Author - Celebrity Nepal

सुमी पराजुलीको गीत ‘लुकामारी’ सार्वजनिक

काठमाडौं । गायिका सुमी पराजुलीको नयाँ गीत ‘लुकामारी’ सार्वजनिक गरिएको छ । सुमी पराजुलीको आधिकारिक युट्युब च्यानलबाट उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो । मिन सागरको शब्द रहेको गीतमा रेखा पौडेलको संगीत रहेको छ । दिपेश एस.के.को...

सक्किगोनि टिमको सिनेमा ‘लाज शरणम्’ को औपचारिक घोषणा

काठमाडौँ। ‘सक्किगोनि’ टिमका निर्देशक तथा कलाकार कुमार कट्टेलको जन्मदिनको अवसर पारेर सिनेमा ‘लाज शरणम्’ को औपचारिक निर्माण घोषणा गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको निर्माण घोषणा गरिएको हो । सिनेमाको...

‘पर्वत समाज दक्षिण कोरियाले’ वृहत्त सांस्कृतिक तथा बनभोज कार्यक्रम गर्ने

काठमाडौँ। दक्षिण कोरियामा सक्रिय रहेको ‘पर्वत समाज दक्षिण कोरिया’ले दुई दिने वृहत्त सांस्कृतिक कार्यक्रम तथा बनभोज कार्यक्रम २०२४ आयोजना गर्ने भएको छ । आगामी अगस्ट ३ र ४ तारिखमा यो कार्यक्रम आयोजना गर्न लागिएको हो । कोरियामा रहेर...

‘बेहुली फ्रम मेघौली’ को नयाँ गीत सार्वजनिक, चन्चले बनिन् स्वस्तिमा

काठमाडौंँ । सिनेमा ‘बेहुली फ्रम मेघौली’को नयाँ गीत रिलिज गरिएको छ । ‘उडायो मन’ बोलको सार्वजनिक गीतमा शब्द, संगीत र एरेन्ज जयन जे वाइवाले गरेका हुन् । गीतमा इन्द्रकला राईको स्वर छ । गीतको भिडियोमा अभिनेत्री स्वस्तिमा खड्का देखिएकी...

चलचित्र ‘मोदीबेनी’को अफिसियल ट्रेलर सार्वजनिक

काठमाडौं। श्रावण १८ गते रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार काठमाडौंको नयाँ बानेश्वरमा रहेको आइएनआइ सिनेमा हलमा एक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलर पूर्ण...

यश कुमारको ‘हिरो’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक तथा अभिनेता यश कुमारले नयाँ गीत ‘हिरो’ सार्वजनिक गरेका छन् । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच यो गीतको भिडियो सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा गायक यश कुमारको आफ्नै शब्द, संगीत र स्वर सुन्न सकिन्छ ।...

प्रदीपको सिनेमा ‘एक्टर’को छायांकन ४५ दिनमा सम्पन्न

काठमाडौं । सिनेमा ‘एक्टर’को छायांकन सम्पन्न भएको छ । गत बैशाख महिनाको अन्त्यतिरबाट पोखराको विन्ध्वासिनी मन्दिरमा पुजा गर्दै छायांकन सुरु गरिएको सिनेमाको दुई चरण गरी ४५ दिनमा छायांनक पुरा गरिएको हो । पोखरामा १० दिन खिचेपछि...

नयाँ तीज गीत ‘तिते करेलीमा अमिलो ट्वाक्क’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायिका देवी घर्ती,गायक प्रमोद भुषाल र सुस्मा बीसीको स्वरमा रहेको नयाँ तीज गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘तिते करेलीमा अमिलो ट्वाक्क’ बोलको गीतमा शब्द तथा संगीत प्रमोद भुषालको रहेको छ। कृष्ण...

यसपालिको तीज तताउने अञ्जलीको ‘बिजुली चमक्क’

काठमाडौंँ । गायिका सुनिता बुढा क्षेत्रीको स्वर रहेको यो बर्षको तीज विशेष गीत ‘बिजुली चमक्क’ सार्वजनिक गरिएको छ । गायक तथा संगीतकार कस्तुप पन्तको शब्द तथा संगीत रहेको गीतमा एचबिएन किस्मतको एरेन्ज छ । डान्सिङ शैलीमा तयार गीत...

इश्वर, शिरफूल, मोदीबेनी ,नम्बरी सुन सम्म साउनमा आउंदै

काठमाडौँ। यतिबेला हलमा दयाहाङ राई र मिरूना मगर अभिनीत फिल्म ‘घरज्वाइँ’ प्रदर्शनरत छ। आउने शुक्रवार अर्थात साउन ४ गते भने कुनै नेपाली फिल्मको रिलिज तय छैन। साउन ११ गते राजु गिरीको निर्देशन रहेको फिल्म...

‘मेरी बास्सै’ मा ‘इकु’ को पुनरागमन

काठमाडौँ। ‘इकु’ नामबाट चर्चित सुलेमान शंकर हाँस्य सिरियल ‘मेरी बास्सै’ मा फर्किएका छन्। उनी झन्डै १९ वर्षपछि यो सिरियलमा फर्किएका हुन्। ‘मेरी बास्सै’ को मंगलवार प्रशारणमा आएको ८६८ भागबाट उनि...

सिनेमा ‘खुस्मा’ को गीत रिलिज,रोमान्टिक बने धिरज र उपासना

काठमाडौँ। सिनेमा ‘खुस्मा’ ले आफ्नो पहिलो गीत रिलिज भएको छ । सिनेमाले आफ्नो पहिलो गीतका रुपमा ‘खुशीका पल बटुलेर’ बोलको गीत रिलिज गरेको हो । एसडी योगीको संगीतमा तयार पारेको यो प्रेमिल गीतमा संगीतकार योगी तथा विज्ञानी...

‘म काम माग्न कतै पनि गइनँ,इश्वर को अफर स्वीकार गरें’ : पृथ्वीराज

काठमाडौं । फिल्म ‘डोली’ रिलिजको झण्डै पाँच वर्षपछि अभिनेता पृथ्वीराज प्रसाईं फिल्म ‘ईश्वर’मार्फत साउन ११ गतेदेखि दर्शकमाझ आउँदैछन् । निर्देशक राजु गिरी निर्देशित फिल्ममा उनी ‘सागर’ पात्रको भूमिकामा छन् । ‘सागर एक लभर ब्वाई हुन्छ...

चलचित्र ‘गोर्खा वारियर’अब कोरियामा कोरियन भाषामा प्रदर्शन हुँदै

काठमाडौं। गत ११ फागुनबाट नेपालमा प्रदर्शन भएको अन्तरराष्ट्रिय ऐतिहासिक नेपाली चलचित्र ‘गोर्खा वारियर’ अब कोरियामा पनि रिलिज हुने भएको छ । यो चलचित्रलाई यतिबेला कोरियन भाषामा तयार गरिएको छ । निर्देशक मिलन चाम्सको ऐतिहासिक युद्ध...

Copyright © 2012 - 2026 | All Right Reserved.