Contact Us

‘ऊनको स्वीटर’को प्रचार पोखरा र धरानमा हुँदै सुजन चापागाईं कलाकारसहित दर्शकमाझ

काठमाडौं । वैशाख २६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘ऊनको स्वीटर’को प्रचार–प्रसारलाई तीव्रता दिन निर्माण पक्षले पोखरा र धरानमा विशेष सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ। गीत निर्देशकसमेत रहेका गायक सुजन...

अमिर खानले १ हजार कराेड लगानीमा ‘महाभारत’ बनाउने

काठमाडौ। अन्ततः बलिउड सुपरस्टार आमिर खानले पौराणिक फिल्म महाभारत बनाउन लागेको जनाएका छन् । लामो समयदेखि महाकाव्य ऐतिहासिक कथा महाभारतलाई ठूलो पर्दामा ल्याउने प्रयासमा उनी लागेको भए पनि थप अपडेट दिएका थिएनन तर वर्षौंको योजनापछि...

चलचित्र ‘जार’ को गीत ‘ए ठूली’ मा लाहुरेको कथा

काठमाडौं । चलचित्र ‘जार’ को गीत सार्वजनिक गरिएको छ । ‘ए ठूली’ बोलको गीत निर्माणपक्षले आज युट्युबमार्फत सार्वजनिक गरेको हो । झुमा लिम्बू र पवन गिरीको स्वर रहेको गीतमा शब्द हर्क साउदको छ । संगीत झुमा लिम्बू स्वयंको छ । लोकलयमा...

‘कोशेढुङ्गा’ भदौ १२ गतेबाट प्रदर्शनमा आउने

काठमाडौं । चलचित्र ‘कोशेढुङ्गा’ को फर्स्ट लुक्स सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । चलचित्र भदौ १२ गते बाट प्रदर्शनमा आउनेछ। सार्वजनिक चलचित्रको पोस्टरमा चलचित्रकी मुख्य कलाकार सुरक्षा पन्त फिचर्ड छिन् । सुरक्षालाई...

‘हेल्लो काँशीराम’ को गीत ‘झ्यामकी मादल झ्याम’ मा दिलिप र प्रियंकाको नृत्य

काठमाडौं। आगामी जेठ २ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्र हेल्लो काँशीरामको नयाँ गीत ‘झ्यामकी मादल झ्याम’ सार्वजनिक गरिएको छ। बुढासुव्वाको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतमा लोकप्रिय गायक प्रताप दास र...

जीवनको यथार्थ नजिकको कथा बोकेको ‘के घर के डेरा : घर नं २’ जेठ २ गतेदेखि प्रदर्शनमा

काठमाण्डौ । जीवनको कटु यथार्थलाई समेट्दै निर्माण गरिएको फिल्म ‘के घर के डेरा : घर नं २’ आगामी जेठ २ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ। निर्देशक दीपेन्द्र के. खनालले निर्देशन गरेको यस चलचित्रले जीवनको उत्तरार्धमा महसुस हुने खालीपन...

चलचित्र ‘खेल’को काठमाडौंमा ग्रान्ड प्रिमियर

काठमाडौं । भोली  शुक्रबारबाट देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘खेल’ को काठमाडौंमा ग्रान्ड प्रिमियर सम्पन्न भएको छ। बुधबार साँझ छाया सेन्टरस्थित क्युएफएक्स सिनेमा हलमा आयोजित कार्यक्रममा चलचित्र टोली, सञ्चारकर्मी...

‘पाँच पाण्डव’मा धुर्मुस–सुन्तली सँगै

काठमाडौं । कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ अभिनीत नयाँ फिल्म पाँच पाण्डव निर्माण हुने भएको छ। वसन्त निरौलाको निर्देशन रहने फिल्मको निर्माण कल्याणी साखले गर्नेछिन्। चलचित्र विकास बोर्डले चैत १७ गते फिल्म...

‘झिल्को’को ट्रेलर सार्वजनिक : स्मार्टफोनको लतले निम्त्याउने पीडा

काठमाडौ। डिजिटल युगमा प्रविधिको गलत प्रयोगले बालबालिकाको जीवनमा पार्ने गम्भीर असरमाथि केन्द्रित नेपाली चलचित्र ‘झिल्को’ को ट्रेलर सार्वजनिक भएको छ। वैशाख १९ गते प्रदर्शनमा आउन लागेको फिल्मले परिवार, स्वास्थ्य र सम्बन्धमाथिको...

जुन हिराेइनकाे २१ बर्षमा इन्गेजमेन्ट टुटयाे, उनले १४ महिनामा दिइन ३ हजार करोड कमाइ

काठमाडौं। भारतीय सिनेमाका एकजना अभिनेत्रीले आफ्नो छोटो क्यारियरमा ठूलो सफलता हासिल गरिन् । खासमा उनी साउथ फिल्म उद्योगमा ठूलो नाम बनेकी छिन् र बलिउडमा पनि काम गरिसकेकी छिन् । उनले १४ महिनामा बिचमा नै तीनवटा ब्लकबस्टर भारतीय फिल्म...

हरिवंश आचार्यको मुख्य भूमिका रहेको ‘भूठान’को प्रिमियर सम्पन्न

काठमाडौं। अभिनेता हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘भूठान’को भव्य प्रिमियर मंगलबार काठमाडौंको सिभिल मलस्थित क्यूएफएक्समा सम्पन्न भएको छ। प्रिमियरमा विभिन्न राजनीतिक दलका नेता, कलाकार, पत्रकार, सम्पादक, समाजसेवी लगायत...

अशोक थापा मगरको निर्देशनमा नयाँ चलचित्र ‘जलाकी’, धिरज मगरको प्रवेश

काठमाडौं । निर्देशक अशोक थापा मगरको निर्देशनमा निर्माण भइरहेको नयाँ चलचित्र जलाकीमा अभिनेता धिरज मगरको प्रवेश भएको छ। यससँगै निर्देशक थापा र अभिनेता मगरबीच दोस्रोपटक सहकार्य हुन लागेको हो। उनीहरूले यसअघि हिट चलचित्र खुस्मामा सँगै...

‘के घर के डेरा : घर नं २’को ‘आँखा’ सार्वजनिक – प्रेम र भावनाले भरिएको पहिलो गीत

काठमाडौं। दीपेन्द्र के खनालको निर्देशनमा बनेको बहुप्रतीक्षित फिल्म ‘के घर के डेरा : घर नं २’ ले आफ्नो पहिलो गीत सार्वजनिक गर्दै दर्शकमा उत्सुकता बढाएको छ। ‘आँखा’ बोलको यो लिरिकल गीत मंगलवार सार्वजनिक गरिएको हो। गीतमा स्वर दिएका...

‘महाभोज’को टिजर सार्वजनिक, सामाजिक यथार्थ र पारिवारिक द्वन्द्वको कथावस्तु

काठमाडौ। गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते रिलिज हुने नेपाली फिल्म ‘महाभोज’ को टिजर सार्वजनिक गरिएको छ। सामाजिक यथार्थ झल्किने टिजरमा पैसाले निम्त्याएका पारिवारिक तथा सामाजिक द्वन्द्वलाई मुख्य विषयवस्तु बनाइएको छ। टिजरको...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.