Contact Us

चलचित्र ‘कर्मा’ को फस्टलुक पोस्टर सार्वजनिक,एक्सन गेटअपमा विपीन

काठमाडौं । चलचित्र ‘कर्मा’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माणपक्षले चलचित्रका मुख्य कलाकार विपीन कार्कीलाई फिचर्ड गर्दै दुईवटा पोस्टर सार्वजनिक गरेको हो । कार्कीलाई ब्ल्याक जिन्स र फिट बडीमा देखाइएको छ । हातमा सर्ट गन...

प्रकाश सपुत र परीक्षाको चलचित्र ‘सोल्टिनी’को छायाङ्कन सम्पन्न

काठमाडौं। प्रकाश सपुत र परीक्षा लिम्बु स्टारर नेपाली चलचित्र ‘सोल्टिनी’को छायाङ्कन पुरा भएको छ । इलाम बजार, बिब्ल्याटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुरका दृश्यहरू कैद गर्दै ३६ दिनमा चलचित्रको छायाङ्कन सकिएको हो ।...

भ्यालेन्टाइन डेको दिन मधुशालामा ‘धीरज राई अनप्लग्ड नाइट’

काठमाडौं। यतिबेला भ्यालेन्टाइन्स सप्ताह चलि रहेको छ । गत फेब्रुअरी ७ देखि प्रारम्भ भएको भ्यालेन्टाइन्स सप्ताह आगामी १४ फेब्रुअरी अर्थात फागुन २ गते शुक्रवारसम्म जारी रहने छ । १४ फेब्रुअरी भने भ्यालेन्टाइन्स डेको रुपमा मनाइने...

कर्णाली प्रदेशका चलचित्रकर्मीहरूका लागि ‘फिल्मी मेकअप’ कार्यशाला सुरु

काठमाडौँ। चलचित्र विकास बोर्डको आयोजनामा कर्णाली प्रदेशका चलचित्रकर्मीहरूका लागि ‘फिल्मी मेकअप’ सम्बन्धी पाँचदिने कार्यशाला आज एक विशेष समारोहका बीच सुरु भएको छ। २७ जना स्थानीय चलचित्रकर्मीहरूको सहभागिता रहेको...

गायक ढकाल चलचित्र निर्माणमा, ‘मालती मङ्गले’ घोषणा

काठमाडौं। गायक रामकृष्ण ढकालले चलचित्र निर्माण घोषणा गरेका छन् । ढकालले बुधवार सामाजिक सञ्जालमार्फत ‘मालती मङ्गले’ शीर्षकमा चलचित्र निर्माण गर्ने औपचारिक जानकारी दिएका छन् । यो चलचित्र केही दिनअघि चलचित्र विकास...

‘फिल्ममा महिला’ शिर्षकमा अन्तरक्रिया कार्यक्रम

काठमाडौँ। ग्लोबल फिल्म डेको अवसरमा मंगवार राजधानीमा फिल्ममा महिला शिर्षकमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ। ग्लोबल कम्प्याक्ट नेपाल र बटरफ्लाई फिल्म्स्को आयोजनामा सम्पन्न कार्यक्रममा अभिनेत्री बसुन्धरा भुसाल, नेपालकी पहिलो...

‘पिताम्बर’को गीत ‘म त फ्यान भए यार’ यु ट्युव ट्रेन्डिङमा

काठमाडौं । आगामी चैत २९ गते रिलिज हुने फिल्म ‘पिताम्बर’को गीत ‘म त फ्यान भए यार’ यु ट्युव ट्रेन्डिङमा परेको छ । सार्वजनिक भएको ७ घण्टामा गीत युट्युब ट्रेन्डिङमा परेको हो । गीतलाई १२ लाख बढी पटक हेरिएको छ । गीतमा आशिष अविरल र...

चामे,गौंथली र जुठेको वरिपरि घुम्ने कथा ‘परालको आगो’ मा जितुको प्रवेश

काठमाडौं । कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’मा आधारित रहेर निर्माण हुने फिल्म ‘परालको आगो’मा कलाकार जितु नेपाल अनुबन्धित भएका छन् । फिल्म निर्माण कम्पनी हरिओम सिने मेकर्सका तर्फबाट निर्माता सुशील पोखरेलले जितुलाई...

रंगी’ मा संघर्षशील बाबुको भूमिकामा सलोन

काठमाडौं । फिल्म ‘होस्टल’बाट हिरोका रुपमा उदाएका सलोन बस्नेत यही शुक्रबार अर्थात् फागुन २ गतेबाट ‘डेब्यू’ निर्माण रहेको फिल्म ‘रंगी’ लिएर दर्शकमाझ आउँदैछन् । छोरी सान्भिकाको नाममा सुरुवात गरेको कम्पनी सान्भी इन्टरटेनमेन्ट...

सिनेमा ‘११ः५५’ (डु नट ट्रस्ट एनिवान) को क्यारेक्टर पोस्टर सार्वजनिक

काठमाडौँ। आगामी चैत्र ८ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘११ः५५’ (डु नट ट्रस्ट एनिवान) को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । बुधबार सिनेमाका ५ मुख्य कलाकारको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको हो । सिनेमाका मुख्य कलाकारहरु सृष्टि...

एक्टिङ रियालिटी शो ‘एक्टिङ स्टार’ को प्रि-जज अडिसन सम्पन्न

काठमाडौँ। एक्टिङ रियालिटी शो ‘एक्टिङ स्टार’ को प्रि-जज अडिसन सम्पन्न भएको छ । ‘एक्टिङ स्टार’ मा भाग लिन एक हजारभन्दा बढीले डिजिटल अडिसन मार्फत भिडियो पठाएका थिए । तिमध्येबाट २२२ जनालाई प्रि-जज अडिसनको लागि...

‘वसन्त’को टिजरमा प्रकास र स्वस्तिमाको प्रेमभाव

काठमाडौँ। गायक तथा अभिनेता प्रकास सपुतको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘वसन्त’को टिजर ‘मिलनको कविता’ सार्वजनिक गरिएको छ । सिनेमाको सार्वजनिक टिजर मिलनको कवितामा सिनेमाका मुख्य पात्र प्रकास सपुत र स्वस्तिमा खड्कालाई...

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’ स्कटल्याण्डमा हुने

काठमाडौँ। ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’ स्कटल्याण्डको एडम्बरामा हुने भएको छ। युकेमा एक कार्यक्रमको आयोजना गर्दै ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’ अगस्ट महिनामा आयोजना हुने जानकारी...

‘लभ पर्‍या छ’ भन्दै आए तेज र दिपा (भिडियो)

काठमाडौं । ‘लभ पर्‍या छ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायक नरेश खाती र गायिका सुमिरा गिरीको आवाजमा रहेको सार्वजनिक गीतमा गायक खातीकै शब्द तथा संगीत रहेको छ । बिक्रम चौहानको कोरियोग्राफी तथा निर्देशनमा...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.