हेमन्तको मार्मिक गीत ‘सल्काई दीप’ सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: गायक हेमन्त रुम्बाको आवाजमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । ‘सल्काई दीप’ बोलको स्याड भर्सनमा शब्द रामशरण पृथकको रहेको छ । भिडियोलाइ निर्देशन तथा सम्पादन कृष्ण पौडेलले गरेका हुन् । सार्बजनिक गीतमा संगीत गायक स्वयमको रहेको छ । मनोज दाहालले छायांकन गरेको भिडियोमा नविन मिश्र र मेलिसा लामिछानेलाइ फिचर्ड गरिको छ ।