काठमाडौँ। मिति २०८० असार २३ गते शनिबार राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले आफ्नो जीवनमाअनवरत रुपमा आ आफ्नो क्षेत्रमा पुर्याउनु भएको योगदानको मुल्यांकन गरेर विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई विशिष्ठ साधक सम्मान...
Contact Us
Kamal Ekchai Magar
Kamal Ekchai Magar Profile Director/Editor/Producer and Owner/Managing Director of Performing Art Creation Pvt. Ltd., Founder President: Jagaruk Youth Club Date Of Birth: JULY-12 Birth Place: Sukajor-07, Ramechhap. Education: +2...
‘हात्तीछाप’को छायाँकन सुरु
काठमाडौँ। किरण नेपालीको निर्माण तथा सिमोस सुनुवारको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘हात्तीछाप’को छायाँकन सुरु भएको छ । बालकुमारीमा रहेको एक ग्यारेजबाट चलचित्रको छायांकन सुरु भएको हो । सामाजिक कथावस्तुलाई कमेडी तरिकाले...
११ औं नेपाल अफ्रिका फिल्म महोत्सव सुरु
काठमाडौं । शनिबार बिहानबाट जमल स्थित नाचघरमा अन्तराष्ट्रिय ‘११ औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२३’ सुरु भएको छ । चलचित्र विकाश बोर्डका अध्यक्ष भुवन केसी तथा विभिन्न चलचित्रकर्मीले महोत्सबको ‘बुकलेट’ बिमोचन गर्दै महोत्सब सुरु...
आँचल शर्माले दिइन् साइबर ब्युरोमा उजुरी
काठमाडौँ। आफ्नो चरित्रमा आँच आउने ढंगले सामाजिक सञ्जालमा समाचारहरु पोस्ट गरिएको भन्दै अभिनेत्रीआँचल शर्माले दुई फेसबुक एकाउन्टविरुद्ध उजुरी दिएकी छन् । शनिवार बेलुकी साइबर ब्युरो पुगेकी शर्माले ती दुई फेसबुक पेजलाई आवश्यक कानूनी...
जेनिश लामाको गीत ‘यादहरु’ मा मलाइका र आरुषजंग (भिडियो)
काठमाडौँ। गायक जेनिश लामाको शब्द संगीत र आवाजमा रहेको गीत ‘यादहरु’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। ‘यादहरु’ बोलको संगीत संयोजन स्व: आकाश गोर्खालीले गरेका छन् भने भिडियो निर्देशन सम्पादन कमल एक्चै मगरले गरेका...
मुकुनको चलचित्र ‘गणपति’ को गीत ‘टुकी झ्याप’ सार्वजनिक
काठमाडौं। आगामी भदौ १४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘गणपति’को गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको भिडियोमा अभिनेता मुकुन भुषाल, र बर्षा सिवाकोटी फिचर्ड छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच...
चलचित्र ‘ऐँचो पैँचो’को टिजर सार्वजनिक
काठमाडौँ। कृषा चौलागाईको डेव्यु निर्देशकिय चलचित्र ‘ऐँचो पैँचो’को टिजर सार्वजनिक गरिएको छ । आगामी भाद्र १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको शुक्रबार इन्टरनेटमा टिजर रिलिज गरिएको हो । केपी फिल्मस्को ब्यानरमा...
भर्सटाएल नरेशको केही कुरा…
२५ बर्ष देखि निरन्तर बोल्ने पेशामा लागेका नरेश अहिले पनी उत्तिकै व्यस्त छन्। आफुलाई माइक जीवि भन्ने नरेश भट्टराई माइक कै कारण आफ्नो परिचय बनेको बताउछन्। २५ बर्षीए आफ्नो करियरमा कुनै पनि बेला एक महिना पनि बिश्राम नलिएको उनले बताए।...
अभिनेता सारुक ताम्राकारले गरे आत्महत्या
काठमाडौँ। अभिनेता सारुक ताम्राकार काठमाडौं रातोपुलस्थित घरमा मृत भेटिएका छन् । बिहीवार राती ११ बजे उनले झुण्डिएर आत्महत्या गरेको पारिवारिक श्रोतले जानकारी दिएको छ । सारुक कलाकार सानु ताम्राकारका छोरा हुन् । घरको भर्याङको...
राष्ट्रिय चलचित्र नीति–२०८० को मस्यौदा माथी छलफल सम्पन्न
काठमाडौँ । राष्ट्रिय चलचित्र नीति–२०८० को मस्यौदा माथी छलफल तथा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ । चलचित्र विकास बोर्डले विहीवार बोर्डमा एक कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय चलचित्र नीतिको मस्यौदा माथी छलफल तथा सुझाव संकलन...
वानएक्स बेट प्रकरण कलाकारमाथिको अनुसन्धान सकेर प्रहरीले बुझायो प्रतिवेदन
काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले वानएक्स बेट प्रकरणमा पक्राउ परेका आठ जना कलाकार र युट्युबरमाथिको अनुसन्धान सकेको छ ।काठमाडौं प्रहरीका प्रवक्ता एसपी सीताराम रिजालले अनुसन्धान सकेर प्रतिवेदन बुधबार सरकारी वकिलसमक्ष...
‘बगान’को ट्रेलर सार्वजनिक, एकल महिलाले निशुल्क चलचित्र हेर्न पाउने
काठमाडौँ। यही असार २९ गते नेपालभर रिलिज हुने नेपाली चलचित्र ‘बगान’को ट्रेलर सार्वजनिक भएको छ । बुधवार काठमाडौँको वन सिनेमाजमा आयोजित कार्यक्रममा ६ जना विशिष्ट एकल आमाहरुलाई सम्मान प्रदान गर्दै चलचित्रको ट्रेलर...
‘मर्डर मिस्ट्रि ’को कथा चलचित्र ‘अन्तीम संस्कार’ लाई दोश्रो हप्तामा दर्शकको राम्रो साथ
काठमाडौँ। असार ८ गतेबाट प्रदर्शनमा आएको ‘मर्डर मिस्ट्रि ’को कथा चलचित्र ‘अन्तीम संस्कार’ दोश्रो हप्तामा प्रदर्शन भई रहेको छ । निर्देशक प्रदीप शाहीको अनुसार चलचित्र ‘अन्तिम संस्कार’ले पहिलो हप्ता भन्दा दोश्रो हप्ता दर्शकको राम्रो...