चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकदीप निर्वाचित

काठमाडौं । चलचित्र निर्देशक समाजको शनिबार सम्पन्न १५ औं महाधिवेशनबाट कार्यसमिति सर्वसम्मतरुपमा चयन भएको छ । अध्यक्षमा जनकदीप पराजुली निर्विरोध रुपमा चुनिएका छन् । उपाध्यक्षमा सुवास गजुरेल र दीपशिखा...

भर्खरै पोस्ट गरिएको

‘के घर के डेरा’ दयाहाङ, विपिन, वर्षा र सुरक्षा संगै दिपेन्द्र खनाल पनि आशावादी

काठमाडौँ। आगामी शुक्रवार अर्थात कात्तिक ४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘के घर के डेरा’ले राम्रो ब्यापार गर्ने अपेक्षा गरिएको छ । चलचित्रलाई लिएर दर्शकहरू पनि आशावादी छन् ।...

बिष्णु खड्काले जिते सर्वोत्कृष्ट भिडियो सम्पादनको अवार्ड

काठमाडौँ। उत्कृष्ट भिडियो सम्पादनको अवार्ड बिष्णु खड्काले प्राप्त गरेका छन् । उनले हालै राजधानीमा सम्पन्न भएको एएमएस म्यूजिक तथा इन्टरटेनमेन्ट प्रालिको आयोजनामा भएको ए.एम.एस नेशनल अनर एण्ड अवार्ड...

बुवाको कथामा बनेको चलचित्र ‘महापुरुष’ टिम चितवनमा

चितवन। कार्तिक ११ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘महापुरुष’ को देशव्यापी प्रचार-प्रसारमा व्यस्त रहेको छ । ‘प्रमोसनल’ टुरका लागि देश दौडाहामा रहेको चलचित्र युनिटले आज (शुक्रबार) चितवनका...

‘बेबीबसन्ती’गीतमाआकाश, सुरवीर र फुलन्देकीआमासंग बसन्तीको ठुम्का

काठमाडौ । गायिकातथामोडल बसन्ती राईको नयाँगीत ‘बेबीबसन्ती’ सार्वजनिकभएको छ । राजेश गुरुङको शब्दतथा संगीतमातयार भएको गीतमाबसन्तीको स्वर तथाअभिनय रहेको छ । यस गीतमाएरेञ्ज तथामिक्सिङ मास्टरिङ अमृत...

न्युयोर्कमा ‘नेपाल अमेरिकन म्युजिक फेस्टिभल’सम्पन्न

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित डाइभर्सिटी प्लाजा, क्विन्समा हालै पहिलो पटक खुला स्थानमा ‘नेपाल अमेरिकन म्युजिक फेस्टिभल’ आयोजना गरिएको छ । बुद्ध कर तथा लेखा विभागका सीपीए पशुपति श्रेष्ठ, रेभेल...

हरर थ्रिलर चलचित्र ‘चि मुसी चि’मा प्रियंका, ऋचा, बेनिशा

काठमाडौँ। हरर थ्रिलर कथामा नेपाली चलचित्र ‘चि मुसी चि इभन डेड डिजायर बिलङ्गिङ’ निर्माण भएको छ । शुक्रबार पोस्टर सार्वजनिक गर्दै चलचित्रको टाइटल घोषणा गरेको हो । चलचित्र पौष महिनामा रिलिज...

नेपाली सिनेमा एण्ड सेलिब्रेटी

‘मिस्टर नेपाली’ संगै ‘सम्हाली राख है’ प्रदर्शनमा

सेलिब्रेटी नेपाल काठमाडौं: फ्राईडे रिलिज अन्तर्गत आज शुक्रबार बाट देव भुषालको निर्देशनमा बनेको चलचित्र ‘मिस्टर नेपाली’ र आरएल मोक्तानको निर्देशनमा बनेको चलचित्र ‘सम्हाली राख है’...

‘मिस्टर नेपाली’को नयाँ गीत ‘डंका पिट्यो’ सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: भोली शुक्रबारदेखि नेपालभर रिलिज हुन लागेको चलचित्र ‘मिस्टर नेपाली’को नयाँ गीत ‘डंका पिट्यो’ सार्वजनिक गरिएको छ । डेभिड शंकरको स्वर, देव भुषालको शब्द रहेको गीतमा दिपक शर्माको संगीत छ । गीतको भिडियोमा...

पन्त फिल्मसको ‘हिजो आजका कुरा’ छायाँकन सुरु

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘हिजो आजका कुरा’को छायाँकन सुरु भएको छ । पशुपतिस्थित भुवनेश्वरी मन्दिरमा शुभ मुर्हुत गर्दै बुधबारदेखि चलचित्रको छायाँकन सुरु गरिएको हो। टेलिभिजनमा सफल शृंखलाको नाम ‘हिजो आजका कुरा’ बाट साकार...

बेरोजगारहरुको कथा ‘१२ सत्ताइस’ को ट्रेलर सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘१२ सत्ताइस’को ट्रेलर सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रमको बीच चलचित्रको ट्रेलर सार्बजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा ३ बेरोजगार युवाहरुले पैसा कमाउनको लागि छल गर्ने कथालाई...

अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुल्यो

सेलिब्रेटी नेपाल काठमाडौँ:सर्वोच्च अदालतको आदेशपछि बहुविवाहको विवादमा मुछिएकी अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुलेको छ। न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले मंगलबार (हिजो) अभिनेत्री पोखरेलले...

अमेरिका प्रिमियरमा रुचाइयो ‘मिस्टर नेपाली’

सेलिब्रेटी नेपाल काठमाडौँ: आगामी शुक्रबारदेखि नेपाल प्रदर्शन हुने चलचित्र ‘मिस्टर नेपाली’को अमेरिका प्रिमियर सम्पन्न भएको छ । टेक्सासमा आयोजित प्रिमियरमा दर्शकको बाक्लै उपस्थिति रहेको थियो । चलचित्र हेरेका अधिकांस दर्शकले...

मुकुन भुषाल बन्ने भए ‘अन्तरे’

सेलिब्रेटी नेपाल काठमाण्डौ: चलचित्र ‘बुलबुल’मा चोपेन्द्रको भूमिकामा अभिनय गरेर चर्चा कमाएका अभिनेता मुकुन भुषालले नयाँ चलचित्र ‘अन्तरे’मा अभिनय गर्ने भएका छन् । सत्यराज चौलागाईंले निर्देशन गर्न लागेको चलचित्रमा उनले...

बलिउड / हलिउड