सुरजको धेरै पछि भिडियो सार्वजनीक


सेलिब्रेटी नेपाल काठमाडौँ

गायक तथा संचारकर्मी सुरज पौडेलले धेरै पछि बोलको गितको भिडियो सार्वजनीक गरेका छन् । शंकरदेव कंडेलको शब्द तथा चिरन्जीबी भण्डारीको संगितमा तयार भएको यस गितमा सुरज पौडेलले स्वर दिएका छन् । सार्वजनीक गरीएको यस गितको भिडियोलाई सरोज श्रेष्ठले निर्देशन गरेका छन्, भने विशाल प्रजापतीको छायांकन र रेश्मा लामा र पुष्पराज शाक्यको अभिनय रहेको छ ।