काठमाडौं। लोकगायिका मञ्जु पौडेलको नयाँ गीत ‘कर्णाली पारीको भिनाजु’ सार्वजनिक गरिएको छ। देउडामा आधारित गीतमा गायिका मञ्जुसँगै राजेन्द्र बाजुरालीको स्वर रहेको छ। डिबी खड्काको शब्द रचना रहेको गीतको संगीत र संगीत संयोजन...
Author - Celebrity Nepal
‘बम बहादुर’ को ट्रेलर सार्वजनिक, सस्पेन्स,थ्रिल र सोसल ड्रामाको अनुभव
काठमाडौं। अभिनेता सौगात मल्ल अभिनीत पुस ५ गते रिलिज हुने चलचित्र ‘बम बहादुर’को ट्रेलर सार्वजनिक गरिएको छ । सस्पेन्स, थ्रिल, र सोसल ड्रामाको अनुभव गराउने ट्रेलरमा विद्रोही भूमिकामा देखिएका अभिनेता मल्ल केन्द्रमा छन् । ट्रेलरमा...
युरोप जान लागेकी एञ्जिलालाई चलचित्र ‘अञ्जिला’ टिमले गर्यो बिदाइ
काठमाडौं। नेपाली चलचित्र ‘अञ्जिला’की प्रमुख अभिनेत्री तथा नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान र नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बालाई ग्रिसको ए डिभिजन क्लब नीस एट्रोमिटोउमा खेल्नका लागि चलचित्र टिमले बिदाइ गरेको छ ।...
दया र जितुको चलचित्र ‘कार्साङ’ को साँढे २ मिनेट लामो टिजर सार्वजनिक
काठमाडौं । चलचित्र ‘कार्साङ’को टिजर सार्वजनिक गरिएको छ । निर्माणपक्षले आज ओएसआर डिजिटलको यु ट्युव च्यानल मार्फत चलचित्रको टिजर सार्वजनिक गरेको हो । गाउँमा धामी बसेको सेटअपबाट सुरु हुने टिजरमा गरिबी, अभाव, निसन्तानपनले दिएको...
सिनेमा ‘फेरी रेशम फिलिली’ को सम्पूर्ण छायांकन सम्पन्न
काठमाडौँ। निरोज महर्जनको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘फेरी रेशम फिलिली’ को सम्पूर्ण छायांकन सकिएको छ । काठमाडौं, पाँचखाल, बारा र चितवनमा खिचिएको सिनेमाको सम्पुर्ण छायांकन ३५ दिनमा प्याकअप गरिएको निर्माता रौनक...
‘पुष्पा २’ को ३ डी संस्करण प्रदर्शन नहुने
एजेन्सी। भारतीय अभिनेता अल्लु अर्जुन अभिनित बहुप्रतिक्षित फिल्म ‘पुष्पा २ – द रूल’ को प्रदर्शनलाई ४८ घण्टाभन्दा कम समय बाँकी छ, र देशभर टिकटहरू धमाधम बिक्री भइरहेको छ। यो फिल्म विभिन्न भाषाहरूमा मात्र नभई २ डी...
सिनेमा ‘ममी’ को प्रदर्शन मिति घोषणा
काठमाडौँ। अभिनेत्रीद्धय प्रियंका कार्की र दीया मास्केको मुख्य भूमिका रहेको सिनेमा ‘ममी’को प्रदर्शन मिति घोषणा गरिएको छ । मंगलबार सिनेमाको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी माघ २५ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो ।...
दिनेश राउतको निर्देशनमा ‘महाभोज’ बन्ने
काठमाडौं। पछिल्लो चलचित्र ‘पुजार सार्की’ निर्देशन गरेका दिनेश राउतले आठौँ चलचित्रको रूपमा ‘महाभोज’ नामक चलचित्र घोषणा गरेका छन् । निर्देशक राउतले सोमबार सामाजिक सञ्जालमार्फत यो महत्त्वाकाङ्क्षी चलचित्र घोषणा गर्दै कलाकारहरूको...
बस्नेतको निर्देशनमा चलचित्र ‘प्रेम गीता’ को छायांकन सुरु
काठमाडौं । ग्रीन प्यारोटस् फिल्म प्रोडक्सन प्रालिको व्यानरमा निर्माण हुने फिल्म ‘प्रेम गीता’को छायांकन सुरु भएको छ । राजेन्द्र बस्नेतको ‘डेब्यू’ निर्देशन रहने फिल्मको काभ्रेको पाँचखालबाट सोमबारदेखि छायांकन सुरु भएको हो । निर्देशक...
‘एक्लो’ कि नायिका कविता नेपालीले सगरमाथा चढ्ने
काठमाडौँ। चलचित्र ‘एक्लो’ कि नायिका कविता नेपालीले संसारकै अग्लो शिखर सगरमाथा आरोहण गर्ने भएकी छन्। यतिबेला उनि सगरमाथा आरोहणको लागि आबस्यक पुर्व तयारीमा रहेकी छन्। डान्सिङ्ग रियालिटी शोको विजेता बनेकी नेपालीले सय...
शिवको ‘तिमीलाई अझै धर्म लाग्छ’ मा आश्मा र अनुप (भिडियो)
काठमाडौँ – गायक शिव परियारको आवाजमा ‘तिमीलाई अझै धर्म लाग्छ’ बोलको गीत भिडियो सहित सार्वजनिक गरिएको छ । जी. एम. दिपु दिपेन्द्र युटुव च्यानलमा रिलिज गरिएको गीतमा आश्मा गिरि र अनुप जंग थापा ( विचित्र ) को अभिनय...
आर्यन सिग्देल आउट प्रविन खतिवडा इन !
काठमाडौँ। प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘होस्टेल- ३’ बाट अभिनेता आर्यन सिग्देलको ठाउँमा प्रविन खतिवडा भित्रिएका छन्। चलचित्र टिमले केहि महिना अघि ‘वार्डेन’को भूमिकामा आर्यन सिग्देललाई अनुबन्ध गरेको थियो। चलचित्रको...
गायिका लक्ष्मीको गीतमा झुमे भारतको जोलजीबी मेलाका दर्शक
काठमाडौँ । गायिका लक्ष्मी आचार्यले भारतको धारचुला मनुस्यारी क्षेत्रमा आयोजित ‘जोलजीबी ऐतिहासिक मेला २०२४’मा दर्शक नचाएकी छन् । मेलामा साङ्गीतिक प्रस्तुति दिन पुगेकी आचार्यले नेपाली तथा हिन्दी गीतसंगीतबाट त्यहाँका दर्शक नचाएकी...
बुटवलमा खुल्यो फ्रेन्डस् सिनेमाज्
काठमाडौं । बुटवलमा शुक्रबारबाट नयाँ हल–फ्रेन्डस् सिनेमाज् औपचारिक रुपमा संचालनमा आएको छ । २२२ सिट क्षमताको यो हल अमरपथस्थित सिंह कम्प्लेक्समा छ । धरानको चर्चित फ्रेन्डस् सिनेमाज्को फ्रेन्चाइज्को रुपमा ल्याईएको यो हल रोयल सिने हब...



