Tag - samragyi rl shah

जितु र साम्राज्ञीको ‘ह्यारी कि प्यारी’ को छायाँकन सकियो

काठमाडौँ। लण्डन र नेपालबाट विभिन्न छोटो फिल्मका साथ म्युजिक भिडियो निर्देशन गर्दै साँढे दुई दशकदेखि लण्डनको दन्त चिकित्साको क्षेत्रमा व्यस्त डा. कपिल रिजालको निर्देशनमा निर्माणाधिन रोमान्टीक कमेडी फिल्म ‘ह्यारी कि...

साम्राज्ञी नयाँ म्युजिक भिडियोमा देखिँदै

काठमाडौँ। नेपाली चलचित्रमा पछिल्लो समय नम्बर वान नायिकाको रुपमा परिचित अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले म्युजिक भिडियोमा खासै काम गरेकी छैनन् । अभिनेत्री शाहले नयाँ एक गीतको भिडियोमा काम गर्ने भएकी छन् । निर्माताद्वय दिनेश...

पुष्प र साम्राज्ञीको ‘तिम्रो मेरो साथ’ को छायांकन सुरु

काठमाडौँ। अभिनेता पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भुमिका रहेको चलचित्र ‘तिम्रो मेरो साथ’ को छायांकन सुरु भएको छ । चलचित्रको सोमबारबाट छायांकन सुरु भएको निर्माण टिमले जानकारी दिएको छ । लभस्टोरी...

साम्राज्ञीले खेलेको म्युजिक भिडियो सार्वजनिक (भिडियो)

काठमाडौँ। अभिनेत्री साम्राज्ञी आर एल शाह म्यूजिक भिडियोमा देखिएकी छिन । उनि नेहा आर एल शाहको आवाज रहेको ‘तिमी र म’ बोलको गितमा मोडलको रूपमा देखिएकी हुन । साम्राज्ञीलाई यो गितमा पुरूष मोडलको रूपमा देबांस राणाले साथ...

साम्राज्ञी र आनासँग मनिषको जोडी

काठमाण्डौ। नायिकाद्वय साम्राज्ञी राज्यलक्ष्मी शाह र आना शर्माको अभिनय रहने नयाँ चलचित्रमा ‘प्रेम गीत ३’ का अभिनेता मनिष राउतले काम गर्ने भएका छन् । आफ्नो पहिलो चलचित्र रिलीज नहुँदै राउतले अर्को चलचित्रमा काम गर्न लागेका...

तिन स्टार शिव, भुवन र राजेश एकै मन्चमा सम्मानित

सेलिब्रेटी नेपाल काठमाडौँ: चौथो ग्लोबल नेपाली फिल्म अवार्ड कार्यक्रम ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी, नेपाल फिल्म सोसाइटी र गोल्डेन स्टेट मुभी मेकर एलएलसीको आयोजना तथा ८८४८ मिडिया हाउस एलएलसी, हिमालयन फाउन्डेसन कर्पको सह...

‘रातो टिका निधारमा’ प्रदर्शनमा

सेलिब्रेटी नेपाल काठमाडौँ: फ्राइडे रिलिज अन्तर्गत आज बाट चलचित्र ‘रातो टिका निधारमा’ले प्रदर्शन आरम्भ गरेको छ । चलचित्रले सिंगल रिलिजको मौका पाएको छ। हिन्दुहरुको महान चाड विजया दशमीको पुर्व सन्ध्यामा प्रदर्शन आरम्भ गरेको...

अंकित ‘रातो टिका निधारमा’ टिम सहित आफु पढेको स्कुलमा पुग्दा…..

सेलिब्रेटी नेपाल काठमाडौँ: ‘रातो टिका निधारमा’बाट नेपाली रजतपटमा डेब्यु गरेका नव अभिनेता अंकित शर्माले आफु पढेको विद्यालय भ्रमण गरेका छन् । काभ्रेको पनौतीस्थित मल्पी इन्टरनेशनल स्कुलमा सोमबार चलचित्र युनिटसँग पुगेका अंकितले...

साम्राज्ञीलाई ‘रातो टिका निधारमा’ सफलताको लागि फ्यानद्वारा शुभकामना

सेलिब्रेटी नेपाल काठमाडौँ:अभिनेत्री साम्राज्ञी राज्लक्ष्मी शाहलाई आफ्ना शुभचिन्तकले उपहारसहित उनको चलचित्र ‘रातो टिका निधारमा’ को सफलताको शुभकामना दिएका छन् । डिसिएन कार्यालय, कमलपोखरीमा साम्राज्ञीले आफ्ना फ्यानसँग...

‘रातो टिका निधारमा’ को शिर्ष गीतलाइ दर्शक श्रोताको माया

सेलिब्रेटी नेपाल काठमाडौँ: साम्राज्ञी राज्यलक्ष्मी शाह र अंकित शर्मा अभिनित चलचित्र ‘रातो टिका निधारमा’को शिर्ष गीत शुक्रबार इन्टरनेटमा रिलिज गरिएको थियो । सार्वजनिक गीतले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । चलचित्र...

‘रातो टिका निधारमा’ को शिर्ष गीत सार्बजनिक,अंकित र साम्राज्ञीको ठुम्का (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘रातो टिका निधारमा’को दोश्रो गीत सार्बजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको शिर्ष गीत सार्बजनिक गरिएको हो । अशोक शर्माको निर्माण तथा निर्देशन रहेको चलचित्र आगामी दशैंको...

पुष्प र साम्राज्ञीको ‘मारुनी’ ले जोगाउला त इज्जत ?

सेलिब्रेटी नेपाल काठमाडौं: म्युजिक भिडियोका व्यस्त मोडल हुन् पुष्प खड्का। चलचित्रमा पनि उनको ब्यस्तता बढ्दो छ। तर, पुष्प अभिनित अपवाद बाहेकका चलचित्रले राम्रो कमाई गर्न सकेका छैनन्। डेब्यू चलचित्र हेरौं ‘अझै पनी’ । यो चलचित्रले...

‘रातो टिका निधारमा’पहिलो गीत सार्बजनिक,साम्राज्ञी र अंकितको रोमान्टिक अवतार

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘रातो टिका निधारमा’को पहिलो गीत सार्बजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको गीत सार्बजनिक गरिएको हो । अशोक शर्माको निर्माण तथा निर्देशन रहेको चलचित्र आगामी...

साम्राज्ञीको प्रेम प्राप्तिको लागि संघर्ष ‘मारुनी’ ट्रेलर (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ:साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्का स्टारर चलचित्र ‘मारुनी’ को ट्रेलर सार्बजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमको बीच सार्वजनिक गरिएको ट्रेलरले प्रेम, त्याग र प्राप्ति बयान...