काठमाडौँ । फिल्म ‘सानो संसार’को ट्रेलर सार्वजनिक गरिएको छ । दसैँको छेको पारेर असोज ११ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको ट्रेलरमा एउटा मध्यम वर्गीय परिवारले आर्थिक समस्याका कारण भोग्नुपरेको अभाव, कठिनाइ र संघर्ष...
Author - Celebrity Nepal
सिनेमा ‘खुस्मा’को ट्रेलर सार्वजनिक
काठमाडौँ। अभिनेता धिरज मगरको जन्मदिनको अवसर पारेर सिनेमा ‘खुस्मा’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ट्रेलर रिलिज गरिएको हो । सिनेमाको चार मिनेट लामो ट्रेलर रिलिज पश्चात धिरजको...
प्रतियोगितात्मक ’राष्ट्रिय नाटक महोत्सव–२०८१’ आयोजना हुने
काठमाडौं। ख्यातिप्राप्त अभिनेता, रंगकर्मी तथा रेडियो नेपालका प्रथम गायक हरिप्रसाद रिमाल र उनकी सञ्चारकर्मी पत्नी कल्याणी रिमालको नाममा स्थापित हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले राजधानीमा भव्यतापूर्वक राष्ट्रिय नाटक...
एक्सन थ्रिलर चलचित्र ‘डिएनए’ को फस्टलुक सार्वजनिक
काठमाडौं। हालै घोषणा गरिएको नेपाली पौराणिक एक्सन थ्रिलर शैलीको चलचित्र ‘डिएनए’ को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा यही चलचित्रबाट ठुलो पर्दामा डेब्यु गर्न लागेका अभिनेता सुधन पोखरेलले प्रकाश फ्याँकिरहेको...
दीपक बराईलीको गीत ‘च्वाप्प मोई खाउँला’ सार्वजनिक (भिडियो)
काठमाडौं । गायक दीपक बराईलीको स्वरमा रहेको गीत ‘च्वाप्प मोई खाउँला’ सार्वजनिक गरिएको छ । फराज अर्पणको शब्द संगीत र एरेञ्जमा तयार भएको गीत सोमवार यु ट्युब मार्फत सार्वजनिक गरिएको हो । ओएसआर डिजिटलबाट सार्वजनिक भएको...
‘रावायण’ टिम देश दौडाहामा
काठमाडौं। गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘रावायण’ आजबाट देश दौडाहामा निस्किएको छ । फिल्म रिलिजपछि काठमाडौं उपत्यकाका विभिन्न हल पुगेर दर्शकसँग प्रतिक्रिया लिइरहेको फिल्म टिमले मंगलबारबाट मोफसलका दर्शकको...
‘रावायण’ को रि सेन्सर,पायो पीजी सर्टिफिकेट
काठमाडौँ। अभिनेता पल शाह र अभिनेत्री पुजा शर्माको फिल्म ‘रावायण’ को रि सेन्सर गरिएको छ । रि सेन्सर गरिएसँगै सोमबार विहानैबाट अब फिल्म “रावायण” १६ वर्ष मुनिका बाल बालिका लगायत सबै उमेरका दर्शकले हेर्न सक्नेछन ।केहि...
दीपिका र रणवीरलाई पुत्रीलाभ
एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंह आमाबुबा बनेका छन् । अभिनेत्री दीपिकाले पहिलो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी हुन् । दीपिकाले एचएन रिलायन्स अस्पताल मुम्बइमा छोरीलाई जन्म दिएको दैनिक भास्करले जनाएको...
१२ वर्षपछि योगेश्वरले ल्याए नयाँ गीत ‘कुनै दिन’ (भिडियो)
काठमाडौं। गायक योगेश्वर अमात्यको नयाँ म्युजिक भिडियो ‘कुनै दिन’ सार्वजनिक गरिएको छ। शनिवार साँझ काठमाडौंको दरबारमार्गमा आयोजित विशेष कार्यक्रमको दौरान अमात्यले गीतको म्युजिक भिडियो आफ्ना नजिकका प्रतिष्ठित...
खगेन्द्र, निश्चल र आर्यनको ‘घर नम्बर २’ को इन्डक्ल्याप
काठमाडौँ। फिल्म ‘के घर के डेराः घर नम्बर २’ को छायांकन पुरा भएको छ । निर्माणपक्षले काठमाडौं र ललितपुरमा यो फिल्मलाई २५ दिनसम्म खिचेको थियो । प्राविधिक, कलाकारहरुको सहयोगमा फिल्मको छायांकन २५ दिनमा नै प्याकअप भएको निर्देशक...
चलचित्रकर्मीहरुको लागि निःशुल्क स्वास्थ्य परीक्षण
काठमाडौँ। ललितपुरमा रहेको लन्जेटिभी हेल्थ होमले वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको आजीवन निःशुल्क स्वास्थ्य उपचार गर्ने घोषणा गरेको छ । शनिवार चलचित्र निर्देशक समाजको सहकार्यमा चक्रपथको चापाँगाउँ जाने बाटोमा अवस्थित हेल्थ होममा...
गजितसँग नगर दोमन भन्दै आए सरिता र नमराज
काठमाडौं। गायक नमराज ढुँगाना र गायिका सरिता भारतीको युगल स्वरमा नयाँ लोकदोहोरी काठे गीत ‘नगर दोमन’ सार्वजनिक गरिएको छ । गायक नमराज ढुँगानाकै अफिसियल युट्युव च्यानलबाट यो गीतको भिडियोलाई सार्वजनिक गरिएको हो । सय भन्दा बढी काठे गीत...
विराज र समीरको ‘१२ गाउँ’को पहिलो गीत सार्वजनिक
काठमाडौं। अभिनेता विराज भट्टको निर्माण तथा निर्देशन रहेको सिनेमा ‘१२ गाउँ’को पहिलो गीत सार्वजनिक गरिएको छ । दशैंको फूलपाति अर्थात् असोज २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमाको ‘सिनेमा हेर्न जाउँ’ बोलको रिलिज...
अपर मुस्ताङमा ४५ लाखको सेटमा हुँदैछ चलचित्र ‘एक्लो’को छायाङ्कन (फोटो फिचर)
काठमाडौँ। नेपाली फिचर फिल्म ‘एक्लो’को टिम यतिबेला अपर मुस्ताङमा छ । साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको चलचित्रका लागि निर्माण पक्षले अपर मुस्ताङमा करिब ४० लाखको सेट तयार गरेर छायाङ्कन सुरु गरेको छ । छायाङ्कनरत चलचित्रका...


