Tag - nepali film

हिजोआज दिनहूँजसो युट्युबमा रिलिज भइरहेका छन् नेपाली फिल्म

काठमाडौं । शुक्रबार जीवन लुइँटेल, नीता ढुंगाना अभिनित फिल्म ‘धुन’ युट्युबमा रिलिज गरियो । बिहीबार मात्रै प्रियंका कार्की, आयुष्मान देशराज जोशी, प्रमोद अग्रहरी लगायत अभिनित फिल्म ‘कथा काठमाडौं’ युट्युबमा रिलिज भएको थियो । बुधबार...

युट्युब रिलिजको केही घण्टामै आर्यन र मिरुनाको फिल्म ‘चचहुई’ ट्रेन्डिङमा

काठमाडौं । अभिनेता आर्यन सिग्देल र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म ‘चचहुई’ युट्युब रिलिजको केही घण्टामै ट्रेन्डिङमा उक्लिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दिन पारेर आइतबार दिउँसो फिल्म युट्युबमा रिलिज...

चलचित्र ‘सर्वजित’को प्रधानमन्त्रीले गरे शुभ मुहूर्त

काठमाडौं । चलचित्र ‘सर्वजित’को शुभ मुहूर्त गरिएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले चलचित्रको शुभ मुहूर्त गरेका हुन् । दलित आन्दोलनका अगुवा भगत सर्वजित विश्वकर्माको जीवनीमा निर्माण हुन...

सिनेमा हल माघ १५ गतेसम्म बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले कोरोनाको तेस्रो लहर रोकथाम गर्न एक महिने आदेश जारी गरेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले ‘कोभिड १९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रण आदेश २०७८’ जारी गरेको हो । पहिलो चरणमा सिनेमा हल र...

आधुनिक बन्न खोज्ने एक युवाको कथा ‘चिसो एस्ट्रे’ चैत ४ मा

काठमाडौँ। गाउँबाट सहर आएको एउटा युवाको सहरिया बन्ने यात्रा समेटिएको चलचित्र ‘चिसो एस्ट्रे’ चैत ४ मा सार्वजनिक प्रदर्शनमा आउने भएको छ । आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउन पुग्ने चरित्रको कथा पेश गर्ने चलचित्रलाई दिनेश पाल्पाली...

चलचित्र क्षेत्रलाई विद्युत शुल्क छुट, इजाजत तथा नवीकरण शुल्क पनि नलाग्ने

काठमाडौँ। सरकारले आर्थिक वर्ष २०७८/७९ मा चलचित्र क्षेत्रलाई इजाजत एवं नविकरण दस्तुरमा छुट दिने भएको छ। अर्थ मन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८ / ७९ बजेट भाषणमा उत्पादनमुलक उद्योगहरूलाई उक्त छुट दिने बताए। चलिचत्रसँगै...

हल खुल्यो दर्शक शुन्य,दर्शक अब कसरी फर्काउने ?

काठमाडौँ । कोरोनाका कारण बन्द भएका धेरै सिनेमा हल अहिले खुलेका छन् । विगत ९ महिनादेखि बन्द रहेका सिनेमा हल चलचित्र सङ्घले विभिन्न आन्दोलनको घोषणा गर्दै गत १० गतेबाट सञ्चालनमा ल्याएको हो । चलचित्र सङ्घको एकलौटी निर्णयबाट खुलेका हल...

कोरोनापछि पारिश्रमिक घटाएर काम गर्न तयार दयाहाङ, ‘तर निर्माताको उद्देश्य स्पष्ट हुनुपर्‍यो’

काठमाडौं। सिनेमा क्षेत्र यतिबेला कोरोना महामारीले थलिएको छ। चार महिनादेखि सिनेमा हल बन्द छन्। छायाँकनदेखि प्रर्दशनसम्मका सिनेमा क्षेत्रसंग सम्बन्धित हरेक कार्य रोकिएका छन्। जसले यस क्षेत्रमा आवद्ध हजारौं बेरोजगार भएका छन्। सिनेमा...

चलचित्र ‘चिनी कम रंग कडा’ को लिरिकल भिडियो सार्बजनिक

सेलिब्रेटी नेपाल । बिबेक घिमिरे निर्देशित चलचित्र ‘चिनी कम रंग कडा’ को ‘सुगन्धि चक्षुले’ बोलको गीतको लिरिकल भिडियो सार्बजनिक गरिएको छ । मानव सुबेदी र सुशील सुबेदीको शब्द रचना रहेको गीतमा मानवकै संगीत तथा...

‘ओयजा’ को ट्रेलर सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ:रेज इन्टरटेनमेन्टको प्रस्तुति छोटो हरर चलचित्र ‘ओयजा’ को ट्रेलर सार्वजनिक गरिएको छ । रोशन दाशको निर्देशन रहेको चलचित्रमा दासको साथमा रोशन श्रेष्ठ र अनिश पन्च ‘क्रिजोन’ को छायांकन रहेको छ । सम्पादन समेत...

निरुताले चलचित्र क्षेत्र छोड्दा झुर थियो त माहोल ?

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘दर्पणछायाँ’ भन्ने बित्तिकै धेरैको मानसपटलमा अभिनेत्री निरुता सिंहको आकृतिले ठाउँ बनाउन थाल्छ । झण्डै एक दशक भन्दा लामो समयसम्म एक छत्र चलचित्र क्षेत्रमा राज गरेकी अभिनेत्री निरुता...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.