काठमाडौँ। अभिनेता राजेश हमालले पूर्वप्रधानमन्त्री केपी ओलीसँग सिनेमा संवाद गर्ने भएका छन् । नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)को सातौं संस्करणमा सिनेमाका विविध आयाम र विधालाई समेटेर हुने छलफल र अन्तक्र्रियामध्ये एउटा सेसनमा...
Tag - rajesh hamal
एग्रिकल्चर गेम रियालिटि शोको घोषणा,राजेश हमाल बने होस्ट
काठमाडौँ। एग्रिकल्चर गेम रियालिटि शो रव (रिभोलुसनरी एग्रिकल्चर वार) को औपचारिक घोषणा गरिएको छ । कृषि , उद्दमशिलता र जलवायु परिवर्तनलाई मुख्य आधारशिला बनाएको कार्यक्रमको राजधानीमा एक कार्यक्रम गरि घोषणा गरिएको हो । इ. स्क्वायर...
भावना र डेभिडको तीज गीतमा राजेश र मन्जुको छमछमी (भिडियो)
काठमाडौं । गायिका भावना आचार्य र गायक डेभिड शंकरको स्वरमा रहेको नयाँ तीज गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘घर आँगनमा नाच फरर’ बोलको गीतमा गायिका भावनाकै शब्द तथा संगीत रहेको छ । गीतको भिडियोमा महानायक राजेश...
मह जोडी,राजेश हमाल देखि प्रदिप खड्का सम्म राष्ट्रपतिद्वारा विभूषित
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न क्षेत्रका व्यक्तिहरूलाई विभूषण प्रदान गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले विभूषण प्रदान गरेका हुन् । गृह मन्त्रालयले गत संविधान दिवसको...
विकाश राणाको ‘शैलुङ्ग’मा राजेश हमाल र वर्षा सिवाकोटी (भिडियो)
काठमाडौँ। समाजसेवी तथा उद्योगपती गायक विकाश राणाको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘शैलुङ्गको चिसो चिसो बतास’बोलको गीतमा सशी बिक्रम थापा र केशव राज चौलागाईंको शब्द तथा संगीत रहेको छ।...
हमालले ‘छड्के २’ मा ५० लाख भन्दा माथिको पारिश्रमिकको अफर पाउँदा पनि किन काम गर्न मानेनन् ?
काठमाडौँ। निगम श्रेष्ठले निर्देशन गरेको चलचित्र ‘छड्के’ बनेको दश बर्ष पछि चलचित्रको सिक्वेल ‘छड्के २’ निर्माण हुने तयारीमा रहेको छ। बक्स अफिसमा २ दिन आक्रामक कमाई गरेर तेश्रो दिनदेखि खराब वर्ड अफ माउथले...
राजेश हमाल र प्रचण्ड भेटवार्ता
काठमाडौं । नेपाली चलचित्र ‘महानायक’ राजेश हमालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आज भेटघाट गरेका छन् । उनी बिहान साढे ८ बजे प्रचण्डलाई भेट्न एक्लै उनको निवास खुमलटार पुगेका थिए । राजनीति र चलचित्रका दुई हस्तीबीच करिब...
राजेश हमालको चलचित्र ‘सत्यम’ को शिर्ष गीत सार्वजनिक(भिडियो)
काठमाडौं। घोषणा भएर समयमै छायांकनमा जान नसकेको चलचित्र ‘सत्यम’ निर्माण टिमले आफ्नो चलचित्रको शिर्ष गीतको लिरिकल भिडियो सार्वजनिक गरेको छ । राम्रो इन्टरटेनमेन्टको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा राजु...
शान्तिको ‘बिरानो शहरमा’ हमालको जीवन्त अभिनय (भिडियो)
काठमाडौँ। गजलकार शान्ति शर्माको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। गायक स्वरूपराज आचार्यको आवाज रहेको गीतमा सङ्गीतकार दीपक जङ्गमको संगीत रहेको छ। सार्वजनिक गीतमा देवेन्द्र नेवाको सङ्गीत संयोजन समावेश छ । प्रेम, मिलन र...
हमालको ‘गाउँले ठिटो’ सार्वजनिक (भिडियो)
काठमाडौं। अभिनेता राजेश हमालको एकल स्वरमा रहेको गीत ‘गाउँले ठिटो’को भिडियो सार्वजनिक गरिएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनय समेत हमालकै रहेको भिडियो सार्वजनिक गरिएको हो । भिडियोको निर्देशन देवेन्द्र...
रचना र कृष्णको ‘हजुर मुसुक्कै’ मा राजेश र निरुता (भिडियो)
राजेश हमाद र निरुता सिंह अभिनित पहिलो म्युजिक भिडियो ‘हजुर मुसुक्कै’सार्वजनिक गरिएको छ । आइतबार गृह मन्त्री बालकृष्ण खाँडको प्रमुख आतिथ्यमा एक कार्यक्रमका बीच भिडियो सार्वजनिक गरिएको हो । सुरेश अधिकारीको संगीत तथा...
यादव भट्टराइको महिला हिंसाविरुद्ध गीति चलचित्रमा राजेश हमाल (फोटो फिचर)
काठमाडौं। चलचित्रमार्फत सामाजिक न्याय र आम मानिसको हक अधिकारको लागि आवाज उठाएर सर्वसाधारणको ढुकढुकीमा बसेका अभिनेता राजेश हमाल सोही मुद्दामा गीति चलचित्र मार्फत देखिने भएका छन्। अभिनेता हमालको मूल विद्रोही भूमिकामा माधव...
‘सप्तरङ्ग–३’ औपचारिक घोषणा,राजेश,प्रमोद देखि बद्रि सम्म
काठमाडौँ। सातै प्रदेशमा ‘सप्तरङ्ग–३’ हुने भएको छ । सोमबार राजधानीमा आयोजित कार्यक्रममा आयोजक गृष्मा ब्रोर्डकास्टिङले ‘सप्तरङ्ग–३’ हुने जानकारी गराएको हो । गृष्मा ब्रोर्डकास्टिङले आयोजना गर्न लागेको ‘सप्तरङ्ग’ ले सातै प्रदेशमा...
अभिनेता हमालको स्वरमा पहिलो गीत ‘मन बुढो भएन’ (भिडियो)
काठमाडौं। अभिनेता राजेश हमालको स्वरमा रहेको गीत ‘मन बुढो भएन’को भिडियो सार्वजनिक गरिएको छ । बुधवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै भिडियो सार्वजनिक गरिएको हो । यो गीत नै हमालले गाएको पहिलो अफिसियल गीत हो । गीतमा दीपक...


