Author - Celebrity Nepal

सरिता,ओम र डब्बुको छोड सताउन

काठमाडौं। गायिका सरिता भारती र गायक ओम सुनारको स्वरमा नयाँ गीत छोड सताउनको भिडियो बिहिबार रिलिज गरिएको छ । सार्वजनिक गीतको भिडियो ओएसआर डिजिटलबाट रिलिज भएको हो । सरिता र ओमको यो पहिलो सांगीतिक सहकार्य हो । यो गीत पश्चिमेली लोक...

‘होस्टेल ३’ को फर्स्टलुक संगै नयाँ प्रदर्शन मिति सार्वजनिक

काठमाडौं। नेपालको चर्चित चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण ‘होस्टेल ३’ को पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरसँगै आगामी फागुन २३ गतेको लागि चलचित्रको नयाँ रिलिज मिति समेत सार्वजनिक गरिएको छ । यो मितिमा नेपाल सहित अन्य...

हमालको ‘नरसिंहा: अवतार’ चैत्र २९ मा

काठमाडौं । निर्देशक दीवाकर भट्टराईको निर्देशनमा बनेको सिनेमा ‘नरसिंहाः अवतार’को प्रदर्शन मिति घोषणा गरिएको छ । बिहीबार सिनेमाको वितरण कम्पनी र निर्माताबीच सल्लाह गरेर प्रदर्शन मिति घोषणा गरिएको हो । नयाँ बर्षको छेको पारेर यो...

चलचित्र ‘ऊनको स्वीटर’को गीत ‘मखमली’ मा विपिन र मिरुनाको प्रेम

काठमाडौं। आसन्न तमु ल्होसारको अवसर पार्दै नेपाली चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक गीत ‘कौडा/चुट्का’मा आधारित छ, जुन लोक सङ्गीतको एक विशेष र चर्चित...

‘श्री बुकुरो : द होम कलिङ’को टिजर सार्वजनिक

काठमाडौँ। सुदीप भुपाल सिंहको निर्देशनमा निर्माण भएको सिनेमा ‘श्री बुकुरो : द होम कलिङ’को टिजर सार्वजनिक भएको छ । यो सिनेमाबाट निर्देशक सिंह ७ बर्षपछि निर्देशन फर्किएका हुन् । यसअघि उनले ‘माला’ र ‘रुद्रप्रिया’को निर्देशन गरेका थिए...

चलचित्र ‘जुना’ को फस्टलुक सार्वजनिक

काठमाडौं । बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको बहुप्रतिक्षारत फिल्म ‘जुना’ को फस्टलुक सार्वजनिक भएको छ । आगामी माघ २५ गते रिलिज हुने फिल्म गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च सेन्टर प्रालिको...

सविन र समीक्षाको ‘कुन देवको सृष्टी हौ’ मा भुवन र उषा(भिडियो)

काठमाडौं। गीतकार तथा मोडल भुवन लोहनीले आफ्नो नयाँ गीत कुन देवको सृष्टी हौ…को भिडियो सार्वजनिक गरेका छन् । क्रिशमस २०२४ को अवसर पारेर बुधबार यो गीतको भिडियो सार्वजनिक गरिएको गीतकार भुवनले बताएका छन् । गीतको भिडियोलाई कृपा...

प्रिन्स युबराज कार्की अमेरिकन राष्ट्रपतिबाट सम्मानित

काठमाडौँ। सर्लाही हरिवन स्थाही घर भएका प्रिन्स युबराज कार्कीलाई भर्खरै अमेरिकाका राष्ट्रपती जो बाइडनले उनले अमेरिकामा गरेको सामाजिक, आर्थिक तथा सास्कृतिक कार्यहरु मार्फत पुर्याएको योगदानको लागि सम्मानित गरेका छन् । करीब १३ बर्ष...

१५ औं संस्करणको ‘डिएसए स्टार २०२४’ को ग्राण्ड फिनाले

काठमाडौँ । काठमाडौं । परिवर्तन इभेन्ट हाउसले राजधानीमा आयोजना गरेको १५ औं संस्करणको ‘डिएसए स्टार २०२४ को ग्राण्ड फिनाले उमेर समूहगत रुपमा विजेता घोषित भएका छन् । प्रतियोगितामा ‘मिनी डान्सिङ स्टार’ तर्फ आइरा खड्का विजेता हुँदा...

विदेशबाट नेपालको अवस्था चित्रण गर्दै प्रकाश स्पर्शले ल्याए ‘डेढु बाँदर राजनीति लोदर’(भिडियो)

काठमाडौँ। गायक टीकाबहादुर मगरको नयाँ गीत ‘डेढु बाँदर राजनीति लोदर’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । देशको समसामयिक राजनीतिक प्रवृत्तिमाथि व्यंग्य गर्ने यो गीतमा प्रकाश स्पर्शको शब्द र मोहनकुमार मगरको संगीत छ । गीतलाई सविन...

‘पनौतीका केही जात्रापर्वहरु’ को तेस्रो संस्करण लोकार्पण 


काठमाडौँ। साहित्यकार एवं संस्कृतिकर्मी सुर्यप्रसाद लाकोजूद्धारा लिखित ‘पनौतीका केही जात्रापर्वहरु’ को तेस्रो संस्करण लोकार्पण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडयन संघिय मन्त्री बद्रिप्रसाद पाण्डेले उक्त...

‘कार्साङ’ मा दयाहाङ राई ६ महिनाको ग्यापपछि नयाँ अवतारमा

काठमाडौं। अभिनेता दयाहाङ राईले चलचित्र क्षेत्रमा लामो समयदेखि एकपछि अर्को हिट चलचित्रको श्रृङ्खला बनाईरहेका छन्। हरेक महिनामा नयाँ चलचित्रका साथ दर्शकलाई आश्चर्यचकित पार्ने उनको परम्परा जस्तै बनेको छ। तर, यस पटक दयाहाङले दर्शकलाई...

किशोर मनोविज्ञानमा आधारित गीत ‘अस्ति भन्दा हिजो’ मा सम्राट

काठमाडौं। नेपाल आइडल सिजन ५ का विजेता करण परियारको स्वरमा नयाँ गीत ‘अस्ति भन्दा हिजो’ को भिडियो दर्शकमाझ आएको छ । गीतमा संगीतकार दीपक शर्माले संगीत सृजना गरेका हुन् । यो गीतको भिडियोलाई सम्राट क्रिएसनको युट्युव...

पूर्वमिस नेपाल निकिताको मधेशी लुक्स, ‘नीलो आकाश’ पोस्टर सार्वजनिक

काठमाडौं । निर्मल पौडेलको लेखन तथा निर्देशनमा बनेको छोटो फिल्म ‘नीलो आकाश’को पोस्टर सार्वजनिक गरिएको छ । यो फिल्मको शीर्ष भूमिकामा पूर्वमिस नेपाल निकिता चाण्डकले अभिनय गरेकी छन् । पोस्टरमा चाण्डकले मधेशकी ग्रामीण महिलाको चरित्र...

Copyright © 2012 - 2026 | All Right Reserved.