सुपरहिट अविवाहित महिला सेलीब्रेटीहरु: को को परे त यो लिस्टमा ? हेर्नुहोस् भिडियो


सेलिब्रेटी नेपाल काठमाडौँ
hqdefault (1)
मोडलिङमा स्थापित भएपछि वर्ष २०१६ मा मिस नेपाल वल्र्डको उपाधि जित्न सफल अस्मी यो वर्ष मिस वल्र्ड–२०१६ मा सहभागी भएपछि थप चर्चामा आइन् । आकर्षक व्यक्तित्वकी धनी अस्मी अबको केही महिनापछि पूर्वमिस नेपाल बन्ने छिन्, त्यसपछि उनको मोडलिङ सक्रियता बढ्नेछ भने विवाहको कुरा कसैलाई थाहा छैन । यो लिस्टमा अरु को को परे त ? हेर्नुहोस् भिडियो

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.