Author - Celebrity Nepal

शिशिर भण्डारीको सिरियल ‘फोटो फिरिममा’ यु ट्युब ट्रेण्डिङ्गमा

काठमाडाैं | कलाकार शिशिर भण्डारीले ‘फोटो फिरिममा’ सिरियलको प्रसारण सुरु गरेका छन् । आफ्नो चर्चित गीत ‘फोटो फिरिममा’को नाममा भण्डारीले सामाजिक र पारिवारिक सिरियलको निर्माण गरेका हुन् । ​सोमवार सिरियलको पहिलो भाग सार्वजनिक भएको छ ।...

‘आईसी डिजाइनर रनवे’ सिजन १३ का लागि २४ मोडल छनौट

काठमाडौँ । १३औँ ‘आईसी डिजाइनर रनवे’का लागि २४ मोडल छानिएका छन् । दरबारमार्गस्थित होटेल याक एन्ड यतिमा आयोजित अडिसनबाट १८ महिला र ६ पुरुष गरेर २४ मोडल छानिएका हुन् । अभिनेत्री प्रियंका कार्की, अन्तर्राष्ट्रिय मोडल सविता कार्की...

गणेश गुरुङको हङकंग आएर सोल्टिनी सार्वजनिक

काठमाडौँ। बिगत २ दशक देखी नेपाली कल्चरल चलचित्र निर्माण र निर्देशनमा सकृय गणेश गुरुङ (सुबास) ले २०५८ सालमा गुरुङ चलचित्र काशी (कान्छि) मा कलाकार र सह निर्देशकको रुपमा चलचित्र क्षेत्रमा प्रबेश गरी मिह्थेबा, ङै नासा,भुलिगय पाप...

अगस्त्य मा नाजिरको ५ फरक गेटअप

काठमाडौँ। फागुनको १८ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘अगस्त्यः च्याप्टर १’ को निर्माण पक्षले अभिनेता नाजिर हुसेनको लुक्स सार्वजनिक गर्दै नयाँ पोष्टर सार्वजनिक गरेको छ । सार्वजनिक पोष्टरमा नाजिरको ५ फरक गेटअप प्रस्तुत गरिएको छ ।...

सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा ४० देशका ८८ फिल्म छनोट

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)ले छनोट फिल्मको ‘लाइनअप’ सार्वजनिक गरेको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा ४० देशका ८८ फिल्म छनोट भएको जानकारी दिइयो । निफको सातौं संस्करण चैत १ देखि ५ गतेसम्म काठमाडौंमा...

सिरोसा बनिन् मिसेस नोबेल नेपाल २०२४

काठमाडौं। मिसेस नोबेल नेपाल २०२४ को ताज काठमाडौंकी सिरोसा सापकोटाले पहिरिन सफल भएकी छिन् । ताजसँगै उनले यहि चैतमा इजिप्टमा हुने एन.एफ.इ.ए. अवार्ड २०२४ मा इन्ट्री टिकट समेत प्राप्त गरेकी छिन् । हिमायलन मुभिज प्रोडक्सन हाउसद्वारा...

नीति शाहको डेब्यु चलचित्र ‘खजुरे ब्रो’ (फोटो फिचर)

काठमाडौँ। यस अघि तीन वटा चलचित्रमा अनुबन्धित भएर पनि मोडल नीति शाह नायिका बन्न सकेकी थिईनन् । उनी यतिबेला बल्ल चलचित्रमा नायिका भएकी छिन् । सुरज सुनुवार निर्देशित चलचित्र ‘खजुरे ब्रो’ मा उनी नायिका भएकी हुन् । चलचित्रको यतिबेला...

आईडलका पलको स्वर र पाण्डेयको शब्दमा ‘सम्झना’

काठमाडौ । गीतकार दयाराम पाण्डेयको शब्द रचनामा ‘सम्झना’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । इण्डियन आईडल–३ का उपविजेता अमित पलको स्वर रहेको उक्त गीत सोमबार यु ट्युब मार्फत सार्वजनिक गरिएको हो । गायक पलले नेपाली गीत...

चलचित्र ‘मोदिबेनी’ घोषणा

काठमाडौँ। माघे सक्रान्तीको पावन अवसर पारी नेपाली चलचित्र ‘मोदिबेनी’ घोषणा गरिएको छ । डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्ने यो चलचित्रलाई शङ्कर कोइरालाले निर्देशन गर्दैछन् । यो चलचित्रमा दिलीप के.सी. निर्माता र हरि...

धिरज र उपासनाको चलचित्र ‘खुस्मा’ निर्माण घोषणा

काठमाडौँ। चलचित्र ‘खुस्मा’ निर्माणको औपचारिक घोषणा गरिएको छ। माघे संक्रान्तिको अवसर पारेर चलचित्रको घोषणा गरिएको हो। चलचित्रमा धिरज मगर र उपासना सिंह ठकुरी प्रमुख भूमिकामा हुनेछन्। यो उनीहरुको पहिलो सहकार्य हो।...

‘महाजात्रा’को पहिलो गीत ‘आहा क्या राम्रो’ सार्वजनिक

काठमाडौं । चलचित्र ‘महाजात्रा’ को पहिलो भिडियो सामग्रीको रुपमा गीत सार्वजनिक गरिएको छ । माघेसंक्रान्तिको अवसर पारेर सर्वजनिक गरिएको ‘आहा क्या राम्रो’ बोल रहेको गीत चलचित्रको प्रमोशनका लागि तयार गरिएको हो । केही समय अगाडि...

कमेडी चलचित्र ‘खजुरे ब्रो’ को अफिसियल घोषणा,रेयर,नीति महेश र नवीन मुख्य भूमिकामा

काठमाडौँ । सुरज सुनुवारको निर्देशनमा निर्माण हुने चलचित्र ‘खजुरे ब्रो’ को अफिसियल घोषणा गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै निर्माण टिमले चलचित्रको अफिसियल घोषणा गरेको हो। कमेडी जनरामा बन्ने चलचित्रको लेखक पनि...

दयाहाङ र अर्पणको घम्साघम्सी ‘रङ्गेली’ टिजर सार्वजनिक

काठमाडौँ। चलचित्र ‘रङ्गेली’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा अभिनेता दयाहाङ राई र अर्पण थापाको एक्सन दृश्य समाबेश छ । निर्देशक अर्जुन सुवेदीले लेखन समेत रहेको ‘रङ्गेली’मा अर्पण थापा, दयाहाङ राई, मिरुना मगर, प्रवीण...

अनुप र उत्तमको चलचित्र ‘म्याउँ’ औपचारिक घोषणा

काठमाडौँ। अभिनेता द्वय अनुप विक्रम शाही र उत्तम प्रधानको प्रमुख अभिनय रहने नेपाली चलचित्र ‘म्याउँ’ बन्ने भएको छ । माघे सक्रान्तीको अवसर पार्दै यसको प्रथम भाग घोषणा गरिएको छ । अनुपको लागि महत्त्वाकाङ्क्षी तथा उत्तमको...

Copyright © 2012 - 2026 | All Right Reserved.