Contact Us

‘वान एक्स बेट’ प्रकरणमा प्रहरीले ‘बल्छी धुर्बे’सहित ८ जना पक्राउ

काठमाडौँ। प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वान एक्स बेट’मा विज्ञापन गरेको आरोपमा कलाकार मरिचमान श्रेष्ठ अर्थात ‘बल्छी धुर्बे’ पक्राउ परेका छन्। प्रहरीले प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वान एक्स बेट’मा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन...

चलचित्रको छायांकन सेटमा आगलागी

काठमाडौँ। आगामी भदौंमा प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘गणपति’को छायांकन सेटमा आगलागी भएको छ । छायांकन गर्ने क्रममा लोमान बालेर धुवाँ निकाल्न खोज्दा आगलागी भएको हो । बालाजुस्थित चलचित्र विकास संस्थानमा बिहीवार गीतको छायांकन...

शोभितको चलचित्र ‘जय हो’ को फर्स्टलुक सार्वजनिक

काठमाडौँ। आगामी भाद्र ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘जय हो’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले बिहिबार चलचित्रका दुई पोस्टर सार्वजनिक गरेको छ। सार्वजनिक दुई पोस्टरमा चलचित्रका मुख्य...

आदित्यको ‘माया गरे तिमिलाई’ सार्वजनिक(भिडियो)

काठमाडौं । यो झरीमा तिमीसँगै, ढुंगा मुढा, आमा, हे सानु, पूर्णिमाको रात, ‘कान्छी को, माया गर्ने मान्छे, मै राम्री, खुकुरीको दाप, नबोलेनी हासी राख लगायत सयौं गीतको म्युजिक भिडियो निर्देशन गरिसकेका निर्देशक आदित्य बुढाथोकीले आफ्नै...

आशिष र सुशीलाको ‘ओ हो नि’ मा गरिमा र प्रभात (भिडियो)

काठमाडौं । गायक आशिष अबिरल र गायिका सुशीला पाठकको स्वरमा रहेको गीत ‘ओ हो नि’को भिडियो सार्वजनिक गरिएको छ । प्राबिधिक कारण यु ट्युबमा केहि दिन अघि सार्वजनिक गरेर हटाई फेरी सार्वजनिक गरिएको गीतमा शिव हमालको शब्द र संगीत रहेको छ।...

लिलाको ‘सिमाना’ सार्वजनिक (भिडियो)

काठमाडौ । लेखक तथा गीतकार लिला सेलिङ् माबोको शब्दमा ‘सिमाना’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ‘द भ्वाईस अफ नेपाल सिजन ४’ बिजेता गायक करण राईको स्वरमा सार्वजनिक भएको गीतलाई देबेश राईले संगीत तथा एरेञ्ज गरेका छन् ।...

दोहोरी गीत प्रतिष्ठानले ९ जनालाई ‘सम्मानार्थ सदस्यता’ दिने

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले ९ जना लोक स्रष्टालाई ‘सम्मानार्थ सदस्यता’ प्रदान गर्ने निर्णय गरेको छ । कास्कीको मादी गाउँपालिकास्थित पर्यटकीय गाउँ ताङतिङमा भएको प्रतिष्ठानको केन्द्रीय कार्यसमितिको घुम्ती...

मुकुन र मेनुकाको ‘गणपति’ भदौ १४ मा

काठमाडौं । चलचित्र ‘गणपति’ भदौ १४ गते प्रदर्शन हुने भएको छ । रिजाल एण्ड रिजाल प्रोडक्सनका प्रमुख रामप्रसाद रिजालले सर्वाधिकार लिएसँगै ‘गणपति’ को प्रदर्शन मिति सार्वजनीक गरिएको हो । सविन अधिकारीको लेखन र निर्देशनमा बनेको ‘गणपति’...

विशेष शोमा नेतादेखि कलाकार सम्मले हेरे चलचित्र ‘नीरफूल’

काठमाडौं। गत शुक्रबारदेखि देशव्यापी प्रदर्शनीमा आएको चलचित्र नीरफूलले स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्मको समस्यालाई उजागर गर्न सफल भएको विभिन्न व्यक्तित्वहरुले दावी गरेका छन् । मुलुकका ६ दर्जन भन्दाबढी सिनेमा हलमा प्रदर्शन...

रियालिटी सो ‘र्‍याप स्टार’को अन्तिम प्रतिस्पर्धा असार २ मा

काठमाडौं । र्‍याप गीतमा आधारित रियालिटी सो ‘र्‍याप स्टार’को अन्तिम प्रतिस्पर्धा असार २ मा हुने भएको छ । सोमबार काठमाडौंमा पत्रकार भेटघाट गर्दै आयोजक संस्था ग्रिन मन्की फिल्मस् प्रा.लि.ले यस्तो जानकारी गराएको हो ।...

‘कर्कले मामाको चौतारी’ को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौँ। टेली सिरियल ‘कर्कले मामाको चौतारी’ को ट्रेलर सार्वजनिक गरिएको छ । सिरियलमा बासुदेव पोखरेलको लेखन तथा निर्देशन छ । श्याम शुक्ला फिल्म प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको टेलिसिरियल मार्फत निर्देशक बासुदेवले ८ वर्षपछि...

अभिनेत्री खोज्दै ‘बाघचाल’टिम

काठमाडौँ। निर्माणको तयारीमा रहेको चलचित्र ‘बाघचाल’ले मुख्य अभिनेत्री खोज्न सुरु गरेको छ । चलचित्रले देश तथा विदेशमा रहेका नेपाली महिलालाई लक्षित गर्दै डिजिटल अडिसन आव्हान गरेको हो । ‘लाखे’ निर्देशक सम्राट बस्नेतले निर्देशन गर्ने...

विशाल र अस्मिताको ‘दिलमा ठाउँ दियौ’ सार्वजनिक (भिडियो)

काठमाडौं । गायक विशाल निरौला र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको ‘दिलमा ठाउँ दियौ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा विशाल निरौलाको शब्द, संगीत, मिक्सिङ र मास्टरिङ छ । आर्ट मुभिजको प्रस्तुति...

स्वप्निलको स्वरमा ‘अन्तिम संस्कार’ को ओएसटी गीत सार्वजनिक (भिडियो)

काठमाडौं । प्रदीप शाहीको निर्देशनमा बनेको चलचित्र ‘अन्तिम संस्कार’ को ओएसटी गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ओएसटी गीतमा स्वप्निल शर्माको शब्द,संगीत तथा स्वर रहेको छ। अल्झिन्छ सम्झना,बिर्सन्छु भने नि बिर्सन्न बोलको गीतको लिरिकल...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.