Tag - narayan thapa

नारायण थापाको स्वरमा ‘माया मारी गयौ’ सार्वजनिक

काठमाडौँ। गायक नारायण थापाको स्वरमा नयाँ गीत ‘माया मारी गयौ’ भिडियोसहित सार्वजनिक गरिएको छ। गीतका शब्द पिटर दर्नालले लेखेका हुन् भने संगीत विशाल निरौलाले भरेका छन्। निरन्तर नेपाली संगीतमा सक्रिय रहेका प्रतिभाशाली गायक थापाले...

नारायणको स्वरमा ‘जुन मायाको पूजा गरे’

काठमाडौं । नारायण थापाको स्वरमा रहेको गीत ‘जुन मायाको पुजा गरे’ सार्वजनिक गरिएको छ । थापाकै संगीत र दिनेशराज पुरीको शब्द रहेको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा बिश्व अधिकारीको संगीत संयोजन रहेको छ। विगत...

नारायण थापाको ‘नघोच यो छाती’ मा आमेश,कमल र प्रतिक्षा (भिडियो)

काठमाडौँ। गायक नारायण थापाको स्वरमा रहेको नयाँ गीत ‘नघोच यो छाती’ गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा अर्जुनराज भण्डारीको शब्द र अर्जुन पोखरेलको संगीत रहेको छ। भिडियोमा छायाँकन उत्तम हुमगाईंको, निर्देशन...

नारायण थापा र समिक्षा अधिकारीको ‘माया जालैमा’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक नारायण थापा र समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘माया जालैमा’ बोलको गीतमा मुकुन्द कोइरालाको शब्द र दिपक बिश्वर्कमाको संगीत रहेको छ। आभुसन इन्टरटेन्टमेन्टले सार्वजनिक...

नारायण थापाको ‘डबल पारेर’ सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल । नारायण थापाको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । बाबुल गिरीको शब्द तथा संगीत रहेको छ । ‘डबल पारेर’ बोलको गीत डान्सिङ्ग बिटमा तयार पारिएको छ । सन्तोष राज बाहकको कोरियोग्राफी तथा...

अनुज फिचर्ड ‘दिलमा आगो’ सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: भारत कालिंपोंगका स्थायी वासिन्दा अनुज शर्मा यति बेला कलाकारितामा केहि गर्ने लक्ष्यका साथ नेपालमा छन् । बिगत २ बर्ष देखि नेपालमा अभिनय सिक्दै केहि कामहरुमा पनि लागि परेका छन् । भविष्यमा नेपाली...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.