Author - Celebrity Nepal

पल र दीपिकाको सिनेमा ‘मायावी’ को पहिलो गीत सार्वजनिक

काठमाडौं । निर्देशक दीवाकर भट्टराईको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘मायावी’को पहिलो गीत ‘त्यो माया हो’ सार्वजनिक गरिएको छ । बुधबार अंग्रेजी नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरिएको गीतमा सिनेमाका मुख्य कलाकार पल शाह र...

कन्दराको नयाँ गीत ‘हुनेछ: द सङ्ग अफ होप’ सार्वजनिक

काठमाडौं। कन्दरा ब्याण्डले अङ्ग्रेजी नयाँ वर्ष सन् २०२५ को अवसरमा नयाँ गीत ‘हुनेछ: द सङ्ग अफ होप’ सार्वजनिक गरेको छ । ब्याण्डको साङ्गीतिक यात्रामा अर्को सुनौलो अध्याय थप्ने अपेक्षा गरिएको यो म्युजिक भिडियो...

‘लाज शरणम्’ का तीन पोस्टरमा भिन्न भिन्न कथा

काठमाडौं । चलचित्र ‘लाज शरणम्’को पोस्टर सार्वजनिक गरिएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर निर्माण टिमले चलचित्रका तीनवटा पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक गरिएका पोस्टरमा चलचित्र अधिकांश मुख्य कलाकार अटाएका छन् । पोस्टरमा...

दयाहाङ झाँक्री बनेको चलचित्र ‘कार्साङ’को ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘कार्साङ’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलर सिनेमाका मुख्य पात्र दयाहाङ राईलाई समाजले पानीबाट काढ्ने चेतावनीबाट सुरु हुन्छ । त्यसपछि ट्रेलरले मनको तीतो र अभाव देखाउँछ । झाँक्री विद्यामा समाजले गर्ने विश्वास...

र्‍याप ब्याटल शो ‘ब्याटल भूमि’ को डिजिटल अडिसन खुल्ला

काठमाडौँ। ‘नेपहपको श्रीपेच–२’ को सफलता सङ्गै निर्माता टोलीले ‘ब्याटल भूमि’ नामक नयाँ र्‍याप ब्याटल शोको डिजिटल अडिसन शुभारम्भ गरिएको घोषणा गरेका छन् । मंगलवार आयोजित पत्रकार सम्मेलनमा उक्त...

क्राइम थ्रिलर सिनेमा ‘११ः५५’ चैत्र ८ मा

काठमाडौँ। क्राइम थ्रिलर जनरामा निर्माण भएको सिनेमा ‘११ः५५'(डु नट ट्रस्ट एनिवान)को प्रदर्शन मिति घोषणा गरिएको छ । मंगलबार अग्रेजी नयाँ वर्षको पूर्व सन्ध्यामा सिनेमाको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी चैत्र ८ गतेलाई...

चलचित्र ‘कार्साङ’ मा झाँक्री बनेका दयाहाङ

काठमाडौं । चलचित्र ‘कार्साङ’का कलाकार तथा निर्देशकले गहन विषयमा दर्शकको मन छुने चलचित्र बनेको बताएका छन् । कुनै समुदाय र ठाउँ विशेषको कथा भए पनि सबैको मन जित्ने कथामा चलचित्र बनेको कलाकार र निर्देशकको भनाइ छ । आर्थिक अवस्था कमजोर...

चलचित्र ‘एक्टर: टेक वन’का दुई नयाँ पोस्टर सार्वजनिक

काठमाडौं । आगामी माघ १६ गते रिलिज हुने नेपाली चलचित्र ‘एक्टर: टेक वन’का दुई नयाँ पोस्टरहरू र मोशन पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको नयाँ ब्रान्डिङको योजना स्वरूप प्रचार सामग्रीको रूपमा यी पोस्टरहरू सार्वजनिक...

आयुषी र सलोनको प्रेम ‘रंगी’ टिजर सार्वजनिक

काठमाडौं । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ को टिजर सार्वजनिक भएको छ । अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्मको सोमबार सार्वजनिक एक मिनेट ३५ सेकेण्डको टिजर फिल्मका प्रमुख दुई पात्र सलोन...

रूपक र अनिशको ‘तिमी छौ र पो म छु’ मा निशुको अभिनय

काठमाडौँ । गायक रूपक डोटेल र अनिश पाण्डेको स्वर रहेको गीत ‘तिमी छौ र पो म छु’ सार्वजनिक गरिएको छ । शब्द र संगीत गायक पाण्डेकै रहेको गीतको एरेन्ज सञ्जीव बराइलीले गरेका हुन् । गीत स्ट्यानवेल स्टुडियो लन्डनमा इञ्जिनियर मदन रेन...

चलचित्र पत्रकार संघको १३ बुँदे चितवन घोषणापत्र– श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको माग

काठमाडौँ । चलचित्र पत्रकार संघ नेपालको १३ बुँदे चितवन घोषणापत्र जारी गर्दै पाँचौँ पूर्ण बैठक सकिएको छ । चितवनमा तीन दिन चलेको पाँचौँ पूर्ण बैठक श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको मागसहित १३ बुँदे घोषणापत्र जारी गर्दै...

हरर सिनेमा ‘ममी’ को टिजर रिलिज

काठमाडौँ। हरर सिनेमा ‘ममी’को टिजर रिलिज गरिएको छ । सिनेमाले परिवारको प्रिय कुकुरको दुखद् निधन पश्चात छोरीले घरमा कालो बिरालो पाल्न थालेपछि सिलसिलेवार ढंगले परिवार निम्तिने काला विपत्तिको श्रृंखला र त्यसले विगठन उन्मुख हुनथालेको...

नयाँ वर्ष २०२५ को अवसरमा ‘चिल म्युजिक फेस्ट’

काठमाडौं । अङ्ग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर त्यसको पूर्व सन्ध्यामा यही डिसेम्बर ३१ मा काठमाडौंको गैरीधारास्थित सिल्भर ओएक्समा तीन व्याण्ड एक्सिस, झिल्के एण्ड द कम्पनी र कुमा सागर एण्ड द ख्वप गुञ्जिने भएका छन् । पोजेटिभ...

चलचित्र ‘कार्साङ’ को पहिलो गीत सार्वजनिक,दयाहाङ र सिर्जना ठुम्का

काठमाडौं । चलचित्र ‘कार्साङ’को पहिलो गीत सार्वजनिक गरिएको छ । सिनेमाको रिलिज डेट नजिकिँदै जाँदा निर्माणपक्षले ‘सात भन्ज्याङ’ बोलको गीत सार्वजनिक गरेको हो । गीतमा डीपी खनालको शब्द रचना एसडी योगीको संगीत छ । गीतमा स्वर एडी योडी र...

Copyright © 2012 - 2026 | All Right Reserved.