Author - Celebrity Nepal

उजनको ‘मेरी चन्द्रमा’ मा किरण र अञ्जना (भिडियो)

काठमाडौं । गायक उजन शाक्यको स्वर र संगीतमा रहेको गीत ‘मेरी चन्द्रमा’ को भिडियो सार्वजनिक गरिएको छ । प्रकृति फिल्मस्को प्रस्तुती रहेको गीतमा जेनिस कार्की र डेबिन चौधरी निर्माता छन् । गीतको भिडियोमा किरण श्रेष्ठ, अञ्जना बराइली र...

‘होस्टेल ३’ को शुभ मुहूर्त संगै छायाङ्कन सुरु

काठमाडौं। आइतबार बिहान ललितपुरको कार्यविनायक मन्दिरमा शुभ मुहूर्त गर्दै नेपाली चलचित्र ‘होस्टेल ३’को छायाङ्कन सुरु गरिएको छ। मुहूर्त शटमा चलचित्रका प्रमुख कलाकार पारस बम र सिम्रन पन्तले छोटो अभिनय गर्दै सुरुवात गरेका...

अभिनेता धिरजसँगै ‘रुकुम मैकोट’ गीतमा नाचे पूर्व उपराष्ट्रपति

काठमाडौँ । संविधान दिवसको अवसर पारेर असोज ३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘खुस्मा’का मुख्य कलाकार धिरज मगर र उपासना सिंह ठकुरी प्रचारको दौडधुपमा व्यस्त छन् । यही सिलसिलामा शनिबार अभिनेता धिरज मगर नेपाल मगर सांस्कृतिक सङ्घ विशेष...

दीपेन्द्रको ‘पर्खाई ’ मा रिस्ता (भिडियो)

काठमाडौँ। गायक तथा मोडल दीपेन्द्र सोनामको सुमधुर स्वरमा सजिएको ‘पर्खाई ’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा शब्द रचना तथा संगीत पनि उनकै रहेको छ । म्युजिक भिडियोमा कलाकारहरू रिस्ता अधिकारी, सोनाम र नरेश...

चौथो स्पाईनी ब्याब्लर चलचित्र महोत्सव सम्पन्न

काठमाण्डौ। स्पाईनी मुभिज प्रा.लि.ले भाद्र २७ गते राजधानी स्थित राष्ट्रिय नाचघरमा ‘चौथोे स्पाईनी ब्याबलर ईन्टरनेशनल फिल्म फेष्टिवल–२०२४’ भब्य रुपमा सम्पन्न गरेको छ । कार्यक्रममा राष्ट्रिय विधामा ११ वटा र अन्तराष्ट्रिय...

सत्य घटनामा बनेको सिरियल ‘जार’ प्रशारणमा

काठमाडौँ। केहि बर्ष अघि सम्म नेपाली टेली सिरियल हेर्नको लागी टेलिभिजनको समय कुरेर बस्नु पर्ने अवस्था थियो। अहिले प्रविधिको विकास संगै यु ट्युब च्यानलले गर्दा दैनिक थुप्रै नयाँ नयाँ टेली सिरियलहरु सार्वजनिक हुने गरेका छन्। दर्शकले...

दर्शकसंग साक्षात्कार गर्न दाङ पुगे पल र पुजा

काठमाडौं । प्रदर्शनरत सिनेमा ‘रावायण’को प्रचार प्रसारका लागि यतिवेला सिनेमाका कलाकार मोफसलका विभिन्न जिल्लामा छन् । बुधवार सिनेमाका नायक पल शाह तथा फिल्मकी निमात्री समेत रहेकी नायिका पुजा शर्मा दाङका विभिन्न सिनेमा हलमा...

दयाहाङ र आँचलको सिनेमा ‘दुखी आत्मा’ को छायाँकन सुरु

काठमाडौं। दयाहाङ राई र आँचल शर्मा स्टारर सिनेमा ‘दुखी आत्मा’ को छायाँकन सुरु भएको छ । दीपेन्द्र लामाको लेखन,निर्देशन रहेको सिनेमाको गत सोमबार अर्थात् २४ गतेबाट राजधानीका बिभिन्न स्थानमा सुटिङ भइरहेको छ । सुटिङ सुरुसँगै ‘दुखी...

‘एक्टरः टेक वान’ को क्यारेक्टर पोस्टरमा खुसी आना शर्मा

काठमाडौँ। कात्तिक १५ गते (लक्ष्मीपूजा) बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘एक्टरः टेक वान’ले नायिका आना शर्माको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । बिहीबार रोयल भिमसेन र सुजन श्रेष्ठ (ट्राइडेन कन्सेप्ट) को कन्सेप्ट...

सिनेमा ‘तेल भिसा’को दोस्रो गीत ‘तुकुनको मुकुन मन पर्‍या’ सार्वजनिक

काठमाडौँ। आगामी मंसिर ७ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘तेल भिसा’को दोस्रो गीत ‘तुकुनको मुकुन मन पर्‍या’ सार्वजनिक गरिएको छ । बिहीबार युट्युबमा सार्वजनिक सिनेमाको गीतमा सिनेमाका मुख्य अभिनेता विपिन कार्की, पुजा...

गोराखानी गाउँ चिनाउन बन्यो गीत

काठमाडौंँ । पछिल्लो समय गीतसंगीत माया, प्रेमका अलवा धार्मिक, ऐतिहासिक र बिभिन्न पर्यटकिय क्षेत्रको बिषयमा पनि बन्न थालेको छ । यस्तैमा सोलुको दुधकुण्ड नगरपालिकाको वडा नं ९ मा पर्ने गोराखानी गाउँको पर्यटकिय क्षेत्र पिके पिक...

नितेशले शुक्रबार पोखरेलीलाई नचाउने

काठमाडौं । गायक नितेश जंग कुँवरले पोखरामा यही शुक्रबार आफ्नो प्रस्तुती दिने भएका छन । झण्डै डेढ वर्षपछि नितेश सार्वजनिक रुपमा आफ्ना गीत पोखराका दर्शकलाई सुनाउन लागेका हुन् । नितेश पोखरास्थित लेकसाइडमा रहेको किङ्ग्स लाउन्जमा...

आर्यन सिग्देल ‘होस्टेल ३’ मा ‘वार्डेन’ बन्दै

काठमाडौं। यसै साता छायाङ्कनमा जान लागेको नेपाली चलचित्र ‘होस्टेल ३’ मा अभिनेता आर्यन सिग्देल अनुबन्धित भएका छन्। निर्माण पक्ष र सिग्देलबीच बुधवार सम्झौता भएको हो। आर्यन सिग्देल यो चलचित्रमा महत्त्वपूर्ण...

सिनेमा ‘ज्वाइँ साब’को ‘कसम बत्तीको’मा जितु र नीतिको बिहे

काठमाडौँ। असोजको २४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘ज्वाइँ साब’ को पहिलो गीत ‘कसम बत्तीको’ सार्वजनिक गरिएको छ । राजधानी काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै यो गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा निशान...

Copyright © 2012 - 2026 | All Right Reserved.