भारतबाटै ‘लाउरे’ लिएर नेपाल आउदै अन्जली लामा, कारण यस्तो छ (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
Anjali-Lama-3
हाल मुम्बईमा बस्दै आइरहेकी अञ्जली लामा काठमाडौं आउदैछिन् । भिडियो मार्फत अडिशन लिएको बताउँदै निर्माता रावलले सुटिङका लागि अञ्जली अप्रिल २४ तारिखका दिन काठमाडौं आउने जानकारी दिए । नुवाकोट निवासी अञ्जलीको सुरुमा पुरुष पहिचान थियो । स्वरुप पुरुषको तर व्यवहार महिलाको । नबिन वाइवाको परिचय भएको तीनै व्यक्ति आज अञ्जली लामाको रुपमा तेस्रोलिंगी मोडल भएर भारतको फेसन सो मा समेत भाग लिइसकेकी छिन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.