सेलिब्रेटी नेपाल काठमाडौँ
जुम्ल्याहा सन्तानका पिता बनेका करण जोहर र अभिनेत्री कंगना रनोटबीचको विवाद बढेको छ । विवाद ‘कफि विद् करण’मा कुराकानीका क्रममा सुरु भएको थियो । बाँकी भिडियोमा हेर्नुहोस्:
एजेन्सी। हिन्दी फिल्म ‘हनुमान अंश’ ले भारतीय बक्स अफिसमा अप्रत्याशित सफलता हासिल गरेपछि यसको दोस्रो भाग निर्माण हुने भएको छ। निर्देशक विशाल चतुर्वेदीले फिल्मको सिक्वेलको तयारी सुरु भइसकेको पुष्टि गरेका छन्। नीम करोली बाबाको जीवन...