Contact Us

हट मोडल अन्सु संग प्रदीपको बदला (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ बिगत ६ बर्ष देखि बुटवलमा फोटोग्राफी भिडियोग्राफी निर्देशन तथा भिडियो सम्पादन गर्दै आएका प्रदिप कंडेल अब मोडलका रुपमा पनि । कति पर्दा पछाडीमात्र रहने भनेर आफुले पनि अभिनय गर्न सुरु गरेको बताउने प्रदिप अब...

चलचित्र पत्रकार संघको अध्यक्षमा सन्दिप सापकोटा निर्बाचित (नामावली सहित)

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र पत्रकार संघको बुधवार सम्पन्न सातौ महाधिवेशनबाट सन्दिप सापकोटा अध्यक्षमा निर्बाचित भएका छन् । सापकोटाले प्रतिद्वन्दी लक्ष्मण सुवेदीलाई २१ मत अन्तरले हराएर आफु अध्यक्षमा विजय भएका हुन् । कुल ११७ मत...

यी हिरोईन जसले होटलका वेटरसँग सेक्स मागे, वेटरलाई पर्यो यस्तो फसाद !

सेलिब्रेटी नेपाल काठमाडौँ समय पनि कस्तो कस्तो आयो, एक होटलका वेटरलाई हिरोईनले खुल्लम खुल्ला सेक्स मागेपछि होटलमा खान बसेका सबै ग्राहक चकित परे । हालै अभिनेत्री रिया सेनले होटलका वेटरसँग सेक्स मागेपछि हाँसोको पात्र बनेकी छन् ।...

चैत्र ३ गते बत्तिसपुतलीमा भृकुटीलाई भेट्न जाने हो ?

सेलिब्रेटी नेपाल काठमाडौँ राजधानीको पुरानोबानेश्वर बत्तिसपुतलीस्थत शिल्पी थिएटरमा नाटक ’भृकुटी’ मञ्चन हुने भएको छ । यही चैत्र ३ गते हुन लागेको नाटकको लेखन सरुभक्त र निर्देशन पवित्रा खड्काले गरेकी हुन् । १ महिनाको रिहर्सल पश्चात...

जिग्रीलाई छाडेर रक्षा अन्तै मोडिन्, को हुन् रक्षाको नयाँ प्रेमी ? (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ रोल्पा जिल्लामा जन्मिएर हाल राजधानीमा गीतसंगीतको क्षेत्रमा संघर्षरत गायक दिवस पुनको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । २०६३ सालको सुपा आईडलको विजेता बनेका पुन विगत १० वर्ष देखि नेपाली सांगीतिक...

सुपरहिट अविवाहित महिला सेलीब्रेटीहरु: को को परे त यो लिस्टमा ? हेर्नुहोस् भिडियो

सेलिब्रेटी नेपाल काठमाडौँ मोडलिङमा स्थापित भएपछि वर्ष २०१६ मा मिस नेपाल वल्र्डको उपाधि जित्न सफल अस्मी यो वर्ष मिस वल्र्ड–२०१६ मा सहभागी भएपछि थप चर्चामा आइन् । आकर्षक व्यक्तित्वकी धनी अस्मी अबको केही महिनापछि पूर्वमिस नेपाल...

भारतबाटै ‘लाउरे’ लिएर नेपाल आउदै अन्जली लामा, कारण यस्तो छ (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ हाल मुम्बईमा बस्दै आइरहेकी अञ्जली लामा काठमाडौं आउदैछिन् । भिडियो मार्फत अडिशन लिएको बताउँदै निर्माता रावलले सुटिङका लागि अञ्जली अप्रिल २४ तारिखका दिन काठमाडौं आउने जानकारी दिए । नुवाकोट निवासी अञ्जलीको...

‘गर्लफ्रेन्ड’ बनाउन चाहानेहरुलाई दिने छ, ‘हाफ गर्लफ्रेन्ड’ले नयाँ सुत्र: लिने है न त ?

सेलिब्रेटी नेपाल काठमाडौँ यो वर्षको रोमान्टिक चलचित्रको फेहरिस्तमा ‘हाफ गर्लफ्रेन्ड’को नाम सबैभन्दा अगाडि छ । हालै यो चलचित्रको लार्ज स्केलमा गरिएको क्लाइमेक्सको सुटिङ चर्चाको विषय बन्यो । रिलिजको झन्डै १० हप्ता अघि यो चलचित्रले...

यसकारण दिए करणले कंगनालाई बलिउड छोड्न सुझाव

सेलिब्रेटी नेपाल काठमाडौँ जुम्ल्याहा सन्तानका पिता बनेका करण जोहर र अभिनेत्री कंगना रनोटबीचको विवाद बढेको छ । विवाद ‘कफि विद् करण’मा कुराकानीका क्रममा सुरु भएको थियो । बाँकी भिडियोमा हेर्नुहोस्:

रेखाको सिउदोमा सजयको सिन्दुर, बलिउडभर हगांमा

सेलिब्रेटी नेपाल काठमाडौँ पछिल्लो समयमा अभिनेत्री रेखाको जीवनमा आधारित किताब ‘रेखा : दअनटोल्ड स्टोरी’लाई लिएर बलिउडमा हंगामा मच्चिएको छ । यस किताबमा उनको जिन्दगीसँग जोडिएका सम्पूर्ण रहस्यको पर्दा उठेको छ । रेखा सँधैजसो आफ्नो...

साउनमा धुम मच्चाउदै आउने भो “हिरोज”, अहिलेलाई ट्रेलर मात्रै हेर्नुहोस्

सेलिब्रेटी नेपाल काठमाडौँ प्रर्दशनको तयारीमा रहेको नेपाली चलचित्र “हिरोज” को ट्रेलर सार्वजनिक गरिएको छ । द्धन्द निर्देशक एन.बि महर्जनको निर्देशनमा निर्माण भएको यस चलचित्रमा नायिका करिश्मा मानन्धर, पुर्णिमा लामा, मुकेस ढकाल...

बन्ने भो ‘कथा काठमाण्डु’ प्रियंका र आयुष्मानले जोडी बाँध्ने (भिडियो सहित)

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘कथा काठमाण्डु’ को औपचारिक घोषणा भएको छ । आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रको घोषणा गरिएको हो । टेलिभिजन कार्यक्रम मार्फत लामो समय आफ्नो अनुभव बटुलेकी भीजे संगीता श्रेष्ठ फिचर फिल्म...

चलचित्र ‘धनपति’ को छायांकन सकियो

सेलिब्रेटी नेपाल काठमाडौँ नेपाली कथानक चलचित्र ‘धनपति’ को छायांकन सकिएको छ । चलचित्र वीरगन्ज, ललितपुर र काठमाडौंका विभिन्न ठाउँमा छायांकन गरिएको थियो । ‘धनपति’ ‘पशुपतिप्रसाद’का निर्देशक दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्र...

मुटुमा बसेको माया भन्दै मुनाले खुलाए यस्तो रहस्य (भिडियो सहित)

सेलिब्रेटी नेपाल काठमाडौँ गायिका मुना थापा मगर र रामजी खाँडको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ । ‘मुटुमा बसेको माया’ बोलको लोकदोहोरी युट्युब च्यनलमार्फत सार्वजनिक गरिएको हो । मुनाले आफ्नै युट्युब चयानलबाट यो लोकदोहोरी...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.