Tag - manoj gajurel

टुँडिखेलमा मनोज गजुरेलले दर्शक हँसाउने

काठमाडौँ। चर्चित हास्य कलाकार मनोज गजुरेलले टुँडिखेलमा दर्शक हँसाउने भएका छन् । गजुरेलले नयाँ वर्ष २०७९ को पहिलो दिन अर्थात वैशाख १ गते काठमाडौंको टुँडिखेलमा आयोजना हुने ‘सेलेब्रेसन’ कार्यक्रममा विभिन्न हाँस्य प्रस्तुति दिने भएका...

‘कमेडी च्याम्पियन सिजन २’ को ग्राण्ड प्रिमियर

काठमाडौँ। कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’को ग्राण्ड प्रिमियर सम्पन्न भएको छ । काठमाडौंको छायाँ सेन्टरमा सिजन २ को पहिलो भाग देखाइएको हो । प्रिमियरमा उत्कृष्ट २४ मा परेका प्रतियोगी चिनाइयो । जज मनोज गजुरेल र...

मनोज गजुरेल अस्पतालबाट डिस्चार्ज

काठमाडौँ। कोरोनाभाइरस (कोभिड–१९) संक्रमित हास्यकलाकार मनोज गजुरेल अस्पतालबाट डिस्चार्ज भएका छन् । गजुरेललाई कात्तिक १० गते कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएयता होम आइसोलेशन बसिरहेका गजुरेलको स्वास्थ्य...

सामाजिक कथा ‘सयकडा दश’ सबैले हेर्न मिल्ने

सेलिब्रेटी नेपाल काठमाडौँ : मनोज गजुरेल स्टारर ‘सयकडा दश’ ले चलचित्र जाँच समितिबाट युनिभर्सल प्रमाणपत्र प्राप्त गरेको छ । चलचित्रको प्रदर्शन लम्बाइ २ घन्टा १० मिनेट सीमित गरिएको छ । निर्देशक रामशरण पाठकले सेन्सर बोर्डबाट प्राप्त...

भ्रष्टाचारविरुद्ध प्रभावकारी औषधि ‘सयकडा दश’

सेलिब्रेटी नेपाल काठमाडौँ:चलचित्र ‘सयकडा दश’ले मंगलबार राजधानीमा मिडियासँग अन्तरसंवाद कार्यक्रम गर्दै चलचित्रको बारेमा जानकारी गरेको छ अभिनेता मनोज गजुरेल आफू अभिनित चलचित्र ‘सयकडा दश’को बटमलाइन सुनाउँदै थिए ‘भ्रष्टाचार रोक्न...

भ्रष्टाचार बिरुद्दको कथा ‘सयकडा दश’ ट्रेलर सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: राजाराम पौडेल कार्यकारी निर्माता रहेको चलचित्र ‘सयकडा दश’ को ट्रेलर सार्बजनिक गरिएको छ । आइतबार राजधानी काठमाडौँमा एक कार्यक्रमा गर्दै ट्रेलर सार्वजनिक गरियो । चलचित्रमा राजाराम भ्रष्टाचारी अधिकृतको...

भ्रष्टाचार विरुद्ध सदाचार चलचित्र ‘सयकडा दश’ पोस्टर सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ : चलचित्र ‘सयकडा दश’ को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । भ्रष्टाचार विरुद्ध सदाचार सन्देश बोकेको चलचित्र ‘सयकडा दश’को सार्वजनिक पोस्टरमा चलचित्रका सम्पुर्ण मुख्य कलाकारलाई स्थान दिइएको छ । रामशरण...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.