Tag - namrata sapkota

‘नम्बरी सुन’ टिमको फिल्म हेर्ने १२ जना दर्शकलाई सुन उपहार दिने घोषणा

काठमाडौँ । आगामी साउन २५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘नम्बरी सुन’ टिमले फिल्म हेर्ने १२ जना दर्शकलाई सुन उपहार दिने घोषणा गरेको छ । ललितपुरस्थित झम्सिखेलमा सोमबार फिल्म युनिटले गरेको पत्रकार सम्मेलनमा फिल्मका प्रस्तुतकर्ता...

चलचित्र ‘नम्बरी सुन’ को नयाँ गीत ‘तिमी बर म पीपल’ सार्वजनिक

काठमाडौ । आगामी माघ १९ गतेबाट रिलिज हुने चलचित्र ‘नम्बरी सुन’ को नयाँ गीत ‘तिमी बर म पीपल’ सार्वजनिक गरिएको छ । प्रताप दास र अनु चौधरीको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द र संगीत छ । गीतमा आदेश गुर्माचनको एरेन्ज, नरेश...

सविरको ‘लैजाउ माया’ मा पुष्प र नम्रता (भिडियो)

काठमाडौँ। चलचित्र निर्देशक सविर श्रेष्ठको निर्देशनमा ‘लैजाउ माया’ बोलको गीतको म्युजिक भिडियो हाईलाइट्स नेपाल मार्फत सार्वजानिक गरिएको छ । मेलिना राई र किरण भुजेलको आवाजमा रहेको गीतमा संगीत सुवास भुषालको रहेको छ भने...

चलचित्र ‘नम्बरी सुन’ को रोमान्टिक गीतमा गौरव र नम्रता

काठमाडौं । केही समयअघि छायांकन सकेर पोष्ट प्रोडक्सनमा रहेको चलचित्र ‘नम्बरी सुन’ को एक गीत ‘म वर तिमी पिपल’ कोे दोलखा,कालिञ्चोकमा छायाँकन गरिएको छ । राजु गिरीको निर्देशनमा बनेको चलचित्रको गीतमा प्रताप दास र अनु चौधरीको स्वर तथा...

‘नम्बरी सुन’ फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौँ। राजु गिरीको निर्देशनमा बनेको चलचित्र ‘नम्बरी सुन’ फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। नयाँ बर्षको अवसर पारेर चलचित्रको फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको हो। सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य पात्र गौरव...

गौरव र नम्रताको ‘नम्बरी सुन’ भदौ १ मा आउने

काठमाडौँ । राजु गिरीको निर्देशनमा बनेको चलचित्र ‘नम्बरी सुन’ भदौ १ गते बाट सार्वजनिक प्रदर्शनमा आउएन भएको छ । निर्देशक गिरीले चलचित्रको प्रदर्शन भदौ १ गते तय भएको जानकारी दिए । गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम...

सकियो ‘नम्बरी सुन’ को छायाँकन

काठमाडौं। अभिनेता गौरव पहारी र अभिनेत्री नम्रता सापकोटाको मुख्य भूमिका रहेको चलचित्र ‘नम्बरी सुन’को इन्डक्ल्याप भएको छ । क्यामेरा ‘अन’ भएको ३१ दिनमा बिहीबार अन्तिम दृश्य खिच्दै चलचित्रको सम्पूर्ण छायांकन सकिएको निर्देशक राजु...

राजुको चलचित्र ‘नम्बरी सुन’को छायांकन सुरु

काठमाडौँ। राजु गिरीको निर्देशनमा निर्माण हुने चलचित्र ‘नम्बरी सुन’को श्रीकाली चौरस्थित मन्दिरमा पुजा गर्दै छायाँकन सुरु गरिएको छ । शुक्रबार चलचित्रको गीत सुटिङ सुरु गरिएको निर्माण टिमले जानकारी दिएको हो । नारायण...

भोला र नम्रताको ‘डेसान’ ट्रेलर सार्वजनिक

काठमाडौँ। मंसिर २३ गते प्रदर्शन हुने सामाजीक महामारीको कथामा निर्माण गरिएको चलचित्र ‘डेसान’ को ट्रेलर सार्वजनीक गरिएको छ । कमल एक्चै मगर निर्देशीत चलचित्रमा भोला सापकोटा,नम्रता सापकोटा,निशान चौहान,पुनम थापा,कविता आले,आरुषजंग...

राजु गिरीको ‘नम्बरी सुन’मा नम्रता अनुबन्धित

काठमाडौं । राजु गिरीको निर्देशनमा निर्माण हुने सिनेमा ‘नम्बरी सुन’मा अभिनेत्री नम्रता सापकोटा अनुबन्धित भएकी छन् । शुक्रवार निर्देशक गिरी र निर्माता नारायण खातीले उनीसँग कागजी सम्झौता गरेका हुन् । फिल्ममा नम्रताको जोडी अभिनेता...

‘डेसान’ को टिजरमा भोला र नम्रताको लुकामारी

काठमाडौँ। मंसिर २३ गते प्रदर्शन हुने सामाजीक महामारीको कथामा निर्माण गरिएको फिल्म ‘डेसान’ को टिजर सार्वजनीक गरिएको छ । राजधानीमा बुधबार प्रेसमिट गरी दर्शकमाझ ल्याइएको टिजरमा पारिवारिक सम्बन्ध,प्रेममा हुने असमझदारी तथा सामाजीक...

रानी र विजयको ‘कालो कोठीमा’मा नम्रता र सुधीर (भिडियो)

काठमाडौँ। गायिका रानी शाक्य र गायक सिडी विजय अधिकारीको स्वरमा ‘कालो कोठी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । समीर राईको शब्द र विक्रम थापाको संगीतमा तयार भएको यो गीतलमा आदेश गुर्माथनको एरेन्ज छ । भिडियोमा नम्रता सापकोटा र...

नम्रता बनिन् इन्स्टाको ब्रान्ड एम्बास्डर

काठमाडौं। विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै सञ्चालनमा आएको इन्स्टा एजुकेशनल कन्सल्टेन्सी एन्ड भिसा सर्विसेजको ब्रान्ड एम्बास्डरमा अभिनेत्री तथा मोडल नम्रता सापकोटा नियुक्त भएकी छन् । आइतवार एक कार्यक्रमबीच...

रामकृष्ण ढकालको ‘काली’ मा नम्रता (भिडियो)

काठमाडौं। लोकप्रिय गायक रामकृष्ण ढकालको आवाजमा रहेको ‘काली’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । बिहीवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीत वियोगान्त भावको छ । दीपक शर्माको संगीत र चिन्तामणी...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.