्मका साथ हलमा आउँदैछन् । उनको अभिनय रहेको फिल्म ‘जुलेबी’ प्रदर्शनमा आउँदैछ, यहि शुक्रवारदेखि । ‘यो एउटा...
बिक्रमको ‘गर्लफ्रेण्ड छोडें मैंले’ मा पल (भिडियो )
गायक तथा कलाकार बिक्रमजंग शाह र टिका पुनको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘गर्लफ्रेण्ड छोडें मैंले’ बोलको गीतमा शब्द तथा संगीत यज्ञ बिकको रहेको छ। रोमाण्टिक गीतको भिडियोमा मोडल तथा अभिनेता...
मुकुनको ‘गणपति’ को ट्रेलरमा कमेडी र सेन्टिमेन्टस्
काठमाडौं। चलचित्र ‘गणपति’ को ट्रेलर ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको छ । भदौ १४ गतेबाट प्रदर्शन हुने फिल्मको ३ मिनेट लामो ट्रेलरले दर्शकमाझ थप कुतुहलता जगाएको छ । सबिन अधिकारीको लेखन र निर्देशनमा बनेको चलचित्रको ट्रेलरमा निसन्तान...
सेलिब्रेटी नेपाल बार्हौं वर्षमा प्रवेश
आदरणीय पाठकहरु, आजदेखि सेलिब्रेटी नेपाल डटकमले स्थापनाको एघार वर्ष पूरा गरि बार्हौं वर्षमा प्रवेश गरेको छ । यो जानकारी गराउन पाउँदा हाम्रो टिम अत्यन्तै हर्षित छ । सेलिब्रेटी नेपाल डटकम नियमित पढ्ने पाठकहरु नै हाम्रो प्रेरणाका...
‘जय हो’ भन्दै केकी र सलोन पुगे कलेजमा
काठमाडौँ। आगामी भदौ ८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘जय हो’ टिम सोमबार कालोपुल स्थित जेभियर इन्टरनेशनल कलेजमा पुगेको छ । चलचित्रका प्रमुख कलाकार केकी अधिकारी, सलोन बस्नेत र प्रस्तुतकर्ता शोभित बस्नेत लगायतको टोली...
चलचित्र ‘ऐँचो पैँचो’को ट्रेलर सार्वजनिक(भिडियो)
काठमाडौँ। कृषा चौलागाईको डेव्यु निर्देशकिय चलचित्र ‘ऐँचो पैँचो’को ट्रेलर सार्वजनिक गरिएको छ । आगामी भाद्र १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै सार्वजनिक गरिएको हो । दुइ मिनेट तीस...


