सेलिब्रेटी नेपाल । अभिनेत्री सुरक्षा पन्तले आज बिहिबार विवाह गरेकी छन् । प्रेमी मानव सुवेदीसँग पन्तको विवाह आफन्त र परिवारका बीच चितवनमा सम्पन्न भएको हो । सुरक्षा र मानव लामो समयदेखि प्रेममा थिए । उनीहरुले लुकाएर राखेको प्रेम...
Tag - surakshya panta
सुरक्षा, उषा , निशा र मोनिकाको ‘जुलेबी’ को फर्स्ट लुक पोस्टर सार्वजनिक
काठमाडौँ। नारी दिवसको अवसर पारेर चलचित्र ‘जुलेबी’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी र मोनिका थापा मुख्य भुमिका रहेको चलचित्रमा सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायत कलाकारको...
सुरक्षा स्टारर चलचित्र ‘बहाव’को ट्रेलर सार्वजनिक
काठमाडौँ। अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल स्टारर चलचित्र ‘बहाव’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमाका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको...
‘बहाव’को फस्टलुक सार्वजनिक, मुख्य पात्र सुरक्षा
काठमाडौँ। अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल स्टारर चलचित्र ‘बहाव’को फस्टलुक सार्वजनिक गरिएको छ । स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुती रहेको चलचित्र आगामी चैत २४ गतेबाट रिलिज हुँदैछ । प्रमोद कँडेलको...
सुरक्षा र नरेनको ‘बुलाकी’ टिजर सार्वजनिक
काठमाडौँ। नयाँ बर्ष २०८० को अबसरमा बैशाख १ गते प्रदर्शनमा आउने चलचित्र ‘बुलाकी’ को टिजर शुक्रबार म्युजीक डटकम मार्फत सार्वजनीक गरिएको छ । झण्डै दुई मिनेट लामो टिजरमा कर्णालीको ग्रामीण जीवन,रितिथिति,जारी प्रथा तथा परिवार र...
तिहार बिदाको फाइदा लिंदै ‘के घर के डेरा’
काठमाडौँ। गत शुक्रवार अर्थात कार्तिक ४ गते देखि सार्वजनिक प्रदर्शनमा आएको चलचित्र‘के घर के डेरा’को व्यापार लगातार उकालो लागिरहेको छ । दीपेन्द्र के खनाल निर्देशित सिनेमाले तिहार विदामा रहेका दर्शक हलसम्म तान्न सफल भएको छ ।...
‘के घर के डेरा’ दयाहाङ, विपिन, वर्षा र सुरक्षा संगै दिपेन्द्र खनाल पनि आशावादी
काठमाडौँ। आगामी शुक्रवार अर्थात कात्तिक ४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘के घर के डेरा’ले राम्रो ब्यापार गर्ने अपेक्षा गरिएको छ । चलचित्रलाई लिएर दर्शकहरू पनि आशावादी छन् । चलचित्रकर्मीहरू समेत उक्त चलचित्रलाई...
कात्तिकबाट फागुनमा पुग्यो सुरक्षा पन्तको ‘बुलाकी’
काठमाडौं । सुरक्षा पन्तको शीर्ष भूमिका रहेको चलचित्र ‘बुलाकी’ फागुनमा प्रदर्शनमा आउने भएको छ । यसअघि कात्र्तिक १८ गतेदेखि प्रदर्शन हुने भनिएको चलचित्र अब फागुन १९ मा प्रदर्शनमा आउने भएको हो । मंगलबार चलचित्रको नयाँ पोष्टर...
म्यूजिक भिडियोमा सुरक्षा र निराजनको एक्शन अवतार (भिडियो)
काठमाडौं। सम्भवतः नेपालमा पहिलो पटक एक्सन जनरामा म्यूजिक भिडियो निर्माण भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘गन्तव्य’ बोलको गीतको भिडियोमा अभिनेत्री सुरक्षा पन्त एक्सन अवतारमा प्रस्तुत छिन् । यो म्यूजिक...



