Contact Us

‘मोदिबेनी’ बाट अमर प्रतापको डेब्यु, रेजिनाको कमब्याक

काठमाडौँ। छायाँकनमा जाने तयारीमा रहेको चलचित्र ‘मोदिबेनी’ को कलाकारको लाइनअप पुर्ण भएको छ । हाल कार्यशालामा रहेको यस चलचित्रबाट अभिनेताको रूपमा अमर प्रताप श्रेष्ठले डेब्यु गर्दैछन् । ओजस थियटरमा दुई वटा नाटकमा प्रमुख...

पौडेलको डेव्यु निर्देशकिय चलचित्र ‘आम नागरिक’को घोषणा

काठमाडौं । लामो समय देखि चलचित्रमा मुख्य सहायक निर्देशकको रुपमा कार्य गरि सकेका विनयराज पौडेलको डेव्यु निर्देशकिय चलचित्र ‘आम नागरिक’को घोषणा गरिएको छ। केसित बाबु प्रोडक्सन हाउसको व्यानरम बन्ने चलचित्र पुस्कर राउतको प्रस्तुतीमा...

‘हात्तीछाप’ को ट्रेलर सार्वजनिक,कमेडी, मित्रता र प्रेमको कथा

काठमाडौँ । माघको २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘हात्तीछाप’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको ट्रेलरमा कमेडी, मित्रता, प्रेम र सामाजिक कथावस्तुलाई स्थान दिइएको छ । चलचित्रको ट्रेलरमा भूकम्पको कथादेखि राजनीतिक...

लोयाङ शेर्पाले जितिन् ‘वर्ल्ड राइजिङ स्टार २०२४’

काठमाडौं । जर्जियामा भएको बालबालिकाको प्रतियोगिता ‘ वर्ल्ड राइजिङ स्टार २०२४’ मा नेपाली प्रतियोगी लोयाङ शेर्पाले शीर्ष उपाधि जितेका छन् । कपनको त्रिज्योति स्कुलमा कक्षा ७ मा अध्ययनरत लोयाङले ४० देशका बालबालिकालाई पछि पार्दै शीर्ष...

सौगात भन्छन् ‘हात्तीछाप ले दर्शकलाई भरपुर मनोरञ्जन दिन्छ’

काठमाडौंँ । अभिनेता सौगात मल्लले चलचित्र ‘हात्तीछाप’ ले दर्शकलाई भरपुर मनोरञ्जन दिँदै सन्तुष्टि दिने दाबी गरेका छन् । कुराकानीका क्रममा उनले चलचित्र आफूले अभिनय गरेको अहिलेस सम्मकै फरक चरित्र रहेको बताए । चलचित्रमा सौगात मल्ल...

सञ्चारकर्मी गीता अधिकारीको ‘मैले पढेका ५१ पुस्तक’ लोकार्पण

काठमाडौं । सञ्चारकर्मी गीता अधिकारीको लेखन रहेको किताव ‘मैले पढेका ५१ पुस्तक’ लोकार्पण गरिएको छ । सोमबार काठमाडौंमा मिलाप पब्लिकेशनको आयोजनमा एक विशेष समारोहबीच उक्त कृतिको लोकार्पण गरिएको हो । वरिष्ठ साहित्यकार तथा कथाकार माया...

केजिएफका डविङ आर्टिष्ट सचिनले गरे हिन्दीमा ‘गोर्खा वारियर’ को स्वराँकन

काठमाडौं। आगामी फागुन ११ बाट नेपालमा प्रदर्शन हुने ऐतिहाँसिक नेपाली अन्तराष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’ अहिले चार भाषामा तयार भईरहेको छ । यो चलचित्रको नेपाली भर्सन तयार छ भने हिन्दी, अँग्रेजी र कोरियन भर्सन तयार...

सामाजीक महामारीको कथा ‘डेसान’ अब बेलायतमा

काठमाडौँ। नेपालमा औसत ब्यापार गरेको समिक्षकले मन पराएको बिभिन्न फिल्म फेस्टिभल र अवार्डमा राम्रो सहभागिता जनाएको चलचित्र ‘डेसान’ अब बेलायतका बिभिन्न शहरमा प्रदर्शन हुने भएको छ। सामाजीक महामारीको कथामा निर्माण गरिएको...

मीन भामको ‘साम्बाला’ बर्लिन फिल्म फेस्टिभलमा छनोट

काठमाडौँ । मीन बहादुर भाम निर्देशित चलचित्र ‘साम्बाला’ बर्लिन फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको विधामा छनोट भएको छ । सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा फेस्टिभलको यो विधामा छनोट हुने ‘साम्बाला’ पहिलो नेपाली फिचर...

‘अगस्त्य’ पोस्टरमा सौगातसँगै मलिका

काठमाडौँ । फागुनको १८ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘अगस्त्य च्याप्टर १ ’ का मुख्य अभिनेता द्वय सौगात मल्ल र नाजिर हुसेनको गेटअप सार्वजनिक भए संगै चलचित्रको चर्चा हुन थालेको छ । यसैबिच, यसको निर्माण पक्षले टिजर रिलिजको ३ दिन...

निर्मल राज पौडेलको गीत ‘छम्म नाचौँ, छप्प नाचौँ’ सार्वजनिक (भिडियो)

काठमाडौँ। विज्ञापन व्यवसायी, गायक तथा गीतकार निर्मल राज पौडेलको डान्सिङ नम्बरको गीत ‘छम्म नाचौँ, छप्प नाचौँ’ सार्वजनिक गरिएको छ । सोमबार काठमाडौँमा एक कार्यक्रमका बिच भिडियोमा अभिनय गर्ने कलाकारले एकसाथ ताली बजाउँदै गीत सार्वजनिक...

मेनुका पौडेल इण्डियन आइडलको उत्कृष्ट १० मा

काठमाडौं । मेनुका पौडेल इण्डियन आइडलको १४ औं सिजनको अन्तिम १० मा प्रवेश गरेकी छन् । आइतबार बेलुकाको एपिसोडबाट मेनुका टपटेनमा प्रवेश गरेकी हुन् । बटम–थ्रीमा परेका पियुष, अञ्जना र मुस्कानमध्येबाट मुस्कान बाहिरिइन् । योसँगै इण्डियन...

गायिका उमा श्रेष्ठको गीतमा अभिनेता सिमान्त उदास (भिडियो)

काठमाडौँ। गायिका उमा श्रेष्ठको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच भिडियो सार्वजनिक गरिएको हो। उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यता सम्पन्न भिडियो सार्वजनिक कार्यक्रममा...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.