Author - Celebrity Nepal

ढकालको मौलिक घाँसे भाका ‘असार १५’

काठमाडौँ । गायक राजेश ढकालको मौलिक घाँसे भाकामा सार्वजनिक भएको ‘असार १५’ बोलको गीत छोटो समयमा डिजिटल बजारमा सफल बनेको छ । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ मा जन्मिएका लोकदोहोरी गायक ढकाल दुई दशकदेखि नेपाली लोक साङ्गीतिक...

डोल्पामा ‘कर्णाली अन्तररास्ट्रिय भिलेज फिल्म फेस्टिभल’ हुने

काठमाडौँ। गाउँ गाउँमा नेपाली सिनेमा,गाउँ गाउँमा पर्यटक भन्ने नारा सहित कर्णाली प्रदेशको डोल्पा जिल्लामा आगामी भाद्र २ गते देखी ५ गते सम्म ‘कर्णाली अन्तररास्ट्रिय भिलेज फिल्म फेस्टिभल’ आयोजना हुने भएको छ। आज नेपाल...

दयाहाङ र मिरुनाको सिनेमा ‘घरज्वाइँ’ प्रिमियर शो सम्पन्न

काठमाडौँ। आगामी शुक्रबार अर्थात् असार २८ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘घरज्वाइँ’को मंगलबार साँझ कमलपोखरीस्थित बिग मुभिजमा भव्य प्रिमियर शोको आयोजना गरिएको थियो । प्रिमियर शोमा सिनेमा हेर्न प्रतिनिधि सभाकी उपसभामुख...

‘सिनेमा’ ईश्वरबाट आशावादी अभिनेता ध्रुव

काठमाडौं । अभिनेता तथा निर्माता ध्रुव थापा फिल्म ‘ईश्वर’ लिएर आगामी साउन ११ गतेदेखि दर्शकमाझ आउँदैछन् । रेडियो नाटक, स्टेज नाटक, भिडियो फिल्म, टेलिफिल्म र केही फिल्ममा अभिनय गरेका ध्रुव फिल्म ‘ईश्वर’बाट आशावादी छन् । फिल्म...

बिबाहित महिलाहरुबीचको सौन्दर्य प्रतियोगिताको विजेता बनिन् सुजाता

काठमाडौँ। राजधानीमा बिबाहित महिलाहरुबीचको सौन्दर्य प्रतियोगिता द मिसेस नेशनल २०२४ सम्पन्न भएको छ। क्रिजोना मिडिया ग्रुपद्वारा आयोजित दोस्रो संस्करणको प्रतियोगितामा द मिसेस नेशनल २०२४ को उपाधि इलामकी सुजाता सुब्बाले चुमेकी छन्।...

ग्राण्ड फिनालेको तयारीमा नेपालको पहिलो फुड रियालिटी शो ‘शेफ नेपाल’

काठमाडौँ। नेपालको पहिलो फुड रियालिटी शो ‘शेफ नेपाल’को बाँकी भाग आगामी बिहीबारदेखि प्रसारण हुने भएको छ । विभिन्न अप्ठ्याराहरूका कारण रोकिएको बाँकी एपिसोडहरू आगामी बिहिवार, शुक्रबार र शनिबार कान्तिपुर टेलिभिजनमा...

‘नेपाली फिल्म फेस्टिभल, लण्डन २०२४’ को शुभारम्भ

काठमाडौँ। थर्ड आइ, लण्डनको आयोजनामा ‘नेपाली फिल्म फेस्टिभल, लण्डन २०२४’को सुरुवात भएको छ । नेपालको लागि द दिनेश डिसी प्रोडक्सनले व्यवस्थापन गरेको उक्त कार्यक्रम जुलाई ७ तारिखबाट भव्यताका साथ सुरुवात गरिएको छ । यो महोत्सव जुलाई २०...

मगर समुदायको कथा सिनेमा ‘घरज्वाइँ’

काठमाडौँ। केही समय अगाडि प्रदर्शनमा आएको सिनेमा ‘गाउँ आएको बाटो’ले राई समुदायको कथा भनेको थियो । उनै निर्देशक नवीन सुब्बाको निर्देशन रहेको दुई दशक अगाडिको सिनेमा ‘नुमाफुङ’ले लिम्बु जातिको कथा भनेको थियो । अघिल्लो वर्ष प्रदर्शनमा...

प्रदीपको सिनेमा ‘एक्लो’ मा दिनेश डीसी र सुरज सिंह अनुबन्धित

काठमाडौँ। काठमाडौँ। प्रदीप शाहीले निर्देशन गर्न लागेको सिनेमा ‘एक्लो’ मा संचारकर्मी तथा अभिनेता द्वय दिनेश डीसी र सुरज सिंह ठकुरी अनुबन्ध भएका छन्। निर्माण टिम र द्वय अभिनेता बीच औपचारिक कागजी सम्झौता भएको हो। दुवैजनाले निर्देशक...

क्यान्सर रोगीहरुको सहयोगार्थ तारा थापा स्वर्णिम साँझ सम्पन्न

काठमाडौं । लाफा रुङ्ग फाउन्डेसनको आयोजनामा क्यान्सर रोगीहरुको सहयोगार्थ ‘तारा थापा स्वर्णिम साँझ २०८१’ भव्य रुपमा सम्पन्न भएको छ । राष्ट्रिय नाचघर जमलमा आयोजना भएको उक्त कार्यक्रममा नृत्य शिरोमणि भैरब बहादुर थापाको प्रमुख...

डकुड्रामा ‘हामी छौं’ को गीत सार्वजनिक (भिडियो)

काठमाडौं । सलोन सलिना फिल्सस्को प्रस्तुतीमा निर्माण भएको डकुड्रामा ‘हामी छौं’ को गीत ‘यो नजिकको कुरा’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रताप दास र रचना रिमालको स्वर, आनन्द अधिकारीको शब्द र शम्भुजित बासकोटाको संगीत छ ।...

चलचित्र ‘मोदीबेनी’ को पहिलो गीत ‘मन्जुरी’ सार्वजनिक

काठमाडौं। श्रावण १८ गते रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’को पहिलो गीत सार्वजनिक गरिएको छ। काठमाडौंको सिभिल मलस्थित क्युएफएक्स सिनेमा हलमा पत्रकार भेटघाटको आयोजना गर्दै ‘मन्जुरी’ शीर्षकको रोमान्टिक गीत सार्वजनिक गरिएको हो। यो...

‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को दोश्रो संस्करण नोमिनेसन सार्वजनिक

काठमाडौँ। नेपाली गीतसंगीत र फिल्म क्षेत्रका कलाकर्मीलाई अवार्ड तथा सम्मान प्रदान गर्ने कार्यक्रम ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को दोश्रो संस्करणको नोमिनेसन सार्वजनिक गरिएको छ। संगीतको २४ विधा र फिल्मको ७ विधा गरि जम्मा ३१...

चलचित्र ‘चिट्ठी’ हेर्न १६ बर्ष मुनिकालाई अभिभावक अनिवार्य

काठमाडौं। एरा प्रोडक्सनकोको ब्यानरमा निर्माण भएको चलचित्र ‘चिट्ठी’ को सिंहदरवार स्थित केन्द्रिय चलचित्र जाँच पास समितिको कार्यलयमा सेन्सर भएको छ । केन्द्रिय चलचित्र जाँच समितिबाट चलचित्रले पिजी सर्टिफिकेट पाएको छ । अब...

Copyright © 2012 - 2026 | All Right Reserved.