Tag - rajesh hamal

बम बहादुर कार्कीको ‘म हुँ पानी, सबको जिन्दगानी’ मा राजेश र करिश्मा

काठमाडौँ। बम बहादुर कार्कीको नयाँ सन्देशमूलक गीत ‘म हुँ पानी, सबको जिन्दगानी’ सार्वजनिक गरिएको छ। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राजेश हमालले गीतको भिडियो सार्वजनिक गरेका हुन्। कार्यक्रममा करिस्मा मानन्धर, निर्देशक...

राजेश हमालको ‘युगदेखि युगसम्म’ पुस्तक लोकार्पण

काठमाडौँ । अभिनेता राजेश हमालको जीवन, सिनेमा यात्रा र समाजप्रतिको योगदान समेटिएको पुस्तक ‘महानायक राजेश हमाल : युगदेखि युगसम्म’ सार्वजनिक गरिएको छ। शनिबार (असोज २५ गते) काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष...

नेपाल चलचित्र कलाकार संघको ३७औँ स्थापना दिवस : दोस्रो दिनको कार्यक्रम सम्पन्न

काठमाडौँ । नेपाल चलचित्र कलाकार संघको ३७औँ स्थापना दिवसको दोस्रो दिन आइतबार राजधानीस्थित चलचित्र विकास बोर्डको सभाहलमा अन्तरक्रिया तथा परिसंवाद कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा प्रमुख वक्ताका रूपमा उपस्थित अभिनेता राजेश हमालले...

नक्सालमा खुल्यो सि–कार, नयाँ तथा पुराना गाडीको सोरुम, हमालले गरे उद्घाटन

काठमाडौँ । नेपालकै अटो हब नक्सालमा सवारी साधनसम्बन्धी विभिन्न सेवा एकै थलोमा उपलब्ध गराउने उद्देश्यले ‘सि–कार’ सञ्चालनमा आएको छ । एक औपचारिक समारोहबीच महानायक राजेश हमालले सि–कारको शुभारम्भ गरेका छन् । सि–कारमा नयाँ तथा सेकेन्ड...

‘मायावी’ले सिंगो फिल्म क्षेत्रलाई नै चलायमान बनाउने हमालको बिस्वास

काठमाडौँ। भोलि बुधबार शिवरात्रीको अवसर पारेर प्रदर्शनमा आउन लागेको फिल्म ‘मायावी’ले सिंगो फिल्म क्षेत्रलाई नै चलायमान बनाउने प्रतिक्रिया अभिनेता राजेश हमालले दिएका छन् । फिल्मको प्रिमियरमा कमै मात्र पुग्ने हमाल वुधबार आयोजित...

‘परान’ घोषणा गर्दै गोल्छा समूह सिनेमा निर्माणमा

काठमाडौँ। प्रतिष्ठित व्यवसायिक घराना गोल्छा समूहका शेखर गोल्छा तथा ‘प्रिज्मा एड्भटाइजिङ’ प्रमुखको संयुक्त स्वामित्वमा रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालिको ब्यानरमा सिनेमा निर्माणको औपचारिक घोषणा गरिएको छ। बुधबार काठमाडौंमा एक...

हमालको ‘नरसिंहा: अवतार’ चैत्र २९ मा

काठमाडौं । निर्देशक दीवाकर भट्टराईको निर्देशनमा बनेको सिनेमा ‘नरसिंहाः अवतार’को प्रदर्शन मिति घोषणा गरिएको छ । बिहीबार सिनेमाको वितरण कम्पनी र निर्माताबीच सल्लाह गरेर प्रदर्शन मिति घोषणा गरिएको हो । नयाँ बर्षको छेको पारेर यो...

अन्तर्राष्ट्रिय बलुन फेस्टिबलको गुडविल एम्बेस्डरमा हमाल र कार्की

काठमाडौँ । अन्तर्राष्ट्रिय बलुन फेस्टिबलको गुडविल एम्बेस्डरमा राजेश हमाल र प्रियंका कार्की अनुबन्धित भएका छन्। नेपालमै पहिलोपटक आयोजना हुन लागिरहेको यस फेस्टिबलको गुडविल एम्बेस्डरमा उनीहरूलाई शनिवार काठमाडौँमा आयोजित एक...

भट्टराईको निर्देशनमा बन्ने सिनेमा ‘नरसिंहाः अवतार’ को शुभ मुहूर्त

काठमाडौँ। दिवाकर भट्टराईको निर्देशनमा बन्ने सिनेमा ‘नरसिंहाः अवतार’ को शुभ मुहूर्त गरिएको छ । सिनेमाको बिहीवार काठमाडौंको एनएफडिसि स्टुडियो बालाजुमा मुहूर्त सम्पन्न गरिएको हो । एक्सन तथा सोसल ड्रामामा निर्माण हुने यो सिनेमाको...

अभिनेता हमाल भट्टराईको सिनेमामा अनुबन्धित

काठमाडौं। अभिनेता राजेश हमाल झन्डै ८ वर्षपछि अभिनयमा फर्किने भएका छन् । हमाल निर्देशक दिवाकर भट्टराईको अनटाइटल सिनेमामा अनुबन्धित भएका हुन् । आइतबार बेलुका निर्माता तथा निर्देशक भट्टराई र हमालबीच लिखित सहमति भएको हो । हमालले...

एग्रिकल्चर गेम रियालिटि शो ‘र’ को प्रतियोगी आवेदन खुला

काठमाडौँ। एग्रिकल्चर गेम रियालिटि शो ‘र’ को प्रतियोगी आवेदन खुला गरिएको छ । शनिबार राष्ट्रिय धान दिवसको अवसर पारेर एक समारोहकाबीच धान रोपाईँ उत्सव मनाउँदै कृषि, उद्दमशिलता र जलवायु परिवर्तनलाई मुख्य आधारशिला बनाएको प्रतियोगीको...

अभिनेता हमाल ‘राठीकोल’ को ब्रान्ड एम्बासडरमा अनुबन्ध

काठमाडौं। ‘महानायक’को रूपमा परिचित अभिनेता राजेश हमाल राठी ग्रुपको एक प्रमुख उत्पादन ‘राठीकोल’को ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। मंगलवार काठमाडौंको पाँचतारे मेरियट होटेलमा आयोजित एक पत्रकार भेटघाट समारोहबिच राठी ग्रुपका...

कर्मठ हातको कथा,रगत पसिनाको कथा कार्यक्रम ‘सफलताको कथा’ नयाँ बर्षबाट

काठमाडौँ। महानायक राजेश हमालले संचालन गर्ने टेलिभिजन शो ‘सफलताको कथा’ नयाँ बर्षको अवसर पारेर बैशाख १ गतेबाट नेपाल टेलिभिजन र डिजिटल ओएसआर रियालिटी मार्फत प्रशारणमा आउने भएको छ। आज राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच...

नेता ओली र अभिनेता हमालबिच कला संवाद

काठमाडौँ। महानायक राजेश हमाल र पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिच कला तथा सिनेमाका बारेमा संवाद भएको छ । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको दोस्रो दिन मानव जीवन र कलालाई केन्द्रमा राखेर संवाद...

Copyright © 2012 - 2026 | All Right Reserved.