सरोजको निर्देशनमा मेरो मुटु सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ

गायक विश्व आर.के.को ‘तिमी मेरो मुटुमा’ भिडियो सार्वजनिक गरिएको छ । विश्वकै शव्द र सङ्गीत रहेको मेरो मुटुमा लाइ सरोज श्रेष्ठले निर्देशन गरेका हुन् भने भिडियोलाई विशाल प्रजापतिले छायाँकन र उज्वल ढकालले सम्पादन गरेका हुन् । शैलेन्द्र प्रधानको एरेन्ज रहेको गीतको भिडियोमा रमेश कार्की र विजया भट्टराईलाइ फिचरिङ गराईएको छ ।

 

सूचना बिभाग दर्ता नम्बर ५३७ - २०७३ / ०७४ सेलिब्रिटी नेपाल डट कम का लागी, संचालक/प्रकाशक : कल्पना सापकोटा, सम्पादक : आनन्द अधिकारी, सम्बाददाता : रघुनाथ सापकोटा, सम्पर्क : ९८५१०७१८७३