Tag - narendra maharjan

चलचित्र संघको अध्यक्षमा नरेन्द्र महर्जन निर्वाचित

नरेन्द्र महर्जन प्रदर्शक तथा वितरकहरुको छाता संस्था नेपाल चलचित्र संघको अध्यक्षमा अत्याधिक मतले विजयी भएका छन्। शनिवार अबेर राति भएको मतदानमा कुवेर शर्मालाई हराउँदै विजयी बनेका हुन्। निर्वाचन अघि नयाँ नेतृत्वका लागि सर्वसम्मत...

नरेन्द्र महर्जन उद्योग वाणिज्य महासंघको मनोरञ्जन फोरमको उपसभापति नियुक्त

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको मनोरञ्जन फोरमको उपसभापतिमा चलचित्र संघका महासचिव नरेन्द्र महर्जन नियुक्त भएका छन् । एक कार्यक्रमका बीच महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले महर्जनलाई नियुक्तिको प्रमाणपत्र प्रदान गरे ।...

सितापाइला अनुपम मलमा सिके सिनेमाज् सञ्चालनमा

काठमाडौँ। आजबाट सितापाइला स्थिति अनुपम मलमा सिके सिनेमाज् सञ्चालनमा आएको छ । नरेन्द्र महर्जन सञ्चालक रहेको हलमा छविलाल तिमिल्सेना, किशोर खतिवडा र बिवेक तिमिल्सेनाको लगानी रहेको छ । सिके सिनेमाज्को उद्धघाटन कार्यक्रममा चलचित्र...

सिनेमा हल बन्द गर्ने निर्णय स्थगित

काठमाडौँ। नेपाल चलचित्र संघले भदौ २७ गते सोमबार हल बन्द गर्ने निर्णय स्थगित गरेको छ । शुक्रबार संघको कार्यालयमा चलचित्र निर्माता संघका पदाधिकारीसँग छलफलपछि संघले हल बन्द गर्ने निर्णय तत्कालका लागि फिर्ता लिएको हो । निर्माता संघले...

सोमबार हल बन्द गर्ने चलचित्र संघको निर्णय

काठमाडौँ। नेपाल चलचित्र संघले सोमबार हल बन्द गर्ने निर्णय गरेको छ । बिहिबार बसेको कार्यसमिति बैठकले सांकेतिक रुपमा विरोधका लागि हल बन्द गर्ने निर्णय गरेको हो । संघले प्रेस बिज्ञप्ति पनि सार्वजनिक गरेको छ। संघले प्रदर्शकहरुलाई...

चलचित्र संघको महासचिव बने नरेन्द्र महर्जन

काठमाडौं । फिल्म हल सञ्चालकको छाता संस्था नेपाल चलचित्र संघको कार्यसमितिले पूर्णता पाएको छ । वार्षिक साधारणसभा सम्पन्न भएको एक महिनापछि नवनिर्वाचित अध्यक्ष वीरेन्द्रनारायण श्रेष्ठले पदाधिकारीलाई पूर्णता दिएका हुन् । प्रथम...

फोरके प्रोजेक्सन सहित सञ्चालनमा आयो रञ्जना सिनेप्लेक्स

काठमाडौँ। न्यूरोडको रञ्जना सिनेमा हल पुनः सञ्चालनमा आएको छ । बन्दभएको वषौं पछि यो हल रञ्जना सिनेप्लेक्सको नाममा सञ्चालनमा आएको हो ।शुक्रबारबाट सञ्चालनमा आउने रञ्जना सिनेमामा ३ वटा अडिटोरियम रहेका छन् । १३०, १८० र २५१ सिट क्षमताका...