मुलको पानी मिठो भन्दै पल शाहले यसरि फकाए निशालाइ (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: नेपाल आइडलका प्रताप दास र भावना आचार्यको स्वर रहेको ‘मुलको पानी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । दिपक शर्माको शब्द – संगीतमा तयार भएको गीत देबेन्द्र पाण्डेको निर्देशनमा तयार हो ।

सार्वजनिक गीतको भिडियोमा चर्चित अभिनेता तथा मोडल पल शाह र मोडल निशा पुरी फिर्चड छन् । गीतको कोरियोग्राफी पनि स्वयम निर्देशकले नै गरेका छन् । उत्सव दहालको छायांकनमा तयार भएको भिडियोलाई साहिल खानले सम्पादन गरेका हुन् । भिडियोमा सुन्दरी निशाले पलसँग विबाहको कुरा गरेको दृश्यलाई रमाइलो ढंगले देखाइएको छ ।