Tag - naren khadka

नेपाल जेसिससँग ‘बिगुल’ को हातेमालो,फागुन १ गतेदेखि देशभर प्रदर्शनमा

काठमाडौं । फागुन १ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘बिगुल’ ले नेपाल जेसिससँग सहकार्यको घोषणा गरेको छ । बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत फिल्म टिमले यो सहकार्यबारे जानकारी गराएको हो । सम्मेलनमा...

‘बिगुल’ टिमको पश्चिम नेपाल यात्रा सम्पन्न

काठमाडौं । फागुन १ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘बिगुल’ को प्रचार–प्रसार अभियान थप तीव्र बन्दै गएको छ । सोही क्रममा फिल्मको टिमले एक सातासम्म चलेको पश्चिम नेपाल केन्द्रित दर्शक साक्षात्कार कार्यक्रम मंगलबार...

माघ ९ मा स्थगीत,अब कहिले आउला ‘बिगुल’ ?

काठमाडौं । चलचित्र ‘बिगुल’ पूर्वनिर्धारित मिति ९ माघमा प्रदर्शन नहुने भएको छ । चलचित्रका निर्माता दिनेश कोइरालाले `बिगुल´ को प्रदर्शन हाललाई स्थगीत गरिएको बताएका छन । विशेष प्राबिधिक कारणले गर्दा `बिगुल´ को प्रदर्शन...

‘बिगुल’ को जनताको आवाजमा चुनावी माहोल

काठमाडौं। चलचित्र ‘बिगुल’ मा समाबेश ‘आउ यस्तो देश बनाऔं’ आइतबार सार्वजनीक गरिएको छ । नेपाली काग्रेस महामन्त्री बिश्वप्रकाश शर्माको शब्द र संगीत रहेको गीत राजेश पायल राईले गाएका हुन् । गीतमा चलचित्रका सबै प्रमुख कलाकार प्रस्तुत...

नरेन र बेनीशा फिचर्ड ‘बिगुल’ को रोमान्टिक गीत सार्वजनिक

काठमाडौं । सामाजीक राजनीतिक बिषयको फिल्म ‘बिगुल’ मा समावेश शीर्ष गीत मरुभूमिमा पानीजस्तै.. सोमबार ओएसआर डिजिटलबाट सार्वजनीक गरिएको छ । माघ ९ गते प्रदर्शन हुने ‘बिगुल’ को गीतमा युवराज चौलागाई र अनु चौधरीको स्वर छ ।...

माघ ९ मा रिलिज हुँदै ‘बिगुल’, जेन्जी आन्दोलनलाई समर्पित

काठमाडौं । सामाजिक न्याय र राजनीतिक चेतनालाई केन्द्रमा राखिएको फिल्म ‘बिगुल’ माघ ९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ । आइतबार फिल्मको फर्स्टलुक पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक गरिएको हो । फिल्मको निर्देशन रमेश कोइरालाले...

परेवा उडाएर ‘बिगुल’ को शुभ मुहूर्त

काठमाडौं। चलचित्र ‘बिगुल’ को अक्षय तृतियाको शुभ अवसर पारि बुधबार कोटेश्वर महादेवस्थानमा शुभु मुहूर्त गरिएको छ । रमेश कोइरालाको निर्देशनमा बैशाख तेश्रो साताबाट छायांकन सुरु गरिने ‘बिगुल’ को मुहूर्त सटमा बेनिशा हमाल र नरेन खड्काले...

कोइरालाको निर्देशनमा बन्ने चलचित्र ‘बिगुल’ मा नरेन अनुबन्धित

काठमाडौं । रमेश कोइरालाको निर्देशनमा बन्ने चलचित्र ‘बिगुल’ मा अभिनेता नरेन खड्का मुख्य भूमिकामा अनुबन्ध भएका छन् । निर्माण टिमले हालै उनीसँग लिखित सम्झौता गर्दै मुख्य भूमिकामा अनुबन्ध गराएको हो । बिगुलको सांकेतिक अर्थ...

फेरी प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘बुलाकी’ को ट्रेलर सार्वजनिक

काठमाडौं । यहि साउन ३२ गतेबाट फेरी प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘बुलाकी’ को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरिएको हो । एकसाथ धेरै फिल्म रिलिज हुँदा गतवर्ष प्रदर्शनको...

‘बुलाकी’को प्रिमियर, कर्णालीको कथालाई सकारात्मक प्रतिक्रिया

काठमाडौँ। बैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बुलाकी’लाई प्रिमियरमा सकारात्मक प्रतिक्रिया मिलेको छ । बुधवार बेलुकी आयोजित शोमा चलचित्र हेर्न पुगेका चलचित्रकर्मी र पत्रकारले यसको कथावस्तु, प्रस्तुति, कलाकारको अभिनयलाई...

‘बुलाकी’ बाट विश्वस्त नरेन

काठमाडौं। आगामी बैशाख १ गते अर्थात नयाँ बर्षको अवसरमा नरेन खड्का अभिनित चलचित्र ‘बुलाकी’ प्रदर्शनमा आउँदैछ । डेव्यु चलचित्र ‘हमेशा’ रिलिज भएको लामो समय पश्चात नरेन सशक्त भुमिकामा पर्दामा आउँदै छन् । ‘हमेशा’ पछि पनि उनले थुप्रै...

‘बुलाकी’को दोस्रो गीत सार्वजनिक,नरेन, सुरक्षा र बिराजको त्रिकोणात्मक प्रेम

काठमाडौं। अभिनेता नरेन खड्का र अभिनेत्री सुरक्षा पन्तको मुख्य भुमिका रहेको चलचित्र ‘बुलाकी’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘दुनियाँलाई सम्झाई देउन’ बोलको लिरिकल गीतमा नरेन, सुरक्षा र बिराज बिष्टबीचको त्रिकोणात्मक प्रेमलाई...

‘बुलाकी’ को पहिलो गीत सार्वजनिक

काठमाडौं। सुरक्षा पन्त र नरेन खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘बुलाकी’ को पहिलो गीत सार्वजनिक गरिएको छ। ‘नाच सुवा’बोलको गीतमा गायक सिडी बिजय अधिकारी र रचना रिमालको स्वर रहेको छ। सार्वजनिक गीतमा गोविन्द मधुर...

सुरक्षा र नरेनको ‘बुलाकी’ टिजर सार्वजनिक

काठमाडौँ। नयाँ बर्ष २०८० को अबसरमा बैशाख १ गते प्रदर्शनमा आउने चलचित्र ‘बुलाकी’ को टिजर शुक्रबार म्युजीक डटकम मार्फत सार्वजनीक गरिएको छ । झण्डै दुई मिनेट लामो टिजरमा कर्णालीको ग्रामीण जीवन,रितिथिति,जारी प्रथा तथा परिवार र...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.