साइनो मासी मोनिकासंग घरबार गरे गायक टम्पाशेर राइले (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ : गायिका मेलिना राइ र गायक टम्पाशेर राइको युगल स्वरमा नयाँ गीत ”काठैमा काटी दरबार”को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सार्बजनिक गीतमा टम्पाशेरको नै शब्द र संगीत छ भने गीतलाई पावल चामलिंग राइले संगीत संयोजन गरेका हुन । भिडियोमा मोनिका राइ र टम्पाशेर लाइ फिचर्ड गरिएको छ । भिडियोमा बिशेष गरी आफ्नो साइनोमा बिहेबारी गरिने चलनलाइ देखाउन खोजिएको छ । आशिक राइको निर्देशनमा बनेको भिडियोमा बिक्रम कार्कीको क्यामेरा र बिकाश धमलाको सम्पादन रहेको छ ।